Nepal



दसैंका अवसरमा आज र भोलि प्रहरीको निःशुल्क बस चल्ने, यी रुटमा गुडनेछन बस

काठमाडौं । बडादसैंका अवसरमा नेपाल प्रहरीले महाअष्टमी, महानवमी र विजयादशमीका दिन निःशुल्क बस चला

दसैंमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी

काठमाडौं । दसैं, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैंमा लामो बिदा हुने भएकाले मानिसहरु घुम
BizKhabar Online » BizKhabar Online

दसैंमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी

काठमाडौं । दसैं, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैंमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन् । पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनास्लुलगायत क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका […]

आज नवरात्रिको अन्तिम दिन : शक्तिपीठहरुमा विहानैदेखि घुइँचो

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशे
BizKhabar Online » BizKhabar Online

आज नवरात्रिको अन्तिम दिन : शक्तिपीठहरुमा विहानैदेखि घुइँचो

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष […]

दसैंलाई कोसेली मुस्ताङी स्याउ, स्याउको ब्यापार दश गुणा बढी

काठमाडौं ।म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैंमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँ
BizKhabar Online » BizKhabar Online

दसैंलाई कोसेली मुस्ताङी स्याउ, स्याउको ब्यापार दश गुणा बढी

काठमाडौं ।म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैंमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने । ‘छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दसैँमा कासेली लैजाने चलन छ’, उनले भने, ‘अन्य ठाउँमा उत्पादन हुने स्याउको तुलनामा मुस्ताङी स्याउ स्वादिष्ट र स्वस्थकर भएकाले […]

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच युएईबाट नेपालमा रेमि
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच युएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरुले माइजोईको रेमिटेन्स एपबाट सहज रुपमा आफ्नो परिवार तथा साथीभाइलाइ नेपालमा रेमिटेन्स पठाउन सक्ने छन् । उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले […]

भारत सरकारद्वारा ३८ करोडका स्टिल ब्रिजका पार्टपुर्जा नेपाललाई हस्तान्तरण

काठमाडौं । भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेप
BizKhabar Online » BizKhabar Online

भारत सरकारद्वारा ३८ करोडका स्टिल ब्रिजका पार्टपुर्जा नेपाललाई हस्तान्तरण

काठमाडौं । भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलहरुले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न नेपालको पुनर्निर्माण प्रयासलाई सहयोग गर्ने उदेश्यका साथ बुधवार उक्त पुल हस्तान्तरण गरिएको हो। ३८ करोडभन्दा बढी मूल्यका यी पुलहरु […]

२१ घण्टाको विमानस्थल सञ्चालन समय १४ मा झार्न उडान कटौंती

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका क्रममा विमानस्थलको क्षमता
BizKhabar Online » BizKhabar Online

२१ घण्टाको विमानस्थल सञ्चालन समय १४ मा झार्न उडान कटौंती

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका क्रममा विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक रुपमा उडान सङ्ख्या व्यवस्थापन गरिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले २१ घण्टा विमानस्थल सञ्चालन समय १४ घण्टामा सीमित गर्नेे हुँदा हाल भइरहेका राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारेको छ […]

दसैँ अवधिमा कस्तो रहला मौसम ? के भन्छ मौसम विज्ञान विभाग ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार यसपालिको दसैँ विशेष मौसम
BizKhabar Online » BizKhabar Online

दसैँ अवधिमा कस्तो रहला मौसम ? के भन्छ मौसम विज्ञान विभाग ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी÷नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र […]

दुई महिनामा साढे सात अर्बको बिजुली भारत निर्यात, बाढी पहिरोका कारण निर्यात प्रभावित

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँको बिजुली भारततर
BizKhabar Online » BizKhabar Online

दुई महिनामा साढे सात अर्बको बिजुली भारत निर्यात, बाढी पहिरोका कारण निर्यात प्रभावित

