Nepal



जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन भारत सरकारले सहयोग गर्ने

काठमाडौं । भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रि

बैंक वित्तीय संस्थाका संस्थापकलाई राष्ट्र बैंकको सहजीकरण, अब ०.५ प्रतिशतसम्म सेयर भएकाले गैरकोष तथा कर्जा सुविधा पाउने

काठमाडौं । अब इजाजतपत्र प्राप्त संस्थाका संस्थापक सेयरधनी र उसका परिवारहरुले बैंकबाट कर्जा र गै
BizKhabar Online » BizKhabar Online

बैंक वित्तीय संस्थाका संस्थापकलाई राष्ट्र बैंकको सहजीकरण, अब ०.५ प्रतिशतसम्म सेयर भएकाले गैरकोष तथा कर्जा सुविधा पाउने

काठमाडौं । अब इजाजतपत्र प्राप्त संस्थाका संस्थापक सेयरधनी र उसका परिवारहरुले बैंकबाट कर्जा र गैरकोष सुविधा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत परिपत्र जारी गर्दै चुक्ता पुँजीको ०.५ प्रतिशत सम्म सेयर भएका संस्थापक सेयरधनी तथा उसका परिवारहरुले यस्तो सुविधा लिन पाउने व्यवस्था गरेकाे हाे । यसअघि […]

राष्ट्रपतिद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुन संशोधनको विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकी
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुन संशोधनको विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।

क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बज
BizKhabar Online » BizKhabar Online

क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भने, ‘कतै धेरै क्षति भएको छ भने कतै थोरै । क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ ।’ मन्त्री गुरुङले […]

अब सुनचाँदी धितोमा ५० लाख मात्रै कर्जा : सेयर धितो कर्जामा पुनरावलोकन, यस्तो छ राष्ट्र बैंकको परिपत्र

काठमाडौं । अब सुनचाँदी धितो राखेर ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाईने भएको छ । नेपाल राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अब सुनचाँदी धितोमा ५० लाख मात्रै कर्जा : सेयर धितो कर्जामा पुनरावलोकन, यस्तो छ राष्ट्र बैंकको परिपत्र

काठमाडौं । अब सुनचाँदी धितो राखेर ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाईने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक वित्तीय संस्थाहरुका लागि एकिकृत परिपत्र जारी गर्दै सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो । तर, यसअघि नै प्रवाह भएको सुनचाँदी धितो कर्जाको हकमा भने केन्द्रिय बैंकले २०८३ असार मसान्तसम्म […]

बैंक वित्तीय संस्थाका संस्थापकलाई राष्ट्र बैंकको थप कडाई, अब ०.५ प्रतिशत सेयर भएकाले गैरकोष तथा कर्जा सुविधा नपाउने

काठमाडौं । अब इजाजतपत्र प्राप्त संस्थाका संस्थापक सेयरधनी र उसका परिवारहरुले बैंकबाट कर्जा र गै
BizKhabar Online » BizKhabar Online

बैंक वित्तीय संस्थाका संस्थापकलाई राष्ट्र बैंकको थप कडाई, अब ०.५ प्रतिशत सेयर भएकाले गैरकोष तथा कर्जा सुविधा नपाउने

काठमाडौं । अब इजाजतपत्र प्राप्त संस्थाका संस्थापक सेयरधनी र उसका परिवारहरुले बैंकबाट कर्जा र गैरकोष सुविधा लिने व्यवस्थामा कडाई गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत परिपत्र जारी गर्दै चुक्ता पुँजीको ०.५ प्रतिशत सेयर भएका संस्थापक सेयरधनी तथा उसका परिवारहरुले यस्तो सुविधा लिनबाट बञ्चित गरेको हो । यसअघि संस्थापक […]

दैवी प्रकोप उद्धार कोषमा प्रभु समुहको १ करोड ७५ लाख सहयोग, प्रधानमन्त्री ओलीलाई चेक हस्तान्तरण

काठमाडौं । प्रभु समुहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको
BizKhabar Online » BizKhabar Online

दैवी प्रकोप उद्धार कोषमा प्रभु समुहको १ करोड ७५ लाख सहयोग, प्रधानमन्त्री ओलीलाई चेक हस्तान्तरण

काठमाडौं । प्रभु समुहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ । समुह अन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुहले प्रधानमन्त्री केपी शर्मा ओली उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । प्रभु समुह […]

चीनले सन् २०२४ को वृद्धि लक्ष्य हासिल गर्नेमा शीर्ष आर्थिक अधिकारी ‘विश्वस्त’

काठमाडौं । चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण
BizKhabar Online » BizKhabar Online

चीनले सन् २०२४ को वृद्धि लक्ष्य हासिल गर्नेमा शीर्ष आर्थिक अधिकारी ‘विश्वस्त’

