Nepal



प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्म

शिवम होल्डिङ्ग्सको वार्षिक साधारण सभा, लाभांश पारित

काठमाडौं । शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश पारित गरेको छ । कम्पनीको बुधबार सम्पन्न वार्षिक सा
BizKhabar Online » BizKhabar Online

शिवम होल्डिङ्ग्सको वार्षिक साधारण सभा, लाभांश पारित

काठमाडौं । शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश पारित गरेको छ । कम्पनीको बुधबार सम्पन्न वार्षिक साधारण सभाले २.५० प्रतिशत लाभांश पारित गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश पारित गरेको हो । […]

कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १८ औं स
BizKhabar Online » BizKhabar Online

कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १८ औं साधारण सभा असोज ३० गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (करसमेत) […]

युनिलिभरद्वारा नेपाली महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण

काठमाडौं । युनिलिभर नेपालले डोभमार्फत् बुधबार एन्फा कार्यालयमा नेपालको राष्ट्रिय महिला फुटबल ट
BizKhabar Online » BizKhabar Online

युनिलिभरद्वारा नेपाली महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण

काठमाडौं । युनिलिभर नेपालले डोभमार्फत् बुधबार एन्फा कार्यालयमा नेपालको राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक स्पोन्सर पर्सनल केयर ब्रान्ड डोभ हो । खेलाडीहरूलाई सफलताको कामना पनि गरेको छ । दीर्घकालीन, मूल्य–सञ्चालित साझेदारी, महिला फुटबलको प्रवर्द्धन र फिफा महिला विश्वकप जस्ता […]

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त, ४ वर्षे कार्यकाल रहने

काठमाडमौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङ
BizKhabar Online » BizKhabar Online

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त, ४ वर्षे कार्यकाल रहने

काठमाडमौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङ नियुक्त भएका छन् । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा थिङलाई ४ वर्षे कार्यकाल रहने गरी नियुक्त गर्ने निर्णय गरेको बैंकले नेप्से मार्फत जनाएको छ ।

ऋण घटाउँदै वायुसेवा निगम, दुई सरकारी कोषलाई असोजको किस्तावापत बुझायो ५३ करोड

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई ऋणको किस्तावापत ५३ करोड
BizKhabar Online » BizKhabar Online

ऋण घटाउँदै वायुसेवा निगम, दुई सरकारी कोषलाई असोजको किस्तावापत बुझायो ५३ करोड

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई ऋणको किस्तावापत ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि यी दुई निकायबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ असोज महिनाको किस्ताबापत पुरा र दुई […]

७६ प्रतिशतले बढ्यो वीरगञ्जबाट मोटरसाइकल आयात, चारपाङ्ग्रे आयातमा कमी

काठमाडौं । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइक
BizKhabar Online » BizKhabar Online

७६ प्रतिशतले बढ्यो वीरगञ्जबाट मोटरसाइकल आयात, चारपाङ्ग्रे आयातमा कमी

काठमाडौं । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् । चालु आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा […]

गौशाला धर्मशाला विवाद, पर्यटन मन्त्रीद्वारा परिषद् बैठक आह्वान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्ब
BizKhabar Online » BizKhabar Online

गौशाला धर्मशाला विवाद, पर्यटन मन्त्रीद्वारा परिषद् बैठक आह्वान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गर्नुभएको छ । साथै उहाँले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिएका छन । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको […]

‘स्याटेलाइट स्पेक्ट्रम बाँडफाँड : खर्बौको व्यवसाय सुनिश्चित गर्न विश्वका धनीहरु रस्साकस्सीमा

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्क आफ्नो कम्पनी स्टारलिंकसँग भारतीय दूरसञ्चार क्
BizKhabar Online » BizKhabar Online

‘स्याटेलाइट स्पेक्ट्रम बाँडफाँड : खर्बौको व्यवसाय सुनिश्चित गर्न विश्वका धनीहरु रस्साकस्सीमा

