जुम्लामा दसैंको समयमा मात्रै १६ करोड बढीका भेडा र खसी–बोकाको कारोबार
newsare.net
काठमाडौं । जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोड बढीको भेडा, खसीलगायतको कारोबार भएकोजुम्लामा दसैंको समयमा मात्रै १६ करोड बढीका भेडा र खसी–बोकाको कारोबार
काठमाडौं । जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोड बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपंक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै रु १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिए । शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान […] Read more