नेपालमा ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर पर्यटन व्यवसायी बसन्त मिश्रको निधन
newsare.net
काठमाडौं । पर्यटन व्यवसायी बसन्त मिश्रको निधन भएको छ । उपचारका क्रममा उनको आइतबार बिहान निधन भएकनेपालमा ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर पर्यटन व्यवसायी बसन्त मिश्रको निधन
काठमाडौं । पर्यटन व्यवसायी बसन्त मिश्रको निधन भएको छ । उपचारका क्रममा उनको आइतबार बिहान निधन भएको हो । केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका व्यवसायी मिश्रको उपचारकै क्रममा निधन भएको पारवारिक स्रोतले जानकारी दिएको छ । टेम्पल टाइगर ग्रुप अफ कम्पनीक अध्यक्ष मिश्र लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध थिए । उनी […] Read more