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी बाँकी भएको वर्षायामको एक अर्ब दुई करोड ९२ लाख युनिट बिजुली भारततर्फ निर्यात गरेको छ । दुई महिनाको बिजुली निर्यातको औसत दर प्रतियुनिट सात […]

एप्पलको आधिकारिक विक्रेता जेन नेक्सद्धारा आइफोन-१६का सिरिज नेपालमा पनि सार्वजनिक

काठमाडौं । आइफोन–१६ सिरिज नेपालमा पनि सार्वजनिक भएको छ । एप्पल कम्पनीले ९ सेप्टेम्बरको दिन अमेरि
BizKhabar Online » BizKhabar Online

एप्पलको आधिकारिक विक्रेता जेन नेक्सद्धारा आइफोन-१६का सिरिज नेपालमा पनि सार्वजनिक

काठमाडौं । आइफोन–१६ सिरिज नेपालमा पनि सार्वजनिक भएको छ । एप्पल कम्पनीले ९ सेप्टेम्बरको दिन अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन–१६ सिरिज सार्वजनिक गरेको थियो । बुधबार नेपालमा पनि आइफोन १६का विभिन्न भेरियन्टहरु सार्वजनिक गरेको नेपालका लागि आधिकारीक विक्रेता जेन नेक्सले जनाएको छ । यस सिरिज अन्तर्गत कुल चार मोडेल (आइफोन) १६, आइफोन–१६ प्लस, आइफोन–१६ प्रो […]

सानिमा बैंकको लाभांश घोषणा, कति पाउने भए सेयरधनीले ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंकको असोज २२ गते ब
BizKhabar Online » BizKhabar Online

सानिमा बैंकको लाभांश घोषणा, कति पाउने भए सेयरधनीले ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको कर समेत गरी ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकले […]

जय अम्बे स्टील्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । जय अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आई
BizKhabar Online » BizKhabar Online

जय अम्बे स्टील्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । जय अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अम्बे ग्रुप नेपालकै सबैभन्दा ठूला व्यवसायिक समूहहरुमध्ये एक हो जसको वार्षिक कारोबार ४००० करोड भन्दा बढी रहेको छ । जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग […]

कुलमान घिसिङको पद धरापमा, ऊर्जा मन्त्रालयले सोध्यो १५ बुँदे स्पष्टीकरण (बूँदासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पद धरापमा परेको छ । केही
BizKhabar Online » BizKhabar Online

कुलमान घिसिङको पद धरापमा, ऊर्जा मन्त्रालयले सोध्यो १५ बुँदे स्पष्टीकरण (बूँदासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पद धरापमा परेको छ । केही समययता घिसिङलाई सरकरले हटाउन खोजेको चर्चाबीच १५ बुँदे स्पष्टिकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले घिसिङलाई स्पष्टीकरण सोधेका हुन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरणको सञ्चालक समितिमा पेस भएका विवरणहरु र सञ्चालक समितिले गरेका निर्णयहरु सहित […]

दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन
BizKhabar Online » BizKhabar Online

दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने, “आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज […]

विश्व बैंकको नेपाललाई २० अर्ब रुपैयाँ सहयोग, प्राकृतिक प्रकोपको सामान गर्न सहयोग पुग्ने

काठमाडौं । विश्व बैंकले नेपालका लागि १५० मिलियन डलर (२० अर्ब १५ करोड ६५ लाख रुपैयाँ) बराबरको शर्तग
BizKhabar Online » BizKhabar Online

विश्व बैंकको नेपाललाई २० अर्ब रुपैयाँ सहयोग, प्राकृतिक प्रकोपको सामान गर्न सहयोग पुग्ने

