उच्च अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
newsare.net
काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृदउच्च अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ४३.२२ अंकले बढ्दै २७ सय ४२.८८ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लाग्दा २ सय ६ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ […] Read more