Nepal



विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान

काठमाडौं । आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था ‘अपेक्षाभन्दा खराब’ हुन सक्ने चेतावनी दिँदै

पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्
BizKhabar Online » BizKhabar Online

पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताएका छन । प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय […]

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद
BizKhabar Online » BizKhabar Online

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ४३.२२ अंकले बढ्दै २७ सय ४२.८८ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लाग्दा २ सय ६ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’को शुभारम्भ, दश लाख रुपैयाँसम्म कर्जा दिने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्ज
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’को शुभारम्भ, दश लाख रुपैयाँसम्म कर्जा दिने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । दश लाख रकम भित्र एक लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिने बैंकले जनाएको छ । कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ […]

सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच विशेष छुट दिने समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बानेश्वर, काठमाडौं स्थित एस्थेटिक औरा स्किन एण्ड ह
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच विशेष छुट दिने समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बानेश्वर, काठमाडौं स्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट […]

क्यानडा-भारत विवाद : के होला साढे आठ अर्ब डलरको व्यापार, भारतमा क्यानाडाले गरेको ७५ अर्ब डलर लगानी ?

काठमाडौं । भारत र क्यानडाबीचको कूटनीतिक सम्बन्ध तल्लो तहमा पुगेको छ । क्यानडाले फेरि एकपटक खालिस
BizKhabar Online » BizKhabar Online

क्यानडा-भारत विवाद : के होला साढे आठ अर्ब डलरको व्यापार, भारतमा क्यानाडाले गरेको ७५ अर्ब डलर लगानी ?

काठमाडौं । भारत र क्यानडाबीचको कूटनीतिक सम्बन्ध तल्लो तहमा पुगेको छ । क्यानडाले फेरि एकपटक खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यामा भारतीय अधिकारीको हात रहेको आरोप लगाएको छ । यी आरोपपछि क्यानडा र भारतबीच कूटनीतिक तनाव बढेको छ । दुवै देशले एकअर्काका धेरै उच्च कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । तर, अहिलेसम्म यी तनावले दुई […]

मुक्तिनाथ विकास बैंक र आइडीइ नेपालबीच विकास कार्यक्रम संचालन गर्न साझेदारी

काठमाडौं र मुक्तिनाथ विकास बैंक र आइडीइ नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अ
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंक र आइडीइ नेपालबीच विकास कार्यक्रम संचालन गर्न साझेदारी

काठमाडौं र मुक्तिनाथ विकास बैंक र आइडीइ नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम संचालन गर्न समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आइडीइ नेपालको तर्फबाट कन्ट्री डाईरेक्टर प्रजुना केसीले हस्ताक्षर गरेका थिए । उक्त सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतिहरुलाई सम्बोधन गर्न […]

जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता, राष्ट्रव्यापीरूपमा चेतावनी जारी

टोकियो । जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पङ्क्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्
BizKhabar Online » BizKhabar Online

जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता, राष्ट्रव्यापीरूपमा चेतावनी जारी

टोकियो । जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पङ्क्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापीरूपमा चेतावनी जारी गरिएको छ । जापानको वातावरण मन्त्रालयले होक्काइदोमा दुई फरकफरक स्थानमा भाइरस फेला परेपछि यो निर्णय गरिएको जनाएको छ । मन्त्रालयका अनुसार, सेप्टेम्बर ३० मा ओटोब नगरमा एउटा मृत बाजमा र अक्टोबर […]

धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो

काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्
BizKhabar Online » BizKhabar Online

धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो

काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक […]

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का
BizKhabar Online » BizKhabar Online

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । उनी लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका छन् । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै आएका छन् । उनले भने, ‘सिलौटा बनाउने हाम्रो पुर्ख्याैली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि […]

पर्वत र म्याग्दी जोड्ने माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र

काठमाडौं । म्याग्दीको बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउ
BizKhabar Online » BizKhabar Online

पर्वत र म्याग्दी जोड्ने माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र

काठमाडौं । म्याग्दीको बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो । जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म एक किलोमिटर चार सय मिटर कालोपत्र […]

डडेल्धुरामा बस दुर्घटना : चारको मृत्यु, १२ जना घाइते

काठमाडौं । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्
BizKhabar Online » BizKhabar Online

