बैंक वित्तीय संस्थाका संस्थापकलाई राष्ट्र बैंकको थप कडाई, अब ०.५ प्रतिशत सेयर भएकाले गैरकोष तथा कर्जा सुविधा नपाउने
newsare.net
काठमाडौं । अब इजाजतपत्र प्राप्त संस्थाका संस्थापक सेयरधनी र उसका परिवारहरुले बैंकबाट कर्जा र गैबैंक वित्तीय संस्थाका संस्थापकलाई राष्ट्र बैंकको थप कडाई, अब ०.५ प्रतिशत सेयर भएकाले गैरकोष तथा कर्जा सुविधा नपाउने
काठमाडौं । अब इजाजतपत्र प्राप्त संस्थाका संस्थापक सेयरधनी र उसका परिवारहरुले बैंकबाट कर्जा र गैरकोष सुविधा लिने व्यवस्थामा कडाई गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत परिपत्र जारी गर्दै चुक्ता पुँजीको ०.५ प्रतिशत सेयर भएका संस्थापक सेयरधनी तथा उसका परिवारहरुले यस्तो सुविधा लिनबाट बञ्चित गरेको हो । यसअघि संस्थापक […] Read more