Nepal



जिल्ला प्रशासन कार्यालय आफै ठगिएपछि मारवाडी भोजनालयलाई रु दुई लाख जरिवाना

काठमाडौं । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा

ह्युमपाइपले जोडियो तातोपानी नाका, दशैंका सामान बोकेका नौं सय कन्टेनर अझै अलपत्र

काठमाडौं । गत साताको अविरल वर्षासँगै आएको बाढी–पहिरोले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्ष
BizKhabar Online » BizKhabar Online

ह्युमपाइपले जोडियो तातोपानी नाका, दशैंका सामान बोकेका नौं सय कन्टेनर अझै अलपत्र

काठमाडौं । गत साताको अविरल वर्षासँगै आएको बाढी–पहिरोले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ । तीन दिनदेखि अस्थायी ह्युमपाइप राखेर सडक बनाउन खोजिए पनि भोटेकोशी नदीमा जलसतह बढेकाले कठिनाइ भएको थियो । त्यसैले गत शनिबार साँझ ५ बजे ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको भोटेकोशी गाउँपालिका अध्यक्ष […]

सप्तकोशीमा फेरि चल्न थाले ‘जेटबोट’, आवतजावत सहज

काठमाडौं । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बह
BizKhabar Online » BizKhabar Online

सप्तकोशीमा फेरि चल्न थाले ‘जेटबोट’, आवतजावत सहज

काठमाडौं । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । केही समय अगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उनले भने, ‘चाडवाडको समयमा यात्रुहरु आवतजावत सहज […]

काठमाडौं महानगरले गर्याे १० दिनमा १३० पसलमा अनुगमन, २२ पसलमा म्याद गुज्रिएका सामान

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० व
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरले गर्याे १० दिनमा १३० पसलमा अनुगमन, २२ पसलमा म्याद गुज्रिएका सामान

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको महानगरपालिकाले जानकारी दिएको छ । ८२ वटा […]

पुनः घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि झिनो गिरावट

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अन
BizKhabar Online » BizKhabar Online

पुनः घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि झिनो गिरावट

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि झिनो अंकले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला […]

दशैंकै समयमा इन्टरनेट सेवाप्रदायकलाई तनाव, के हो विद्युत प्राधिकरणसँगको विवाद ?

काठमाडौं । अहिले चारैतिर दशैंको माहोल शुरु भएको छ । तर, दशैंकै समयमा इन्टरनेट सेवाप्रदायक भने तना
BizKhabar Online » BizKhabar Online

दशैंकै समयमा इन्टरनेट सेवाप्रदायकलाई तनाव, के हो विद्युत प्राधिकरणसँगको विवाद ?

काठमाडौं । अहिले चारैतिर दशैंको माहोल शुरु भएको छ । तर, दशैंकै समयमा इन्टरनेट सेवाप्रदायक भने तनावमा परेका छन् । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले धमाधम आफ्नो पोलहरु हटाउँदा इन्टरनेट सेवाप्रदायकहरु मर्कामा परेका हुन् । करिव ६ महिना अघि नै प्राधिकरणले विभिन्न स्थानमा पोल हटाउने भन्दै इन्टरनेट सेवा प्रदायकलाई पोलमा रहेको फाइबरहरु हटाउन आग्रह गरेको […]

दसैं बजार : वारि सुनसान, पारि भीडभाड

काठमाडौं । नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपास
BizKhabar Online » BizKhabar Online

दसैं बजार : वारि सुनसान, पारि भीडभाड

काठमाडौं । नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैंको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेकोे हो । तर स्वदेशी बजार वीरगञ्ज भने किनमेलमा सुनसान जस्तै देखिन्छ । सडक र फुटपाथमा फलफूल, जेरी र बच्चाका खेलाना बेच्ने मौसमी व्यापारीको भीडभाड देखिए पनि अन्य ‘सपिङ सेन्टर’ हरू सुनसान […]

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा, ७५ किलोमिटर मार्ग खुल्यो

काठमाडौं । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । द
BizKhabar Online » BizKhabar Online

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा, ७५ किलोमिटर मार्ग खुल्यो

काठमाडौं । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ […]