डडेल्धुरामा बस दुर्घटना : चारको मृत्यु, १२ जना घाइते

काठमाडौं । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गए राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए […]

यस वर्षको बडादसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदु
BizKhabar Online » BizKhabar Online

यस वर्षको बडादसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक […]

भित्रभित्रै ‘भयावह’ डेङ्गु : देशभर १९ हजार बढी संक्रमित

काठमाडौं । देशभर डेङ्गु संक्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाख
BizKhabar Online » BizKhabar Online

भित्रभित्रै ‘भयावह’ डेङ्गु : देशभर १९ हजार बढी संक्रमित

काठमाडौं । देशभर डेङ्गु संक्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गु संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु संक्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ […]

पश्चिमी र स्थानीय वायुको प्रभाव, देशभरको मौसम बदली

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थान
BizKhabar Online » BizKhabar Online

पश्चिमी र स्थानीय वायुको प्रभाव, देशभरको मौसम बदली

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बुधबार) दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, केमा कति बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठक
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, केमा कति बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६।५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा […]

पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले लिएन गति, एक अर्ब ३० करोडको योजना किन भयो सुस्त ?

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । विसं २०७
BizKhabar Online » BizKhabar Online

पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले लिएन गति, एक अर्ब ३० करोडको योजना किन भयो सुस्त ?

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म जम्मा ५० प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजना सुस्त भएको बताए । ‘अनेक […]

ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता, गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने

काठमाडौं । ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता भएको छ । गैर कोषमा आधारित बंैकिङ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता, गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने

काठमाडौं । ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता भएको छ । गैर कोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा दुई बैंकबीच हस्ताक्षर सम्पत्र भएको हो । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार […]

विदेशी विनिमय संचिति हालसम्मकै उच्च, करिव १७ महिनाको आयात धान्न सक्ने

काठमाडौं । विदेशी विनिमय संचिति हालसम्मकै उच्च पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थि
BizKhabar Online » BizKhabar Online

विदेशी विनिमय संचिति हालसम्मकै उच्च, करिव १७ महिनाको आयात धान्न सक्ने

काठमाडौं । विदेशी विनिमय संचिति हालसम्मकै उच्च पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको भदौ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय संचिति २१ खर्ब ५२ अर्ब पुगेको हो । यो गत आर्थिक बर्षको असार मसान्तको तुलनामा ५.५ प्रतिशतले बढी हो । २०८१ असार मसान्तमा नेपालको कुल विदेशी विनिमय संचिति २० खर्ब ४१ अर्ब […]

तथ्यांकमा महंगी घटेको घट्यै, मुद्रास्फीति ३.८५ प्रतिशतमा झर्याे

काठमाडौं । चालु आर्थिक बर्षको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत झ
BizKhabar Online » BizKhabar Online

तथ्यांकमा महंगी घटेको घट्यै, मुद्रास्फीति ३.८५ प्रतिशतमा झर्याे

काठमाडौं । चालु आर्थिक बर्षको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत झरेको छ । गत आर्थिक बर्षको भदौसम्म ८.१९ प्रतिशत रहेको बार्षिक विन्दुगत मुद्रास्फीति यो बर्षको भदौसम्म ४.३४ प्रतिशत विन्दुले घट्दै ३.८५ प्रतिशत विन्दुमा झरेको हो । चालु आवको भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा […]

रेमिट्यान्स आप्रवाहमा उल्लेख्य सुधार, दुई महिनामै भित्रियो २ खर्ब ६३ अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिना (साउन र भदौ)मा नेपालमा २ खर्ब ६३ अर्ब रुपैयाँ बढी रेमिट्यान
BizKhabar Online » BizKhabar Online

रेमिट्यान्स आप्रवाहमा उल्लेख्य सुधार, दुई महिनामै भित्रियो २ खर्ब ६३ अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिना (साउन र भदौ)मा नेपालमा २ खर्ब ६३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको दुई महिनाको तथ्यांक अनुसार उक्त दुई महिनामा नेपालमा २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा […]

दशैंपछिको सेयर बजार : परिसुचक ३१ अंकले बढ्दा ३ अर्बको कारोबार

काठमाडौं । दशैंको करिव एक हप्तापछि मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार सम
BizKhabar Online » BizKhabar Online

