अरुण तेस्रो प्रवेशमार्गका पीडितले एक वर्षसम्म पनि पाएनन् ५३ करोड मुआब्जा
newsare.net
काठमाडौं । संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गकअरुण तेस्रो प्रवेशमार्गका पीडितले एक वर्षसम्म पनि पाएनन् ५३ करोड मुआब्जा
काठमाडौं । संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका पीडितको ५३ करोड एक वर्ष पुग्दा पनि धरौटी खातामा जम्मा हुन सकेको छैन । विसं २०८० कात्तिक १६ मन्त्रिपरिषद् बैठकले अरुण तेस्रो प्रवेशमार्गको छुट जग्गाको मुआब्जाबापतको ५३ करोड विकासकर्ता कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडीसी) मार्फत जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा जम्मा गर्ने निर्णय गरेको […] Read more