बाढी–पहिरोले काभ्रेका सडक अवरुद्ध, बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

काठमाडौं । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडक समेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगाय
BizKhabar Online » BizKhabar Online

बाढी–पहिरोले काभ्रेका सडक अवरुद्ध, बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

काठमाडौं । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडक समेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो । आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल […]

काठमाडौंबाट सार्वजनिक यातायात र हवाई टिकट पाउनै मुस्किल, दसैं मनाउन घर फर्किनेलाई सकस

काठमाडौं । बडादसैं मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन
BizKhabar Online » BizKhabar Online

काठमाडौंबाट सार्वजनिक यातायात र हवाई टिकट पाउनै मुस्किल, दसैं मनाउन घर फर्किनेलाई सकस

काठमाडौं । बडादसैं मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् ।अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दसैं मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं […]

विनाशकारी भूकम्पपछि फेरियो बारपाक, ढुङ्गाका घर देख्न मुस्किल

काठमाडौं । प्राकृतिक सौन्र्दयता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौ
BizKhabar Online » BizKhabar Online

विनाशकारी भूकम्पपछि फेरियो बारपाक, ढुङ्गाका घर देख्न मुस्किल

काठमाडौं । प्राकृतिक सौन्र्दयता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो । जगदेखि छानोसम्म ढुङ्गा र काठले बनेका एक हजार तीन सय बढी एकै स्वरुपका घरहरु जोडिएर बनेकाले बारपाकको मौलिकता र छुट्टै चिनारी थियो । पूरै गाउँलाई एकै ठाउँबाट सजिलै दृश्यावलोकन गर्न सकिने बारपाकका प्रत्येक घरको आँगनमा एकै […]

पाँच प्रदेशमा अझै मनसुन सक्रिय, कस्तो रहला दशैंमा मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको जनाएको
BizKhabar Online » BizKhabar Online

पाँच प्रदेशमा अझै मनसुन सक्रिय, कस्तो रहला दशैंमा मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको जनाएको छ ।महाशाखाका अनुसार यस वर्षको मनसुन निर्धारित समय भन्दा चार दिनपछि आइतवारदेखि बाहिरन सुरु भएको हो ।महाशाखाले आइतबार साँझ जारी गरेको मौसम सम्बन्धी बुलेटिन अुनसार सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन आइतवार बाहिरिएको छ । […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करो
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन् । कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको […]

प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग, सांसदहरुको आधा महिनाको तलव पनि दिँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैय
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग, सांसदहरुको आधा महिनाको तलव पनि दिँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए […]

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाए । प्रधानमन्त्री […]

दोधारा चाँदनी सुक्खा बन्दरहगाह निर्माणको बाटो खुल्यो

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह न
BizKhabar Online » BizKhabar Online

दोधारा चाँदनी सुक्खा बन्दरहगाह निर्माणको बाटो खुल्यो

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेकोे छ । सरकारको यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै चर्चाको डेढ दशकपछि सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको […]

नेपाल लाइफद्वारा ‘हामीलाई त बडा दशैं लाग्यो है !’ टिकटक प्रतिस्पर्धा, उत्कृष्ट तीनलाई पुरस्कार

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडादश
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफद्वारा ‘हामीलाई त बडा दशैं लाग्यो है !’ टिकटक प्रतिस्पर्धा, उत्कृष्ट तीनलाई पुरस्कार

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडादशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धा आयोजना गरेको छ । बडादशैंको उत्साहमा अझै उमङ्ग थप्न नेपाल लाइफ इन्स्योरेन्सले हामीलाई त बडा दशैं लाग्यो है! नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो । हामीलाई त बडा दशैं लाग्यो है ! […]

नेप्सेमा उच्च अंकको वृद्धि, ६ अर्ब माथिको कारोबार

काठमाडौं । पछिल्लो समय केहि सुस्ताएको सेयर बजारमा यो साताको पहिलो दिन नै उच्च अंकको वृद्धि देखिएक
BizKhabar Online » BizKhabar Online