काठमाडौं । विश्व बैंकले नेपालका लागि १५० मिलियन डलर (२० अर्ब १५ करोड ६५ लाख रुपैयाँ) बराबरको शर्तगत वित्तपोषण उपलब्ध गराउने भएको छ । नेपालमा पछिल्लो समय निम्तिएको प्राकृतिक तथा मौसमी प्रतिकुलताले निम्त्याएको वितण्डाबाट राहत पाउन र आपतकालिन स्वास्थ्य क्षेत्रमा सहयोग गर्न भन्दै शर्तसहितको रकम दिनेगरी विश्व बैंक कार्यकारी निर्देशकहरुको बोर्ड बैठकले स्वीकृत गरेको हो […]

१ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसाय
BizKhabar Online » BizKhabar Online

१ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घट्दै प्रतितोला १९ […]

३३ ठूला आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र, सरकार बेखबर

sf7df8f}+ कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना न
BizKhabar Online » BizKhabar Online

३३ ठूला आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र, सरकार बेखबर

sf7df8f}+ कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र छन् । सूचना अधिकारी प्रविण कार्कीका अनुसार जाजरकोटमा पाँच, डोल्पामा एक, कालिकोटमा चार, दैलेखमा पाँच, सुर्खेतमा सात, हुम्लामा दुई, जुम्लामा एक, मुगुमा चार, रुकुमपश्चिममा दुई र सल्ल्यानमा दुई गरी ३३ वटा आयोजना अलपत्र छन् । […]

विभिन्न राजमार्गका पाँच खण्ड अझै पूर्ण अवरुद्ध, आठ सडक एकतर्फी

काठमाडौं । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी–पहिरोले अवरुद्ध पारेका विभि
BizKhabar Online » BizKhabar Online

विभिन्न राजमार्गका पाँच खण्ड अझै पूर्ण अवरुद्ध, आठ सडक एकतर्फी

काठमाडौं । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी–पहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढी–पहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार अन्य आठ वटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन […]

अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक […]

बाढीबाट मधेसमा ८० करोड बढीको क्षति, सबैभन्दा बढी क्षति रौतहटमा

काठमाडौं । हालैको बाढीबाट मधेस प्रदेशमा ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेस प्रदेशका ऊर
BizKhabar Online » BizKhabar Online

बाढीबाट मधेसमा ८० करोड बढीको क्षति, सबैभन्दा बढी क्षति रौतहटमा

काठमाडौं । हालैको बाढीबाट मधेस प्रदेशमा ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति १९ करोड ५० लाखभन्दा बढीको हो । सप्तरीको बलान, त्रियुगा, […]

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी, कति लाग्छ शूल्क ?

काठमाडौं । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्
BizKhabar Online » BizKhabar Online

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी, कति लाग्छ शूल्क ?

काठमाडौं । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । ‘मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि मेटियो’, उनले भने, ‘थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।’ उनी जस्तै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने […]

महासंघका पूर्वअध्यक्ष पाण्डेलाई पत्नीशोक

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेकी पत्नी उर्मिला पाण्डेक
BizKhabar Online » BizKhabar Online

महासंघका पूर्वअध्यक्ष पाण्डेलाई पत्नीशोक

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेकी पत्नी उर्मिला पाण्डेको निधन भएको छ । उर्मिलाको उपचारका क्रममा गएराति अस्पतालमा निधन भएको हो । उनी ७२ वर्षकी थिइन । दुई वर्ष अघि पनि उर्मिलाको मुटुमा समस्या आएको थियो । मुटुमा समस्या देखिएपछि गत बिहीबार उपचारका लागि ह्याम्स अस्पताल लगिएको थियो । पारिवारिक स्रोतका अनुसार […]

बैंक वित्तीय संस्थाका संस्थापकलाई राष्ट्र बैंकको सहजीकरण, अब ०.५ प्रतिशतसम्म सेयर भएकाले गैरकोष तथा कर्जा सुविधा पाउने

काठमाडौं । अब इजाजतपत्र प्राप्त संस्थाका संस्थापक सेयरधनी र उसका परिवारहरुले बैंकबाट कर्जा र गै
BizKhabar Online » BizKhabar Online

