बाढी पहिरोको ‘चेन इफेक्ट’ बैंकिङ प्रणालीमा, पहिलो क्वाटरमा कर्जा असुलीमा समस्या
newsare.net
काठमाडौं । असोजमा आएको बाढी पहिरोको असर बैंकिङ प्रणालीमा देखिएको छ । ऋणीहरुले गत असोज १२ गते आएकोबाढी पहिरोको ‘चेन इफेक्ट’ बैंकिङ प्रणालीमा, पहिलो क्वाटरमा कर्जा असुलीमा समस्या
काठमाडौं । असोजमा आएको बाढी पहिरोको असर बैंकिङ प्रणालीमा देखिएको छ । ऋणीहरुले गत असोज १२ गते आएको बाढी पहिरोलाई कारण देखाउँदै कर्जाको किस्ता र ब्याज नतिरेपछि त्यसको प्रत्यक्ष असर बैंकिङ प्रणालीमा देखिएको हो । असोज १२ गते आएको बढी पहिरोले विशेषगरी बागमती प्रदेशको काठमाडौं उपत्यता सहित काभ्रे र रापेछाप जिल्लामा बढी जनधनको क्षति पुर्याएको […] Read more