नेप्सेमा उच्च अंकको वृद्धि, ६ अर्ब माथिको कारोबार

काठमाडौं । पछिल्लो समय केहि सुस्ताएको सेयर बजारमा यो साताको पहिलो दिन नै उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि उकालो यात्रा तय गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक अन्तिममा ५६.०९ अंकले बढ्दै २६ सय ५३ को विन्दुमा उक्लिएको हो । आज कारोबार अवधिभर कुल ३०८ कम्पनीका १ करोड ५० लाख ४६ हजार […]

बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन् : मन्त्री दाहालसँगको अन्तर्वार्ता

काठमाडौँ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकले बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्को स
BizKhabar Online » BizKhabar Online

बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन् : मन्त्री दाहालसँगको अन्तर्वार्ता

काठमाडौँ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकले बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्को सामाना गर्नुपरेको छ । यसले गर्दा मुलुकको भौतिक संरचनाको पनि ठूलो क्षति भएको छ । नेपालीहरुको महान् चाड विजयादशमी पनि घरआँगनमा भित्रिसकेको छ । राजधानी बाहिरिने कहिले सडक सहज बन्ला भनेर कुरिरहेका छन् । यतिबेला सडक मर्मत तथा सुधारको […]

अरुण तेस्रो प्रवेशमार्गका पीडितले एक वर्षसम्म पनि पाएनन् ५३ करोड मुआब्जा

काठमाडौं । संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गक
BizKhabar Online » BizKhabar Online

अरुण तेस्रो प्रवेशमार्गका पीडितले एक वर्षसम्म पनि पाएनन् ५३ करोड मुआब्जा

काठमाडौं । संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका पीडितको ५३ करोड एक वर्ष पुग्दा पनि धरौटी खातामा जम्मा हुन सकेको छैन । विसं २०८० कात्तिक १६ मन्त्रिपरिषद् बैठकले अरुण तेस्रो प्रवेशमार्गको छुट जग्गाको मुआब्जाबापतको ५३ करोड विकासकर्ता कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडीसी) मार्फत जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा जम्मा गर्ने निर्णय गरेको […]

इजरायली आक्रमणपछि लेबनानबाट १२ लाख मानिस विस्थापित

काठमाडौं । इजरायली हवाई आक्रमणका कारण लेबनानमा विस्थापित व्यक्तिहरूको संख्या करिब १२ लाख पुगेक
BizKhabar Online » BizKhabar Online

इजरायली आक्रमणपछि लेबनानबाट १२ लाख मानिस विस्थापित

काठमाडौं । इजरायली हवाई आक्रमणका कारण लेबनानमा विस्थापित व्यक्तिहरूको संख्या करिब १२ लाख पुगेको छ । लेबनानी मन्त्रिपरिषद्को विपद् जोखिम व्यवस्थापन इकाईले जारी गरेको प्रतिवेदनमा उल्लेख सो संख्या उल्लेख छ । हालसम्म लेबनानभर विस्थापित व्यक्तिहरूलाई आश्रय दिन ८६७ केन्द्रहरू खोलिएको छ । केही भागेर अन्य देशमा गए पनि कतिपयले सबैभन्दा लक्षित क्षेत्र छोड्न अस्वीकार गरेका […]

बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँको चेक हस्तान्तरण

काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरो पीडितका
BizKhabar Online » BizKhabar Online

बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँको चेक हस्तान्तरण

काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँको योगदान गरेको छ । एक कार्यक्रमका बिच शुक्रबार साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरे । सो अवसरमा […]

सेयर बजार बुझ्न दशैं बिदामा हेर्न उपयुक्त १० फिल्महरु

काठमाडौं । दशैं नेपालीहरुको महान सांस्कृतिक, धार्मिक, र पारिवारिक पर्व हो । यो समयमा कामबाट अन्य स
BizKhabar Online » BizKhabar Online

सेयर बजार बुझ्न दशैं बिदामा हेर्न उपयुक्त १० फिल्महरु

काठमाडौं । दशैं नेपालीहरुको महान सांस्कृतिक, धार्मिक, र पारिवारिक पर्व हो । यो समयमा कामबाट अन्य समयको तुलनामा बढी नै बिदा पाईन्छ । दशैंको लामो बिदामा काम र तनावबाट टाढा रहन, परिवारसँग समय बिताउन, र व्यक्तिगत रुचिहरूमा ध्यान दिन उपयुक्त मौका मिल्छ । यो फुर्सदको समयमा धेरैले आफैंलाई आराम दिने, नयाँ ज्ञान आर्जन गर्ने, र […]

