Nepal



कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता, चार सय १० खारेज

काठमाडौं । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छ

प्रतितोला १ लाख ६५ हजार पुग्यो सुनको मूल्य, लगातार बढेको बढ्यै

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्
BizKhabar Online » BizKhabar Online

प्रतितोला १ लाख ६५ हजार पुग्यो सुनको मूल्य, लगातार बढेको बढ्यै

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला २ हजार […]

नेपालमा ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर पर्यटन व्यवसायी बसन्त मिश्रको निधन

काठमाडौं । पर्यटन व्यवसायी बसन्त मिश्रको निधन भएको छ । उपचारका क्रममा उनको आइतबार बिहान निधन भएक
BizKhabar Online » BizKhabar Online

नेपालमा ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर पर्यटन व्यवसायी बसन्त मिश्रको निधन

काठमाडौं । पर्यटन व्यवसायी बसन्त मिश्रको निधन भएको छ । उपचारका क्रममा उनको आइतबार बिहान निधन भएको हो । केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका व्यवसायी मिश्रको उपचारकै क्रममा निधन भएको पारवारिक स्रोतले जानकारी दिएको छ । टेम्पल टाइगर ग्रुप अफ कम्पनीक अध्यक्ष मिश्र लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध थिए । उनी […]

ग्यालेक्सी एस २४ एफई नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य, ग्यालेक्सी एस२४ एफईको सार्वजनि
BizKhabar Online » BizKhabar Online

ग्यालेक्सी एस २४ एफई नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य, ग्यालेक्सी एस२४ एफईको सार्वजनिक गरेको छ । एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस २४ एफईले प्रयोगकर्ताहरूलाई अझ रचनात्मकता दिने कम्पनीले दावी गरेको छ । कम्पनीका अनसार ६.७ इन्चको डायनामिक एमोलेड २ एक्स डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री, र शक्तिशाली […]

बाढी पहिरोको ‘चेन इफेक्ट’ बैंकिङ प्रणालीमा, पहिलो क्वाटरमा कर्जा असुलीमा समस्या

काठमाडौं । असोजमा आएको बाढी पहिरोको असर बैंकिङ प्रणालीमा देखिएको छ । ऋणीहरुले गत असोज १२ गते आएको
BizKhabar Online » BizKhabar Online

बाढी पहिरोको ‘चेन इफेक्ट’ बैंकिङ प्रणालीमा, पहिलो क्वाटरमा कर्जा असुलीमा समस्या

काठमाडौं । असोजमा आएको बाढी पहिरोको असर बैंकिङ प्रणालीमा देखिएको छ । ऋणीहरुले गत असोज १२ गते आएको बाढी पहिरोलाई कारण देखाउँदै कर्जाको किस्ता र ब्याज नतिरेपछि त्यसको प्रत्यक्ष असर बैंकिङ प्रणालीमा देखिएको हो । असोज १२ गते आएको बढी पहिरोले विशेषगरी बागमती प्रदेशको काठमाडौं उपत्यता सहित काभ्रे र रापेछाप जिल्लामा बढी जनधनको क्षति पुर्याएको […]

पाथीभरामा एकैदिन पुगे ६ हजार भक्तजन, दसैँको टीका पछि चहलपहल

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन झण्डै ६ हजार दर्शन
BizKhabar Online » BizKhabar Online

पाथीभरामा एकैदिन पुगे ६ हजार भक्तजन, दसैँको टीका पछि चहलपहल

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन झण्डै ६ हजार दर्शनार्थी पुगेका छन् । दसैँको टीका पछि चहलपहल बढेको पाथीभरामा आज एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो संख्या गत असोजभरको तुलनामा बढी हो । यही असोज महिनामा पाँच हजार नौ […]

पहिलो त्रैमासिकमा मेची भन्सारबाट तीन अर्ब ५८ करोड राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९
BizKhabar Online » BizKhabar Online

पहिलो त्रैमासिकमा मेची भन्सारबाट तीन अर्ब ५८ करोड राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो । चालु आव २०८१–८२ मा उक्त कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको […]

फलातेमा चियाखेतीको परीक्षण सफल, पर्यटकको आकर्षण बन्दै

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौच
BizKhabar Online » BizKhabar Online

फलातेमा चियाखेतीको परीक्षण सफल, पर्यटकको आकर्षण बन्दै

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गरेको चियाखेती सफल भएको हो । ‘कृषि अनुसन्धान परिषद् (नार्क)बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाइअल्टिच्युडमा परीक्षणका लागि धनकुटाको पाख्रीबासबाट चियाका बिरुवा ल्याएर रोपेको थिएँ,’ गौचनले भने, ‘परीक्षणका […]

तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो, तीन ‘प्याकेज’मा काम जारी

काठमाडौं ।  निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत
BizKhabar Online » BizKhabar Online

तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो, तीन ‘प्याकेज’मा काम जारी

काठमाडौं ।  निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छ भने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा […]

अब लाइसेन्स बोकिरहन पर्दैन, नागरिक एपमार्फत देखाए हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड बोकिरहन आवश्
BizKhabar Online » BizKhabar Online

अब लाइसेन्स बोकिरहन पर्दैन, नागरिक एपमार्फत देखाए हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड बोकिरहन आवश्यक नपर्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले अब नागरिक एपमार्फत मोबाइलमा नै लाइसेन्स उपलब्ध हुने व्यवस्था सुरु गरिएको जानकारी गराएका छन् । उनका अनुसार यो नयाँ व्यवस्था भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा लागू हुनेछ । यसमा […]

विश्वमा एक अर्ब मानिसहरू अत्यन्त गरिब, सबैभन्दा धेरै भारतमा

काठमाडौं । संयुक्त राष्ट्रसंघले आफ्नो पछिल्लो प्रतिवेदनमा एक अर्बभन्दा बढी मानिस अमानवीय अवस्थ
BizKhabar Online » BizKhabar Online

विश्वमा एक अर्ब मानिसहरू अत्यन्त गरिब, सबैभन्दा धेरै भारतमा

काठमाडौं । संयुक्त राष्ट्रसंघले आफ्नो पछिल्लो प्रतिवेदनमा एक अर्बभन्दा बढी मानिस अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ । यो प्रतिवेदन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र अक्सफोर्ड विश्वविद्यालयको ‘अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभ’ ले तयार पारेको हो । प्रतिवेदनमा ८३ प्रतिशतभन्दा बढी गरिब मानिसहरू ग्रामीण क्षेत्रमा बसोबास गर्ने र उप–सहारा अफ्रिका र दक्षिण एसियामा लगभग […]

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । ज
BizKhabar Online » BizKhabar Online

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ भने कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा […]

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु : प्रतिसिकारी ३० देखि ३५ हजार अमेरिकी डलर खर्च

काठमाडौँ । मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो या
BizKhabar Online » BizKhabar Online

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु : प्रतिसिकारी ३० देखि ३५ हजार अमेरिकी डलर खर्च

काठमाडौँ । मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको हो । आरक्षमा दुई याममा सिकार खेलाइन्छ । पहिलो याम असोज–कात्तिक […]

सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिन
BizKhabar Online » BizKhabar Online

सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् । उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरे। उनले भने “कृषि र पर्यटनको अथाह सम्भावना […]

हरेक हप्ता ४० करोड कमाउँछन् सलमान खान : सवा अर्बको फार्महाउस, साढे ४६ अर्बको नेटवर्थ

काठमाडौं । बलिउड अभिनेता सलमान खान फेरि लरेन्स बिश्नोई गिरोहको रडारमा आएका छन् । सलमान खानलाई पछि
BizKhabar Online » BizKhabar Online

हरेक हप्ता ४० करोड कमाउँछन् सलमान खान : सवा अर्बको फार्महाउस, साढे ४६ अर्बको नेटवर्थ

काठमाडौं । बलिउड अभिनेता सलमान खान फेरि लरेन्स बिश्नोई गिरोहको रडारमा आएका छन् । सलमान खानलाई पछिल्लो केही महिनादेखि यस गिरोहबाट ज्यान मार्ने धम्की आइरहेको छ । सलमान खानको पनवेल फार्महाउसमा रेकी गर्ने सुखालाई पक्राउ गरी प्रहरी हिरासतमा पठाइएको छ । सुखा लरेन्स बिश्नोई गिरोहका शूटर हुन् । पनवेलमा रहेको सलमान खानको यो फार्महाउस धेरै […]

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिवि
BizKhabar Online » BizKhabar Online

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए । अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । […]

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल निर्माणमा तीव्रता, सेनाले बेलिब्रिज बनाउँदै

काठमाडौं । रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली
BizKhabar Online » BizKhabar Online

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल निर्माणमा तीव्रता, सेनाले बेलिब्रिज बनाउँदै

