डडेल्धुरामा बस दुर्घटना : चारको मृत्यु, १२ जना घाइते
newsare.net
काठमाडौं । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्डडेल्धुरामा बस दुर्घटना : चारको मृत्यु, १२ जना घाइते
काठमाडौं । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गए राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए […] Read more