काठमाडौं महानगरले गर्याे १० दिनमा १३० पसलमा अनुगमन, २२ पसलमा म्याद गुज्रिएका सामान
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वकाठमाडौं महानगरले गर्याे १० दिनमा १३० पसलमा अनुगमन, २२ पसलमा म्याद गुज्रिएका सामान
काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको महानगरपालिकाले जानकारी दिएको छ । ८२ वटा […] Read more