विश्वको सबैभन्दा धनी परिवार, जोसँग छ विश्वकै धनी एलन मस्कसँग भन्दा बढी सम्पत्ति

काठमाडौं । विश्वमा धनीहरुको सम्पत्ति कति छ भन्ने धेरैलाई चासोको विषय बन्छ । सेयर बजारमा उतारचढाव
BizKhabar Online » BizKhabar Online

विश्वको सबैभन्दा धनी परिवार, जोसँग छ विश्वकै धनी एलन मस्कसँग भन्दा बढी सम्पत्ति

काठमाडौं । विश्वमा धनीहरुको सम्पत्ति कति छ भन्ने धेरैलाई चासोको विषय बन्छ । सेयर बजारमा उतारचढाव हुँदा धनीहरुको सम्पत्तिमा घटबढ हुन्छ र सबैभन्दा धेरै धनीको सूचीमा पनि फेरबदल हुन्छ । यद्यपि विश्वको सबैभन्दा धनी परिवारमा भने एउटा परिवारको सधैं वर्चश्व रहँदै आएको छ । जसको सम्पत्ति विश्वकै धनी एलन मस्कको सम्पत्ति भन्दा बढी छ । […]

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुको मनोबल उच्च राख्न भाग्य
BizKhabar Online » BizKhabar Online

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुको मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ । यही असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीट मार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा बिजेताको नाम घोषणा गरेको छ । उक्त योजना अन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतिय […]

बीवाईडीले हासिल गर्यो महत्वपूर्ण उपलब्धि, दशैं शुभारम्भको पहिलो दिन १३२ युनिट डेलिभरी

काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १
BizKhabar Online » BizKhabar Online

बीवाईडीले हासिल गर्यो महत्वपूर्ण उपलब्धि, दशैं शुभारम्भको पहिलो दिन १३२ युनिट डेलिभरी

काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी डेलिभरी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपालीहरुको महान चाड दशैं शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले सो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । यसले नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई दर्शाउँछ । बीवाईडीको नेपालका लागि […]

१२ जिल्लाका ४३ स्थानीय तह विपद संकटग्रस्त घोषित, कुन–कुन परे ?

काठमाडौं । सरकारले १२ जिल्लाका ४३ स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार
BizKhabar Online » BizKhabar Online

१२ जिल्लाका ४३ स्थानीय तह विपद संकटग्रस्त घोषित, कुन–कुन परे ?

काठमाडौं । सरकारले १२ जिल्लाका ४३ स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको सिफारिसको आधारमा बाढी पहिरोले बढी प्रभावित स्थानीय तहलाई तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । ताप्लेजुङ, पाँचथर, संखुवासभा, काभ्रे, ललितपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, […]

सडक भासिएर अवरुद्ध भएको दाउन्नेमा एकतर्फी यातायात सञ्चालन

काठमाडौं । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको
BizKhabar Online » BizKhabar Online

सडक भासिएर अवरुद्ध भएको दाउन्नेमा एकतर्फी यातायात सञ्चालन

काठमाडौं । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मतपछि आज विहान साढे ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । उनले सडक मर्मत गरी […]

काभ्रेका बाढी प्रभावित ३ स्थानीय तहलाई काठमाडौं महानगरपालिकाको राहत, प्रत्येक पालिकालाई २० लाख सहयोग

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौं महानगरपालिकाले र
BizKhabar Online » BizKhabar Online

काभ्रेका बाढी प्रभावित ३ स्थानीय तहलाई काठमाडौं महानगरपालिकाको राहत, प्रत्येक पालिकालाई २० लाख सहयोग

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौं महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । महानगरपालिकाले बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको हो । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले पालिकाहरुको […]

दशैंमा घर जानेको भिड, व्यवसायी भन्छन्-टिकट व्यवस्थापन हम्मे हम्मे भयो

काठमाडौं । दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दसैँ
BizKhabar Online » BizKhabar Online

