बागलुङको छुर्पी अमेरिका निर्यात, वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार
newsare.net
काठमाडौं । पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूबागलुङको छुर्पी अमेरिका निर्यात, वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार
काठमाडौं । पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने […] Read more