काठमाडौं । चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण विश्वस्त’ रहेको मुलुकका शीर्ष अधिकारीले मङ्गलबार बताउनुभएको छ । चीनमा गत महिना घोषणा गरिएको उत्प्रेरणात्मक उपायहरूको शृङ्खलाले शेयर बजारहरूमा उछाल ल्याएको थियो । अधिकारीहरूले करिब पाँच प्रतिशतको विस्तारलाई लक्षित गरेकाले बेइजिङले व्यावसायिक गतिविधिलाई पुनः सुरु गर्न सङ्घर्ष गरिरहेको छ । लामो […]

सिटिजन लाइफ इन्स्योरेन्सको ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग’ को नवौं संस्करण सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित हुदै आएको “सेल्स क्यापासिटी इन्ह्यान्
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफ इन्स्योरेन्सको ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग’ को नवौं संस्करण सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित हुदै आएको “सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” को नवौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सीप र ज्ञान विकास मुलक कार्यक्रम २०८१ साल भाद्र महिनामा तीन दिनसम्म काठमाडौंकोे बौद्ध स्थित सिद्धार्थ बुटिक होटेलमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको बिक्री विकास […]

ग्लोबल आईएमई बैंकले घोषणा गर्यो लाभांश, कहिले पाउँछन् सेयरधनीले ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष२ ०८० /८१ को मुनाफाबाट सेयरधनीलाई ५.५ प्रतिशत लाभांश दि
BizKhabar Online » BizKhabar Online

ग्लोबल आईएमई बैंकले घोषणा गर्यो लाभांश, कहिले पाउँछन् सेयरधनीले ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष२ ०८० /८१ को मुनाफाबाट सेयरधनीलाई ५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकका निर्णयले गत आवको मुनाफाबाट ५.५ प्रतिशत लाभांश (बोनस सेयर) दिने भएको निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक […]

नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवा उपलब्ध हुने, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण स
BizKhabar Online » BizKhabar Online

नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवा उपलब्ध हुने, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बिच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । दुई कम्पनी बिच भएको सम्झौताअनुसार, […]

प्राइम कमर्सियल बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख सहयोग हस्तान्तरण

काठमाडौं । दुःखद घटनामा बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ प्राइम कमर्सियल बैंकको संस्थागत स
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख सहयोग हस्तान्तरण

काठमाडौं । दुःखद घटनामा बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ प्राइम कमर्सियल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । बैंकले एकतीस लाख रुपैंयाको आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई एक समारोहमा हस्तान्तरण गरेका हुन ।

दसैंको छैटौं दिन : आज स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौं दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्
BizKhabar Online » BizKhabar Online

दसैंको छैटौं दिन : आज स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौं दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनु भएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको […]

छतमा यात्रु बोक्नेलाई धमाधम कारवाही, २० हजारसम्म जरिवाना

काठमाडौं । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधन
BizKhabar Online » BizKhabar Online

छतमा यात्रु बोक्नेलाई धमाधम कारवाही, २० हजारसम्म जरिवाना

काठमाडौं । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ । यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो । खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै […]

वागमतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी, स्थानीयवासी वर्षातकै मौसममा काकाकुल

काठमाडौं । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थान
BizKhabar Online » BizKhabar Online

वागमतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी, स्थानीयवासी वर्षातकै मौसममा काकाकुल

काठमाडौं । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् । सुन्दरीजल वागमती र मेलम्चीको पानी वितरण गरिने मुख्यस्थल हो । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं १ बाट २७.५ किमी सुरुङको दूरी पारगरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नं १ महाँकालमा प्रशोधन हुन्छ । दैनिक […]

आउँदो तीन महिनाको मौसम आँकलन : सरदरभन्दा बढी वर्षा हुने, हिउँदमा जाडो कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)
BizKhabar Online » BizKhabar Online

आउँदो तीन महिनाको मौसम आँकलन : सरदरभन्दा बढी वर्षा हुने, हिउँदमा जाडो कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी […]

सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गतको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा
BizKhabar Online » BizKhabar Online

सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गतको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट बिर्तामोड शाखाका शाखा प्रबन्धक माधव प्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर […]

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली
BizKhabar Online » BizKhabar Online

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ । बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए […]

फूलपातीका दिन निगमको जहाजले काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने, भाडा कति ?

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजले असोज २४ गते फूलपातीका दिन काठमाडौं भैरहवा काठमाडौं उडान
BizKhabar Online » BizKhabar Online

फूलपातीका दिन निगमको जहाजले काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने, भाडा कति ?

