मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी, कति लाग्छ शूल्क ?
newsare.net
काठमाडौं । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी, कति लाग्छ शूल्क ?
काठमाडौं । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । ‘मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि मेटियो’, उनले भने, ‘थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।’ उनी जस्तै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने […] Read more