ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता, गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने
newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता भएको छ । गैर कोषमा आधारित बंैकिङग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता, गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने
काठमाडौं । ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता भएको छ । गैर कोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा दुई बैंकबीच हस्ताक्षर सम्पत्र भएको हो । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार […] Read more