काठमाडौं । रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बेलिब्रिजको काम तीव्र रुपमा गरेसँगै रामेछापतर्फको भाग भने बुधबार साँझ नै जोडिएको थियो । यही असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र पक्की आधा […]

सुक्खा बन्दरगाहद्वारा १२ अर्ब ७५ करोड राजस्व संकलन

काठमाडौं । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन मह
BizKhabar Online » BizKhabar Online

सुक्खा बन्दरगाहद्वारा १२ अर्ब ७५ करोड राजस्व संकलन

काठमाडौं । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको असोज मसान्तसम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१ दशमलव २५ प्रतिशत राजस्व सङ्कलन गरेको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत […]

बेनी–मालढुङ्गा सडक : ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति

काठमाडौं । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिक
BizKhabar Online » BizKhabar Online

बेनी–मालढुङ्गा सडक : ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति

काठमाडौं । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि करिब दुई तिहाई मात्र भौतिक प्रगति भएको छ । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी […]

रास्वपा सभापति लामिछाने पक्राउ, सहकारीको रकम अपचलन गरेकाे आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
BizKhabar Online » BizKhabar Online

रास्वपा सभापति लामिछाने पक्राउ, सहकारीको रकम अपचलन गरेकाे आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै आज प्रहरीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई नियन्त्रणमा लिएको हो । गोर्खा सहकारी र सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनीविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ […]

सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जार
BizKhabar Online » BizKhabar Online

सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए […]

अर्थ मन्त्रालयद्वारा तीन महिने कार्यप्रगति सार्वजनिक, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनदेखि कन्ट्री रेटिङसम्म

काठमाडौं । अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्व
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयद्वारा तीन महिने कार्यप्रगति सार्वजनिक, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनदेखि कन्ट्री रेटिङसम्म

काठमाडौं । अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेशसम्म छन्। अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौतीहरू रहेपनि […]

सेवा रेमिटको अनुमतिपत्र खारेज, लेनदेन बाँकी भए ३५ दिनभित्र जानकारी गराउन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आ
BizKhabar Online » BizKhabar Online

सेवा रेमिटको अनुमतिपत्र खारेज, लेनदेन बाँकी भए ३५ दिनभित्र जानकारी गराउन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी […]

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, विश्वकप क्रिकेट लिग दुई खेल्न अमेरिका जाँदै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली र
BizKhabar Online » BizKhabar Online

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, विश्वकप क्रिकेट लिग दुई खेल्न अमेरिका जाँदै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अमेरिका जाने भएका छन् । उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि त्यसतर्फ जान लागेका उनलाई अमेरिकाले भिसा दिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानका अनुसार लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्नेछन् । यसअघि अमेरिकामा नै […]

बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण
BizKhabar Online » BizKhabar Online

बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरुले संयुक्त रुपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुनस्र्थापनाको काम गरिरहेका छन् । प्रसारण लाइन पुनर्निर्माण तथा पुनस्र्थापना तिहारअघि नै सम्पन्न […]

३ महिनामा १६ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता, पर्यटन क्षेत्रमा उत्साह कायमै

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालमा १६ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आए
BizKhabar Online » BizKhabar Online

३ महिनामा १६ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता, पर्यटन क्षेत्रमा उत्साह कायमै

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालमा १६ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको साउन, भदौ र असोजमा मात्रै २ सय ४ परियोजनामार्फत १६ अर्ब ४४ करोड १३ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार यस अवधिमा […]

सुनको मूल्य एकैदिन २ हजारले बढ्यो, लगातार उच्च मूल्यकाे रेकर्ड राख्दै

काठमाडौं । शुक्रबार एकैदिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । बिहीबा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य एकैदिन २ हजारले बढ्यो, लगातार उच्च मूल्यकाे रेकर्ड राख्दै

काठमाडौं । शुक्रबार एकैदिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय नेपाली बजारमा हरेकदिन सुनको मूल्यले नयाँ रेकर्ड […]

इनरुवा, धरान र दुहबीमा बाढीका कारण १५ करोडको क्षति

काठमाडौं । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको क्षति भएको छ । धरान उपमहानगरपालि
BizKhabar Online » BizKhabar Online

इनरुवा, धरान र दुहबीमा बाढीका कारण १५ करोडको क्षति

काठमाडौं । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको क्षति भएको छ । धरान उपमहानगरपालिकामा १३ करोड पाँच लाख र दुहबी नगरपालिकामा १ करोड २० लाख र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा […]