दशैंमा घर जानेको भिड, व्यवसायी भन्छन्-टिकट व्यवस्थापन हम्मे हम्मे भयो

काठमाडौं । दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोँङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ । नेपालीहरुको महान् चाड बडादसैँको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दसैँ सुरु भएसँगै घर फर्किन थालेका कारण बालाजु नयाँ […]

संघीयता सफल हुन तल्ला सरकार वित्तीय रुपमा सक्षम हुनुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं । संघीयता सफल बनाउन तल्ला सरकार (प्रदेश र स्थानीय तह) वित्तीय रुपमा सक्षम हुनुपर्ने सरोक
BizKhabar Online » BizKhabar Online

संघीयता सफल हुन तल्ला सरकार वित्तीय रुपमा सक्षम हुनुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं । संघीयता सफल बनाउन तल्ला सरकार (प्रदेश र स्थानीय तह) वित्तीय रुपमा सक्षम हुनुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘नेपालमा संघीयता वित्तीय दृष्टिकोण’ विषयक कार्यक्रममा सहभागीले अहिलेको अवस्थामा संघीयता बलियो बनाएर लैजानुको विकल्प नभएको भन्दै यसका लागि प्रदेश र स्थानीय तहको वित्तीय क्षमता बढाउनु पर्नेमा जोड दिए […]

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

काठमाडौं । सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक(एक लाखक
BizKhabar Online » BizKhabar Online

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

काठमाडौं । सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक(एक लाखको चेक हस्तान्तरण गरेको छ । सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक(एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । करिब तीन महिना पछाडि सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिएको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिएका […]

यात्रुहरुको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना, समस्या भए तत्काल सम्पर्क गर्न आग्रह

काठमाडौं । नेपाल प्रहरीले  महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई प
BizKhabar Online » BizKhabar Online

यात्रुहरुको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना, समस्या भए तत्काल सम्पर्क गर्न आग्रह

काठमाडौं । नेपाल प्रहरीले  महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ । प्रहरीले चाडपर्वमा यात्रा गर्दा साबिक भाडादर भन्दा बढी भाडा लिएमा नजिकैको टाफिक प्रहरी कार्यालय, सहायता कक्ष तथा हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ ।  साथै अविरल […]

यसकारण रोकियो सेबोन अध्यक्ष नियुक्तीको अन्तरवार्ता, यस्तो छ अर्थ मन्त्रालयको सूचना

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तीको अन्तरवार्ता रोकिएक
BizKhabar Online » BizKhabar Online

यसकारण रोकियो सेबोन अध्यक्ष नियुक्तीको अन्तरवार्ता, यस्तो छ अर्थ मन्त्रालयको सूचना

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तीको अन्तरवार्ता रोकिएको सम्बन्धी सूचना जारी गरेको छ । बोर्डको अध्यक्ष चयन गर्न गठित समितिले शुक्रबार सर्टलिस्टमा परेका ३ जनालाई अन्तरवार्ता र प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर, केहि कारणवश उक्त अन्तरवार्ता र प्रस्तुतीकरण रोकिएको अर्थमन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सूचना जारी गर्दे विशेष कारणवश […]

मध्यपूर्व तनावको प्रभाव तेलको मूल्यमा, लगातार उकालो लाग्दै कच्चा तेलको भाउ

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशङ्काप्रति लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप बिहीब
BizKhabar Online » BizKhabar Online

मध्यपूर्व तनावको प्रभाव तेलको मूल्यमा, लगातार उकालो लाग्दै कच्चा तेलको भाउ

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशङ्काप्रति लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आक्रमहरूबारे ‘छलफल गरिरहेको’ बताएपछि तेलको मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट पाँच प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ७७ […]

सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने, द्विपक्षीय सम्झौता हुँदै

काठमाडौं । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गर
BizKhabar Online » BizKhabar Online

सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने, द्विपक्षीय सम्झौता हुँदै

काठमाडौं । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानकारी दिए । मन्त्रालयले गृहकार्य पूरागरी तयार गरिएको ‘सम्झौतापत्र’ मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको सो पत्र चीनलाई पठाइसकेको […]

Get more results via ClueGoal