दशैंपछिको सेयर बजार : परिसुचक ३१ अंकले बढ्दा ३ अर्बको कारोबार

काठमाडौं । दशैंको करिव एक हप्तापछि मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३१.४८ अंकले बढ्दै २७ सयढ ९९.६६ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय ७ कम्पनीका ६४ लाख १७ हजार २ सय बढी कित्ता सेयर […]

सोलुखुम्बुमा मौसम खरावी, एक हजार बढी पर्यटक २ दिनदेखि मन्थलीमै रोकिए

काठमाडौं । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन्
BizKhabar Online » BizKhabar Online

सोलुखुम्बुमा मौसम खरावी, एक हजार बढी पर्यटक २ दिनदेखि मन्थलीमै रोकिए

काठमाडौं । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौंबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् । रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान […]

२०८० काे मूल्याङ्कन दरलाई आधार मानेर सम्पत्ति कर लेखाजोखा गर्न वडालाई काठमाडौं महानगरको परिपत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएक
BizKhabar Online » BizKhabar Online

२०८० काे मूल्याङ्कन दरलाई आधार मानेर सम्पत्ति कर लेखाजोखा गर्न वडालाई काठमाडौं महानगरको परिपत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ । असोज २३ गते गरिएको परिपत्रमा चालु आर्थिक वर्ष २०८१÷८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्याङ्कन दर सम्बन्धमा ऐनको दफा २ को उपदफा (१) को खण्ड (घ) मा भएको प्रावधानको सट्टा काठमाडौं […]

बाटो नहुँदाको असर पर्यटन क्षेत्रमा, घोडेपानीमा पर्यटन आगमन ठप्प

काठमाडौं । पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ ।
BizKhabar Online » BizKhabar Online

बाटो नहुँदाको असर पर्यटन क्षेत्रमा, घोडेपानीमा पर्यटन आगमन ठप्प

काठमाडौं । पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ । घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गतअन्नपूर्ण–५ घोप्टेखर्कमा गत साउनमा पहिराले भत्काएको सडक मर्मत नहुँदा […]

मनकामना केबलकार आजदेखि फेरि तीन दिन बन्द

काठमाडौं । मनकामना केबलकार आज असोज २९ गतेदेखि तीन दिनसम्म बन्द भएको छ । मर्मत सम्भारका लागि असोज २
BizKhabar Online » BizKhabar Online

मनकामना केबलकार आजदेखि फेरि तीन दिन बन्द

काठमाडौं । मनकामना केबलकार आज असोज २९ गतेदेखि तीन दिनसम्म बन्द भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गरिएको हो । केबलकारका नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम गर्नुपर्ने भएकाले तीन दिनका लागि सेवा बन्द भएको मनकामना दर्शन प्रालिले जनाएको छ । ती काम असोज २९ […]

एक हप्तापछि खुल्यो सुनचाँदी बजार, सुनको मूल्य प्रतितोला १४ सयले बढयो

काठमाडौंं । दशैंको एक हप्ता लामो बिदापछि मंगलबार सुनचाँदी बजार खुलेको छ । नेपाल सुनचाँदी व्यवसाय
BizKhabar Online » BizKhabar Online

एक हप्तापछि खुल्यो सुनचाँदी बजार, सुनको मूल्य प्रतितोला १४ सयले बढयो

काठमाडौंं । दशैंको एक हप्ता लामो बिदापछि मंगलबार सुनचाँदी बजार खुलेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक हप्तापछि सुनचाँदी बजार खुल्दा सुनको मूल्य उच्च बढेको छ । महासंघका अनुसार गत हप्ताको बुधबार प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६० हजार ५ सय […]

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो, व्यवसायमा ५० प्रतिशत गिरावट

काठमाडौं । विगतमा शिरदेखि पाउसम्म सुन चाँदीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्स
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो, व्यवसायमा ५० प्रतिशत गिरावट

काठमाडौं । विगतमा शिरदेखि पाउसम्म सुन चाँदीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उनले आजभोलि खासै गहना लगाउँदिनन् । ‘विगतमा […]

चाडपर्वमा घुमौं लुम्बिनी : के–के हेर्न हुँदैन छुटाउन ?

काठमाडौं । दसैं, तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थल
BizKhabar Online » BizKhabar Online

चाडपर्वमा घुमौं लुम्बिनी : के–के हेर्न हुँदैन छुटाउन ?