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजले असोज २४ गते फूलपातीका दिन काठमाडौं भैरहवा काठमाडौं उडान गर्ने भएको छ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा उक्त दिन उद्धार उडानका लागि भन्दै निगमको जहाज उक्त रुटमा चलाउन लागिएको हो । सम्मुखमा नै आएको […]

मनसुन यही साता देशभरबाट बाहिरिने, दसैंमा वर्षाको सम्भावना भने कायमै

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैंमा पनि पानी पर्ने सम्भावना र
BizKhabar Online » BizKhabar Online

मनसुन यही साता देशभरबाट बाहिरिने, दसैंमा वर्षाको सम्भावना भने कायमै

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैंमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही साता देशभरबाट बाहिरिने सम्भावना छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् । […]

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगारलाई पुनर्निर्माणमा खटाइने, कार्यविधि संशोधन

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको स्रोत र जनशक्तिलाई पछिल्लो विपद्प
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगारलाई पुनर्निर्माणमा खटाइने, कार्यविधि संशोधन

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको स्रोत र जनशक्तिलाई पछिल्लो विपद्पछिको पुनर्निर्माणमा खटाउन सक्नेगरी कार्यविधि संशोधन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७’ संशोधन गरी सूचीकृत बेरोजगार व्यक्तिलाई विपद्पछिको पुनर्निर्माणमा लगाउन सक्ने व्यवस्था गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह […]

महालक्ष्मी विकास बैंक बन्यो पहिलो भिसा ३डी सेक्युर्ड कार्ड प्रदान गर्ने विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सु
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंक बन्यो पहिलो भिसा ३डी सेक्युर्ड कार्ड प्रदान गर्ने विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एन.पी.आर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ । यस सुविधा थप […]

एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाखको सहयोग

काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख बराबरको रकम सहयोग स्वर
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाखको सहयोग

काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ । बैंकका उच्च पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम […]

३७ अंकले बढ्यो नेप्से, ७ अर्ब माथिको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३७.१३ अंकले उकालो लागेक
BizKhabar Online » BizKhabar Online

३७ अंकले बढ्यो नेप्से, ७ अर्ब माथिको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३७.१३ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा उच्च अंकले बढ्दै २६ सय ९० को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय ५ कम्पनीका १ करोड ५८ लाख ४५ हजार बढी कित्ता सेयर किनबेच […]

४३ वटा युट्युवलाई कारवाहीका लागि प्रहरीमा पत्राचार, ३ अनलाइन कालोसूचीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट
BizKhabar Online » BizKhabar Online

४३ वटा युट्युवलाई कारवाहीका लागि प्रहरीमा पत्राचार, ३ अनलाइन कालोसूचीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाएको हो । काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामाग्री प्रसारण […]

एउटै भवनभित्र चीनले बनायो सहर, विश्वकै ठूलो आवासीय भवनमा बस्न सक्छन् ३० हजार मानिस

काठमाडौं । चिनियाँ इन्जिनियरहरूले समय समयमा आफ्नो प्रतिभाले विश्वलाई चकित पार्दै आएका छन् । फेर
BizKhabar Online » BizKhabar Online

एउटै भवनभित्र चीनले बनायो सहर, विश्वकै ठूलो आवासीय भवनमा बस्न सक्छन् ३० हजार मानिस

काठमाडौं । चिनियाँ इन्जिनियरहरूले समय समयमा आफ्नो प्रतिभाले विश्वलाई चकित पार्दै आएका छन् । फेरि एकपटक चीनको एउटा भवन चर्चामा आएको छ । यो भवन चीनको कियानजियाङ सेन्चुरी शहरमा बनेको छ, जसको नाम रिजेन्ट इन्टरनेशनल बिल्डिङ हो । यो संसारको सबैभन्दा ठूलो आवासीय भवन मानिन्छ । यो भवनमा २० हजारभन्दा बढी मानिस बस्छन्। अर्थात् चीनको […]

ह्युमपाइपले जोडियो तातोपानी नाका, दशैंका सामान बोकेका नौं सय कन्टेनर अझै अलपत्र

काठमाडौं । गत साताको अविरल वर्षासँगै आएको बाढी–पहिरोले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्ष
BizKhabar Online » BizKhabar Online

ह्युमपाइपले जोडियो तातोपानी नाका, दशैंका सामान बोकेका नौं सय कन्टेनर अझै अलपत्र

काठमाडौं । गत साताको अविरल वर्षासँगै आएको बाढी–पहिरोले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ । तीन दिनदेखि अस्थायी ह्युमपाइप राखेर सडक बनाउन खोजिए पनि भोटेकोशी नदीमा जलसतह बढेकाले कठिनाइ भएको थियो । त्यसैले गत शनिबार साँझ ५ बजे ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको भोटेकोशी गाउँपालिका अध्यक्ष […]