बैंक वित्तीय संस्थाका संस्थापकलाई राष्ट्र बैंकको सहजीकरण, अब ०.५ प्रतिशतसम्म सेयर भएकाले गैरकोष तथा कर्जा सुविधा पाउने

काठमाडौं । अब इजाजतपत्र प्राप्त संस्थाका संस्थापक सेयरधनी र उसका परिवारहरुले बैंकबाट कर्जा र गैरकोष सुविधा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत परिपत्र जारी गर्दै चुक्ता पुँजीको ०.५ प्रतिशत सम्म सेयर भएका संस्थापक सेयरधनी तथा उसका परिवारहरुले यस्तो सुविधा लिन पाउने व्यवस्था गरेकाे हाे । यसअघि […]

राष्ट्रपतिद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुन संशोधनको विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकी
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुन संशोधनको विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।

क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बज
BizKhabar Online » BizKhabar Online

क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भने, ‘कतै धेरै क्षति भएको छ भने कतै थोरै । क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ ।’ मन्त्री गुरुङले […]

अब सुनचाँदी धितोमा ५० लाख मात्रै कर्जा : सेयर धितो कर्जामा पुनरावलोकन, यस्तो छ राष्ट्र बैंकको परिपत्र

काठमाडौं । अब सुनचाँदी धितो राखेर ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाईने भएको छ । नेपाल राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अब सुनचाँदी धितोमा ५० लाख मात्रै कर्जा : सेयर धितो कर्जामा पुनरावलोकन, यस्तो छ राष्ट्र बैंकको परिपत्र

काठमाडौं । अब सुनचाँदी धितो राखेर ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाईने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक वित्तीय संस्थाहरुका लागि एकिकृत परिपत्र जारी गर्दै सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो । तर, यसअघि नै प्रवाह भएको सुनचाँदी धितो कर्जाको हकमा भने केन्द्रिय बैंकले २०८३ असार मसान्तसम्म […]

बैंक वित्तीय संस्थाका संस्थापकलाई राष्ट्र बैंकको थप कडाई, अब ०.५ प्रतिशत सेयर भएकाले गैरकोष तथा कर्जा सुविधा नपाउने

काठमाडौं । अब इजाजतपत्र प्राप्त संस्थाका संस्थापक सेयरधनी र उसका परिवारहरुले बैंकबाट कर्जा र गै
BizKhabar Online » BizKhabar Online

बैंक वित्तीय संस्थाका संस्थापकलाई राष्ट्र बैंकको थप कडाई, अब ०.५ प्रतिशत सेयर भएकाले गैरकोष तथा कर्जा सुविधा नपाउने

काठमाडौं । अब इजाजतपत्र प्राप्त संस्थाका संस्थापक सेयरधनी र उसका परिवारहरुले बैंकबाट कर्जा र गैरकोष सुविधा लिने व्यवस्थामा कडाई गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत परिपत्र जारी गर्दै चुक्ता पुँजीको ०.५ प्रतिशत सेयर भएका संस्थापक सेयरधनी तथा उसका परिवारहरुले यस्तो सुविधा लिनबाट बञ्चित गरेको हो । यसअघि संस्थापक […]

दैवी प्रकोप उद्धार कोषमा प्रभु समुहको १ करोड ७५ लाख सहयोग, प्रधानमन्त्री ओलीलाई चेक हस्तान्तरण

काठमाडौं । प्रभु समुहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको
BizKhabar Online » BizKhabar Online

दैवी प्रकोप उद्धार कोषमा प्रभु समुहको १ करोड ७५ लाख सहयोग, प्रधानमन्त्री ओलीलाई चेक हस्तान्तरण

काठमाडौं । प्रभु समुहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ । समुह अन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुहले प्रधानमन्त्री केपी शर्मा ओली उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । प्रभु समुह […]

चीनले सन् २०२४ को वृद्धि लक्ष्य हासिल गर्नेमा शीर्ष आर्थिक अधिकारी ‘विश्वस्त’

