अब लाइसेन्स बोकिरहन पर्दैन, नागरिक एपमार्फत देखाए हुन्छ : प्रधानमन्त्री ओली
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड बोकिरहन आवश्अब लाइसेन्स बोकिरहन पर्दैन, नागरिक एपमार्फत देखाए हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड बोकिरहन आवश्यक नपर्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले अब नागरिक एपमार्फत मोबाइलमा नै लाइसेन्स उपलब्ध हुने व्यवस्था सुरु गरिएको जानकारी गराएका छन् । उनका अनुसार यो नयाँ व्यवस्था भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा लागू हुनेछ । यसमा […] Read more