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्क आफ्नो कम्पनी स्टारलिंकसँग भारतीय दूरसञ्चार क्षेत्रमा प्रवेश गर्न तयार छन् । रिपोर्टका अनुसार मस्कले भारतमा स्याटेलाइट ब्रोडब्यान्डको स्पेक्ट्रम बाँडफाँडलाई नजिकबाट नियालिरहेका छन् । भारतमा उनले भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स जियो र भारती एयरटेलका मालिक सुनील मित्तलसँग प्रतिस्पर्धा गरिरहेका छन् । मुकेश अम्बानीले स्याटेलाइट ब्रोडब्यान्ड स्पेक्ट्रम […]

सहकारीमार्फत दूधको बजारीकरण, दुई गाउँपालिकाका किसानले एक वर्षमै भित्र्याए साढे सात करोड

बागलुङ । बागलुङका दुग्ध उत्पादक किसान करोडौं रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्य
BizKhabar Online » BizKhabar Online

सहकारीमार्फत दूधको बजारीकरण, दुई गाउँपालिकाका किसानले एक वर्षमै भित्र्याए साढे सात करोड

बागलुङ । बागलुङका दुग्ध उत्पादक किसान करोडौं रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् । सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु सात करोड बढी रकम गाउँ भित्र्याएका […]

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

काठमाडौं । इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आए
BizKhabar Online » BizKhabar Online

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

काठमाडौं । इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आएका छन् । गाउँघरदेखि सहर बजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुर्ख्याैली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताए । उनले भने, ‘हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनु भएको हो […]

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार, कोसेली घर सञ्चालन

काठमाडौँ । पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकलाई स्थानीय मौलिक परिकारले सत्कार गर्
BizKhabar Online » BizKhabar Online

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार, कोसेली घर सञ्चालन

काठमाडौँ । पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकलाई स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज पनि भएको छ । तोरी, कोदो, फापर, पिँडालु, साग, मुसुरोलगायत बाली लगाएर आयआर्जन वृद्धि तथा बालीको संरक्षणका लागि गाउँपालिकाले अनुदानका कार्यक्रमलाई निरन्तरता दिँदै […]

बजारबाट आज एकैदिन एक खर्ब उठाउँदै राष्ट्र बैंक, तरलता व्यवस्थापन सहज हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट एकै दिन एक खर्ब उठाउने भएको छ । कात्तिक १ गते बिहीबार बैंक
BizKhabar Online » BizKhabar Online

बजारबाट आज एकैदिन एक खर्ब उठाउँदै राष्ट्र बैंक, तरलता व्यवस्थापन सहज हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट एकै दिन एक खर्ब उठाउने भएको छ । कात्तिक १ गते बिहीबार बैंकले १३ दिन अवधि भएको एक सय अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्न लागेको हो । यसका लागि बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन विडिङमार्फत् निक्षेपको दर बोलकबोल गर्न आह्वान गरिएको छ । अहिले बजारमा […]

दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा, फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म ९४० उडान

काठमाडौं । बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हज
BizKhabar Online » BizKhabar Online

दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा, फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म ९४० उडान

काठमाडौं । बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फुलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले हवाई यात्रा […]

पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्
BizKhabar Online » BizKhabar Online

पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताएका छन । प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय […]

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद
BizKhabar Online » BizKhabar Online

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ४३.२२ अंकले बढ्दै २७ सय ४२.८८ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लाग्दा २ सय ६ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’को शुभारम्भ, दश लाख रुपैयाँसम्म कर्जा दिने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्ज
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’को शुभारम्भ, दश लाख रुपैयाँसम्म कर्जा दिने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । दश लाख रकम भित्र एक लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिने बैंकले जनाएको छ । कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ […]

सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच विशेष छुट दिने समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बानेश्वर, काठमाडौं स्थित एस्थेटिक औरा स्किन एण्ड ह
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच विशेष छुट दिने समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बानेश्वर, काठमाडौं स्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट […]

क्यानडा-भारत विवाद : के होला साढे आठ अर्ब डलरको व्यापार, भारतमा क्यानाडाले गरेको ७५ अर्ब डलर लगानी ?

