एक हप्तापछि खुल्यो सुनचाँदी बजार, सुनको मूल्य प्रतितोला १४ सयले बढयो
newsare.net
काठमाडौंं । दशैंको एक हप्ता लामो बिदापछि मंगलबार सुनचाँदी बजार खुलेको छ । नेपाल सुनचाँदी व्यवसायएक हप्तापछि खुल्यो सुनचाँदी बजार, सुनको मूल्य प्रतितोला १४ सयले बढयो
काठमाडौंं । दशैंको एक हप्ता लामो बिदापछि मंगलबार सुनचाँदी बजार खुलेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक हप्तापछि सुनचाँदी बजार खुल्दा सुनको मूल्य उच्च बढेको छ । महासंघका अनुसार गत हप्ताको बुधबार प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६० हजार ५ सय […] Read more