पहिलो त्रैमासिकमा मेची भन्सारबाट तीन अर्ब ५८ करोड राजस्व संकलन
newsare.net
काठमाडौं । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९पहिलो त्रैमासिकमा मेची भन्सारबाट तीन अर्ब ५८ करोड राजस्व संकलन
काठमाडौं । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो । चालु आव २०८१–८२ मा उक्त कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको […] Read more