एभरेष्ट बैंकले स्थापनाको ३० औं वार्षिकोत्सव मनायो, सामाजिक उत्तरदायित्वअन्तर्गत बिभिन्न कार्यक्रम घोषणा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव मिति २०८१ साल कार्तिक १ गते का दिन भव्यताका
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकले स्थापनाको ३० औं वार्षिकोत्सव मनायो, सामाजिक उत्तरदायित्वअन्तर्गत बिभिन्न कार्यक्रम घोषणा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव मिति २०८१ साल कार्तिक १ गते का दिन भव्यताका साथ मनाएको छ । उक्त्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रम घोषणा समेत गरेको छ […]

नेपाल लाइफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, बाढीपीडितहरुलाई राहत सामाग्री प्रदान

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ओखलढुंगा, ध
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, बाढीपीडितहरुलाई राहत सामाग्री प्रदान

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ओखलढुंगा, धनकुटा र काठमाडौँको गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परिवार) चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको कम्पनीले जनाएको छ । जसअनुसार प्रति परिवार ३० केजी चामल, […]

निफ्राले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौँ । नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेड (निफ्रा)ले ७ वर्ष अवधिका लागि वार्षिक ६ प्रतिशत ब
BizKhabar Online » BizKhabar Online

निफ्राले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौँ । नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेड (निफ्रा)ले ७ वर्ष अवधिका लागि वार्षिक ६ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको ‘निफ्रा उर्जा ऋणपत्र ६% (२०८८/८९)’ नामको कूल ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि […]

सन नेपाल लाइफले प्राप्त गर्यो आईएसओ/आईईसी २७००१ः२०२२ प्रमाणपत्र

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युकेएस (युनाइटेड किंङडम मान्यता सेवा) बाट मान्यता
BizKhabar Online » BizKhabar Online

सन नेपाल लाइफले प्राप्त गर्यो आईएसओ/आईईसी २७००१ः२०२२ प्रमाणपत्र

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युकेएस (युनाइटेड किंङडम मान्यता सेवा) बाट मान्यता प्राप्त एमटीभो लिमिटेड, युके बाट आइएसओ/आईईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ । यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सूचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ । साथै, यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित […]

देशभरको तापक्रम घट्दो, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागम
BizKhabar Online » BizKhabar Online

देशभरको तापक्रम घट्दो, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । […]

विपद् प्रभावित स्थानीय तहलाई राहत उपलब्ध गराइने, ५० लाखदेखि १ करोडसम्म दिने निर्णय

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन कार्यकारी समितिको २७औँ बैठकले गत असोज १० गतेदेखि
BizKhabar Online » BizKhabar Online

विपद् प्रभावित स्थानीय तहलाई राहत उपलब्ध गराइने, ५० लाखदेखि १ करोडसम्म दिने निर्णय

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन कार्यकारी समितिको २७औँ बैठकले गत असोज १० गतेदेखि असोज १३ सम्म भारी वर्षापछिको बाढीपहिरो तथा डुबान प्रभावित स्थानीय तहलई राहत रकम उपलब्ध गराइने भएको छ । क्षतिको आधारमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । सिंहदरबारस्थित […]

सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार ७ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकल
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार ७ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उच्च अंकले बढिरहेको नेप्से अन्तिम समयमा भने २.४७ अंकले बढेर २७ सय ४५.३६ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय १६ कम्पनीका १ करोड ८८ लाख ७ हजार […]

भारतमा नोकियाको विक्री घट्यो, समग्र विक्रीमा ८ प्रतिशतको गिरावट

काठमाडौं । फिनल्याण्डको दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले बिहीबार तेस्रो त्रैमासिकमा ख
BizKhabar Online » BizKhabar Online

भारतमा नोकियाको विक्री घट्यो, समग्र विक्रीमा ८ प्रतिशतको गिरावट

काठमाडौं । फिनल्याण्डको दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले बिहीबार तेस्रो त्रैमासिकमा खुद नाफामा ३२ प्रतिशतले वृद्धि भएको जनाएको छ । नोकियाले तेस्रो त्रैमासिकमा ४.३ अर्ब युरो (४.७ अर्ब डलर) को बिक्री को घोषणा गरेको छ । यो एक वर्ष पहिलेको तुलनामा आठ प्रतिशत कम हो र ब्लूमबर्गद्वारा सर्वेक्षण गरिएको विश्लेषकहरूले अनुमान गरेको भन्दा कम हो। […]

Get more results via ClueGoal