काठमाडौं । भारत र क्यानडाबीचको कूटनीतिक सम्बन्ध तल्लो तहमा पुगेको छ । क्यानडाले फेरि एकपटक खालिस
BizKhabar Online » BizKhabar Online

क्यानडा-भारत विवाद : के होला साढे आठ अर्ब डलरको व्यापार, भारतमा क्यानाडाले गरेको ७५ अर्ब डलर लगानी ?

काठमाडौं । भारत र क्यानडाबीचको कूटनीतिक सम्बन्ध तल्लो तहमा पुगेको छ । क्यानडाले फेरि एकपटक खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यामा भारतीय अधिकारीको हात रहेको आरोप लगाएको छ । यी आरोपपछि क्यानडा र भारतबीच कूटनीतिक तनाव बढेको छ । दुवै देशले एकअर्काका धेरै उच्च कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । तर, अहिलेसम्म यी तनावले दुई […]

मुक्तिनाथ विकास बैंक र आइडीइ नेपालबीच विकास कार्यक्रम संचालन गर्न साझेदारी

काठमाडौं र मुक्तिनाथ विकास बैंक र आइडीइ नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अ
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंक र आइडीइ नेपालबीच विकास कार्यक्रम संचालन गर्न साझेदारी

काठमाडौं र मुक्तिनाथ विकास बैंक र आइडीइ नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम संचालन गर्न समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आइडीइ नेपालको तर्फबाट कन्ट्री डाईरेक्टर प्रजुना केसीले हस्ताक्षर गरेका थिए । उक्त सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतिहरुलाई सम्बोधन गर्न […]

जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता, राष्ट्रव्यापीरूपमा चेतावनी जारी

टोकियो । जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पङ्क्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्
BizKhabar Online » BizKhabar Online

जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता, राष्ट्रव्यापीरूपमा चेतावनी जारी

टोकियो । जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पङ्क्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापीरूपमा चेतावनी जारी गरिएको छ । जापानको वातावरण मन्त्रालयले होक्काइदोमा दुई फरकफरक स्थानमा भाइरस फेला परेपछि यो निर्णय गरिएको जनाएको छ । मन्त्रालयका अनुसार, सेप्टेम्बर ३० मा ओटोब नगरमा एउटा मृत बाजमा र अक्टोबर […]

धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो

काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्
BizKhabar Online » BizKhabar Online

धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो

काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक […]

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का
BizKhabar Online » BizKhabar Online

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । उनी लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका छन् । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै आएका छन् । उनले भने, ‘सिलौटा बनाउने हाम्रो पुर्ख्याैली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि […]

पर्वत र म्याग्दी जोड्ने माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र

काठमाडौं । म्याग्दीको बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउ
BizKhabar Online » BizKhabar Online

पर्वत र म्याग्दी जोड्ने माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र

काठमाडौं । म्याग्दीको बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो । जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म एक किलोमिटर चार सय मिटर कालोपत्र […]

डडेल्धुरामा बस दुर्घटना : चारको मृत्यु, १२ जना घाइते

काठमाडौं । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्
BizKhabar Online » BizKhabar Online

डडेल्धुरामा बस दुर्घटना : चारको मृत्यु, १२ जना घाइते

काठमाडौं । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गए राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए […]

यस वर्षको बडादसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदु
BizKhabar Online » BizKhabar Online

यस वर्षको बडादसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक […]

भित्रभित्रै ‘भयावह’ डेङ्गु : देशभर १९ हजार बढी संक्रमित

काठमाडौं । देशभर डेङ्गु संक्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाख
BizKhabar Online » BizKhabar Online

भित्रभित्रै ‘भयावह’ डेङ्गु : देशभर १९ हजार बढी संक्रमित

काठमाडौं । देशभर डेङ्गु संक्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गु संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु संक्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ […]

पश्चिमी र स्थानीय वायुको प्रभाव, देशभरको मौसम बदली

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थान
BizKhabar Online » BizKhabar Online

पश्चिमी र स्थानीय वायुको प्रभाव, देशभरको मौसम बदली

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बुधबार) दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, केमा कति बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठक
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, केमा कति बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६।५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा […]

पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले लिएन गति, एक अर्ब ३० करोडको योजना किन भयो सुस्त ?