काठमाडौं । दसैं, तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थलहरु पनि उपयुक्त हुन सक्छन् । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरुले दसै‌-तिहार, छठलगायतका पर्वमा बुद्धशिक्षा ग्रहण गरी लुम्बिनी भ्रमणमा बिताउन सकिन्छ । शान्ति, करुणा र सत्मार्गको प्रतीकका रुपमा बुद्धलाई विश्व समुदायले स्वीकार गरेको छ । लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क […]

टाटा समूहमाथि टाटा सन्स, टाटा सन्समाथि टाटा ट्रस्ट : यसरी चल्छ अर्बौको टाटाको साम्राज्य

काठमाडौं । सन् १८९२ मा सर जमशेदजी टाटाले टाटा ट्रस्ट स्थापना गरे । टाटा ट्रस्ट धेरै परोपकारी ट्रस
BizKhabar Online » BizKhabar Online

टाटा समूहमाथि टाटा सन्स, टाटा सन्समाथि टाटा ट्रस्ट : यसरी चल्छ अर्बौको टाटाको साम्राज्य

काठमाडौं । सन् १८९२ मा सर जमशेदजी टाटाले टाटा ट्रस्ट स्थापना गरे । टाटा ट्रस्ट धेरै परोपकारी ट्रस्टहरूको समूह हो । यस समूहका दुई प्रमुख ट्रस्टहरू सर रतन टाटा ट्रस्ट र सर दोराबजी टाटा ट्रस्ट हुन् । आज हामी तपाईलाइ टाटाको अरबौं मूल्यको साम्राज्य कसरी काम गर्छ भनी बताउनेछौं । टाटा समूह कसरी काम गर्दछ […]

विश्वका सबैभन्दा धनीहरूको सूचीमा उथलपुथल : जुकरवर्गलाई बेजोसले जिते, अर्नाल्टभन्दा एलिसन अगाडि

काठमाडौं । विश्वका धनी व्यक्तिको सूचीमा ठूलो उथलपुथल भएको छ । ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका
BizKhabar Online » BizKhabar Online

विश्वका सबैभन्दा धनीहरूको सूचीमा उथलपुथल : जुकरवर्गलाई बेजोसले जिते, अर्नाल्टभन्दा एलिसन अगाडि

काठमाडौं । विश्वका धनी व्यक्तिको सूचीमा ठूलो उथलपुथल भएको छ । ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार सोमबार मार्क जुकरबर्ग फेरि तेस्रो स्थानमा झरेका छन् भने ल्यारी एलिसन बर्नार्ड अर्नाल्टलाई पछि पार्दै चौथो स्थानमा आएका छन् । टेस्ला, स्पेसएक्स, एक्स लगायतका धेरै कम्पनी चलाउने एलोन मस्क २४१ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा शीर्ष […]

जुम्लामा दसैंको समयमा मात्रै १६ करोड बढीका भेडा र खसी–बोकाको कारोबार

काठमाडौं । जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोड बढीको भेडा, खसीलगायतको कारोबार भएको
BizKhabar Online » BizKhabar Online

जुम्लामा दसैंको समयमा मात्रै १६ करोड बढीका भेडा र खसी–बोकाको कारोबार

काठमाडौं । जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोड बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपंक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै रु १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिए । शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान […]

काठको अवैध ओसारपसार, ट्याक्टरसहित एक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहि
BizKhabar Online » BizKhabar Online

काठको अवैध ओसारपसार, ट्याक्टरसहित एक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरख समेतलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिए । चोरी तथा निकासी भइरहेको सूचनाका […]

नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी, मंगलबारदेखि सरकारी कार्यालय खुल्ने

काठमाडौँ ।आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा
BizKhabar Online » BizKhabar Online

नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी, मंगलबारदेखि सरकारी कार्यालय खुल्ने

काठमाडौँ ।आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन् । आफन्त टाढा […]

सम्भावित दुर्घटना न्यूनीकरणका लागि यात्रु विश्रामस्थलमा निःशुल्क खाजा

काठमाडौँ । दसैंमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाको खाँ
BizKhabar Online » BizKhabar Online

सम्भावित दुर्घटना न्यूनीकरणका लागि यात्रु विश्रामस्थलमा निःशुल्क खाजा

काठमाडौँ । दसैंमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका–६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन् । यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको […]

Get more results via ClueGoal