सप्तकोशीमा फेरि चल्न थाले ‘जेटबोट’, आवतजावत सहज

काठमाडौं । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बह
BizKhabar Online » BizKhabar Online

सप्तकोशीमा फेरि चल्न थाले ‘जेटबोट’, आवतजावत सहज

काठमाडौं । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । केही समय अगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उनले भने, ‘चाडवाडको समयमा यात्रुहरु आवतजावत सहज […]

काठमाडौं महानगरले गर्याे १० दिनमा १३० पसलमा अनुगमन, २२ पसलमा म्याद गुज्रिएका सामान

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० व
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरले गर्याे १० दिनमा १३० पसलमा अनुगमन, २२ पसलमा म्याद गुज्रिएका सामान

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको महानगरपालिकाले जानकारी दिएको छ । ८२ वटा […]

पुनः घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि झिनो गिरावट

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अन
BizKhabar Online » BizKhabar Online

पुनः घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि झिनो गिरावट

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि झिनो अंकले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला […]

दशैंकै समयमा इन्टरनेट सेवाप्रदायकलाई तनाव, के हो विद्युत प्राधिकरणसँगको विवाद ?

काठमाडौं । अहिले चारैतिर दशैंको माहोल शुरु भएको छ । तर, दशैंकै समयमा इन्टरनेट सेवाप्रदायक भने तना
BizKhabar Online » BizKhabar Online

दशैंकै समयमा इन्टरनेट सेवाप्रदायकलाई तनाव, के हो विद्युत प्राधिकरणसँगको विवाद ?

काठमाडौं । अहिले चारैतिर दशैंको माहोल शुरु भएको छ । तर, दशैंकै समयमा इन्टरनेट सेवाप्रदायक भने तनावमा परेका छन् । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले धमाधम आफ्नो पोलहरु हटाउँदा इन्टरनेट सेवाप्रदायकहरु मर्कामा परेका हुन् । करिव ६ महिना अघि नै प्राधिकरणले विभिन्न स्थानमा पोल हटाउने भन्दै इन्टरनेट सेवा प्रदायकलाई पोलमा रहेको फाइबरहरु हटाउन आग्रह गरेको […]

दसैं बजार : वारि सुनसान, पारि भीडभाड

काठमाडौं । नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपास
BizKhabar Online » BizKhabar Online

दसैं बजार : वारि सुनसान, पारि भीडभाड

काठमाडौं । नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैंको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेकोे हो । तर स्वदेशी बजार वीरगञ्ज भने किनमेलमा सुनसान जस्तै देखिन्छ । सडक र फुटपाथमा फलफूल, जेरी र बच्चाका खेलाना बेच्ने मौसमी व्यापारीको भीडभाड देखिए पनि अन्य ‘सपिङ सेन्टर’ हरू सुनसान […]

जिल्ला प्रशासन कार्यालय आफै ठगिएपछि मारवाडी भोजनालयलाई रु दुई लाख जरिवाना

काठमाडौं । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा
BizKhabar Online » BizKhabar Online

जिल्ला प्रशासन कार्यालय आफै ठगिएपछि मारवाडी भोजनालयलाई रु दुई लाख जरिवाना

काठमाडौं । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा जरिवाना गर्ने सक्ने अधिकार छ । उपभोक्ता ठगिन नदिनका लागि बेलाबेलामा प्रशासनले बजार अनुगमन गर्दै आएको छ । उपभोक्ताको अधिकार संरक्षणका लागि कार्य गर्ने नियामक निकाय कास्की प्रशासन आइतबार आफै ठगिन पुगेको छ । प्रशासनले शिक्षा विकास तथा समन्वय एकाइमा लागुऔषधसम्बन्धी […]

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा, ७५ किलोमिटर मार्ग खुल्यो

काठमाडौं । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । द
BizKhabar Online » BizKhabar Online

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा, ७५ किलोमिटर मार्ग खुल्यो

काठमाडौं । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ […]

बाढी–पहिरोले काभ्रेका सडक अवरुद्ध, बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

काठमाडौं । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडक समेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगाय
BizKhabar Online » BizKhabar Online

बाढी–पहिरोले काभ्रेका सडक अवरुद्ध, बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

काठमाडौं । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडक समेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो । आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल […]

काठमाडौंबाट सार्वजनिक यातायात र हवाई टिकट पाउनै मुस्किल, दसैं मनाउन घर फर्किनेलाई सकस

काठमाडौं । बडादसैं मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन
BizKhabar Online » BizKhabar Online

काठमाडौंबाट सार्वजनिक यातायात र हवाई टिकट पाउनै मुस्किल, दसैं मनाउन घर फर्किनेलाई सकस

काठमाडौं । बडादसैं मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् ।अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दसैं मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं […]

Get more results via ClueGoal