काठमाडौं । चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण
BizKhabar Online » BizKhabar Online

चीनले सन् २०२४ को वृद्धि लक्ष्य हासिल गर्नेमा शीर्ष आर्थिक अधिकारी ‘विश्वस्त’

काठमाडौं । चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण विश्वस्त’ रहेको मुलुकका शीर्ष अधिकारीले मङ्गलबार बताउनुभएको छ । चीनमा गत महिना घोषणा गरिएको उत्प्रेरणात्मक उपायहरूको शृङ्खलाले शेयर बजारहरूमा उछाल ल्याएको थियो । अधिकारीहरूले करिब पाँच प्रतिशतको विस्तारलाई लक्षित गरेकाले बेइजिङले व्यावसायिक गतिविधिलाई पुनः सुरु गर्न सङ्घर्ष गरिरहेको छ । लामो […]

सिटिजन लाइफ इन्स्योरेन्सको ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग’ को नवौं संस्करण सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित हुदै आएको “सेल्स क्यापासिटी इन्ह्यान्
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफ इन्स्योरेन्सको ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग’ को नवौं संस्करण सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित हुदै आएको “सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” को नवौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सीप र ज्ञान विकास मुलक कार्यक्रम २०८१ साल भाद्र महिनामा तीन दिनसम्म काठमाडौंकोे बौद्ध स्थित सिद्धार्थ बुटिक होटेलमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको बिक्री विकास […]

ग्लोबल आईएमई बैंकले घोषणा गर्यो लाभांश, कहिले पाउँछन् सेयरधनीले ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष२ ०८० /८१ को मुनाफाबाट सेयरधनीलाई ५.५ प्रतिशत लाभांश दि
BizKhabar Online » BizKhabar Online

ग्लोबल आईएमई बैंकले घोषणा गर्यो लाभांश, कहिले पाउँछन् सेयरधनीले ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष२ ०८० /८१ को मुनाफाबाट सेयरधनीलाई ५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकका निर्णयले गत आवको मुनाफाबाट ५.५ प्रतिशत लाभांश (बोनस सेयर) दिने भएको निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक […]

नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवा उपलब्ध हुने, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण स
BizKhabar Online » BizKhabar Online

नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवा उपलब्ध हुने, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बिच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । दुई कम्पनी बिच भएको सम्झौताअनुसार, […]

प्राइम कमर्सियल बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख सहयोग हस्तान्तरण

काठमाडौं । दुःखद घटनामा बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ प्राइम कमर्सियल बैंकको संस्थागत स
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख सहयोग हस्तान्तरण

काठमाडौं । दुःखद घटनामा बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ प्राइम कमर्सियल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । बैंकले एकतीस लाख रुपैंयाको आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई एक समारोहमा हस्तान्तरण गरेका हुन ।

दसैंको छैटौं दिन : आज स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौं दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्
BizKhabar Online » BizKhabar Online

दसैंको छैटौं दिन : आज स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौं दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनु भएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको […]

छतमा यात्रु बोक्नेलाई धमाधम कारवाही, २० हजारसम्म जरिवाना

काठमाडौं । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधन
BizKhabar Online » BizKhabar Online

छतमा यात्रु बोक्नेलाई धमाधम कारवाही, २० हजारसम्म जरिवाना

काठमाडौं । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ । यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो । खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै […]

वागमतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी, स्थानीयवासी वर्षातकै मौसममा काकाकुल

काठमाडौं । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थान
BizKhabar Online » BizKhabar Online

वागमतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी, स्थानीयवासी वर्षातकै मौसममा काकाकुल

काठमाडौं । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् । सुन्दरीजल वागमती र मेलम्चीको पानी वितरण गरिने मुख्यस्थल हो । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं १ बाट २७.५ किमी सुरुङको दूरी पारगरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नं १ महाँकालमा प्रशोधन हुन्छ । दैनिक […]

Get more results via ClueGoal