विदेशी विनिमय संचिति हालसम्मकै उच्च, करिव १७ महिनाको आयात धान्न सक्ने
newsare.net
काठमाडौं । विदेशी विनिमय संचिति हालसम्मकै उच्च पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिविदेशी विनिमय संचिति हालसम्मकै उच्च, करिव १७ महिनाको आयात धान्न सक्ने
काठमाडौं । विदेशी विनिमय संचिति हालसम्मकै उच्च पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको भदौ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय संचिति २१ खर्ब ५२ अर्ब पुगेको हो । यो गत आर्थिक बर्षको असार मसान्तको तुलनामा ५.५ प्रतिशतले बढी हो । २०८१ असार मसान्तमा नेपालको कुल विदेशी विनिमय संचिति २० खर्ब ४१ अर्ब […] Read more