नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी, मंगलबारदेखि सरकारी कार्यालय खुल्ने
newsare.net
काठमाडौँ ।आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरानवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी, मंगलबारदेखि सरकारी कार्यालय खुल्ने
काठमाडौँ ।आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन् । आफन्त टाढा […] Read more