विभिन्न राजमार्गका पाँच खण्ड अझै पूर्ण अवरुद्ध, आठ सडक एकतर्फी
newsare.net
काठमाडौं । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी–पहिरोले अवरुद्ध पारेका विभिविभिन्न राजमार्गका पाँच खण्ड अझै पूर्ण अवरुद्ध, आठ सडक एकतर्फी
काठमाडौं । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी–पहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढी–पहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार अन्य आठ वटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन […] Read more