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । विसं २०७
BizKhabar Online » BizKhabar Online

पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले लिएन गति, एक अर्ब ३० करोडको योजना किन भयो सुस्त ?

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म जम्मा ५० प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजना सुस्त भएको बताए । ‘अनेक […]

ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता, गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने

काठमाडौं । ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता भएको छ । गैर कोषमा आधारित बंैकिङ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता, गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने

काठमाडौं । ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता भएको छ । गैर कोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा दुई बैंकबीच हस्ताक्षर सम्पत्र भएको हो । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार […]

विदेशी विनिमय संचिति हालसम्मकै उच्च, करिव १७ महिनाको आयात धान्न सक्ने

काठमाडौं । विदेशी विनिमय संचिति हालसम्मकै उच्च पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थि
BizKhabar Online » BizKhabar Online

विदेशी विनिमय संचिति हालसम्मकै उच्च, करिव १७ महिनाको आयात धान्न सक्ने

काठमाडौं । विदेशी विनिमय संचिति हालसम्मकै उच्च पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको भदौ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय संचिति २१ खर्ब ५२ अर्ब पुगेको हो । यो गत आर्थिक बर्षको असार मसान्तको तुलनामा ५.५ प्रतिशतले बढी हो । २०८१ असार मसान्तमा नेपालको कुल विदेशी विनिमय संचिति २० खर्ब ४१ अर्ब […]

तथ्यांकमा महंगी घटेको घट्यै, मुद्रास्फीति ३.८५ प्रतिशतमा झर्याे

काठमाडौं । चालु आर्थिक बर्षको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत झ
BizKhabar Online » BizKhabar Online

तथ्यांकमा महंगी घटेको घट्यै, मुद्रास्फीति ३.८५ प्रतिशतमा झर्याे

काठमाडौं । चालु आर्थिक बर्षको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत झरेको छ । गत आर्थिक बर्षको भदौसम्म ८.१९ प्रतिशत रहेको बार्षिक विन्दुगत मुद्रास्फीति यो बर्षको भदौसम्म ४.३४ प्रतिशत विन्दुले घट्दै ३.८५ प्रतिशत विन्दुमा झरेको हो । चालु आवको भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा […]

रेमिट्यान्स आप्रवाहमा उल्लेख्य सुधार, दुई महिनामै भित्रियो २ खर्ब ६३ अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिना (साउन र भदौ)मा नेपालमा २ खर्ब ६३ अर्ब रुपैयाँ बढी रेमिट्यान
BizKhabar Online » BizKhabar Online

रेमिट्यान्स आप्रवाहमा उल्लेख्य सुधार, दुई महिनामै भित्रियो २ खर्ब ६३ अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिना (साउन र भदौ)मा नेपालमा २ खर्ब ६३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको दुई महिनाको तथ्यांक अनुसार उक्त दुई महिनामा नेपालमा २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा […]

दशैंपछिको सेयर बजार : परिसुचक ३१ अंकले बढ्दा ३ अर्बको कारोबार

काठमाडौं । दशैंको करिव एक हप्तापछि मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार सम
BizKhabar Online » BizKhabar Online

दशैंपछिको सेयर बजार : परिसुचक ३१ अंकले बढ्दा ३ अर्बको कारोबार

काठमाडौं । दशैंको करिव एक हप्तापछि मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३१.४८ अंकले बढ्दै २७ सयढ ९९.६६ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय ७ कम्पनीका ६४ लाख १७ हजार २ सय बढी कित्ता सेयर […]

Get more results via ClueGoal