Nepal



चिया निर्यात बढ्यो, अलैँची घट्यो, ३ महिनामै साढे ६ हजार मेट्रिकटन चिया निर्यात

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रत

नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४ सार्वजनिक, वित्तीय संस्थाले कर्जा लगानी गर्दा यी कुराहरुमा ध्यान पुर्याउनैपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको आधारमा हरित वित्त प्रव
BizKhabar Online » BizKhabar Online

नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४ सार्वजनिक, वित्तीय संस्थाले कर्जा लगानी गर्दा यी कुराहरुमा ध्यान पुर्याउनैपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको आधारमा हरित वित्त प्रवाहलाई प्रोत्साहन गर्न हरित वित्तीय कर निर्धारण प्रणाली (नेपाल ग्रिन फाइनान्स ट्याक्साेनाेमी २०२४ ) तयार पारेको छ । प्रणालीले हरित ऋणपत्र, जलवायु जोखिम प्रतिवेदन, र वित्तीय क्षेत्रका लागि आवश्यक पूँजी आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यसहित सन्दर्भ सामग्रीको रुपमा केन्द्रिय बैंकले यो […]

दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज, कुन कुन परे खारेजीमा

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज गरेको छ । सोमबा
BizKhabar Online » BizKhabar Online

दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज, कुन कुन परे खारेजीमा

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज गरेको छ । सोमबार दुई छुट्टाछुट्टै सूचना जारी गर्दै सी डाटा कम्युनिकेसन प्रालि र लाइफ नेट प्रालिको इमेलसहित इन्टरनेटको लाइसेन्स खारेज गरेको हो । खासगरी प्राधिकरणले पछिल्लो समय दूरसंचार ऐनको व्यवस्था अनुसार समयमै आम्दानी विवरण नबुझाउने, प्रयोगकर्ताको विवरण नबुझाउने र ऐनअनुसार नचल्ने सेवाप्रदायकको लाइसेन्स खारेज […]

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ह
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । हालसम्म एजेन्डा भने सार्वजनिक नगरिकने प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकको आह्वान गरेका हुन् । आजै विपक्षी दलहरुले प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाउने तयारीसमेत गरेका छन् । प्रधानमन्त्री ओलीले आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

डिआईजी राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढ
BizKhabar Online » BizKhabar Online

डिआईजी राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएकी छन् । गृह मन्त्रालय बढुवा समितिको सोमबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो । राणालाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि […]

बागलुङको छुर्पी अमेरिका निर्यात, वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार

काठमाडौं । पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दू
BizKhabar Online » BizKhabar Online

बागलुङको छुर्पी अमेरिका निर्यात, वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार

काठमाडौं । पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने […]

अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान उडानमा छन् : वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएक
BizKhabar Online » BizKhabar Online

अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान उडानमा छन् : वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुईवटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेका छन् । एउटा ‘वाइडबडी’ विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाडौँ ल्याएर तत्काल मर्मतकार्य सकेर आइतबार बेलुकीबाट उडानमा ल्याइएको उनले जानकारी दिए । ‘शनिबार प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय […]

अमेरिकी डलर एकको खरिददर १३४ रुपैँया २१ पैसा, आज कति छ अन्य विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३४ रुपैँया २१ पैसा, आज कति छ अन्य विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ […]

सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन, प्रक्रियालाई तीव्र पार्ने निर्णय

काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई त
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन, प्रक्रियालाई तीव्र पार्ने निर्णय

काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आइतबार बसेको बैठकले सम्पत्ति शुद्धिकरणसम्बन्धी नियमनकारी निकायले अनुसन्धान र अभियोजनका विषयलाई तीव्र पार्ने निर्णय गरेको हो । बैठकले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषद्बाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय गरेको […]

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभा
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६ दिन हिरासतमा रहने भएका छन् । आइतबार जिल्ला अदालत कास्कीले उनलाई ६ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । न्यायाधीश नवराज दाहालको इजलासले सो आदेश दिएको हो । जिल्ला अदालत कास्कीले आइतबारका लागि म्यादसम्बन्धी फाइलहरु हेर्नका […]

क्रान्तिपछिका विरोधहरूले बङ्गलादेशको पोशाक उद्योगलाई ४० करोड डलर घाटा

काठमाडौं । उद्योग नेताहरूले आइतबार भने कि मुलुकको निरङ्कुश प्रधानमन्त्रीलाई हटाएको विद्यार्थी
BizKhabar Online » BizKhabar Online

क्रान्तिपछिका विरोधहरूले बङ्गलादेशको पोशाक उद्योगलाई ४० करोड डलर घाटा

काठमाडौं । उद्योग नेताहरूले आइतबार भने कि मुलुकको निरङ्कुश प्रधानमन्त्रीलाई हटाएको विद्यार्थी नेतृत्वको क्रान्तिपछिको अशान्तिका कारण बङ्गलादेशको महत्त्वपूर्ण पोशाक उद्योगले ४४० करोड डलर गुमाएको उद्योग नेताहरूले आइतबार बताएका छन् । उनीहरूले अहिले स्थिति ‘स्थिर’ भएकोमा जोड दिए । मुलुकका तीन हजार पाँच सय पोशाक कारखानाले वार्षिक ५५ अरब डलर निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगट्छन् […]

२ महिनामा वाणिज्य बैंकको नाफा साढे १७ अर्ब नाघ्यो, कसले कति कमाए ?

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिना (साउन र भदौ)मै वाणिज्य बैंकहरुले साढे १७ अर्ब बढी नाफा आर्ज
BizKhabar Online » BizKhabar Online

२ महिनामा वाणिज्य बैंकको नाफा साढे १७ अर्ब नाघ्यो, कसले कति कमाए ?

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिना (साउन र भदौ)मै वाणिज्य बैंकहरुले साढे १७ अर्ब बढी नाफा आर्जन गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार यी दुई महिनामा नेपालमा संचालित २० वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २० लाख रुपैयाँ बढी नाफा आर्जन गरेका हुन् । तथ्यांक अनुसार साउन […]

बाढीले क्षति पुर्याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

काठमाडौं । गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँ
BizKhabar Online » BizKhabar Online

बाढीले क्षति पुर्याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

काठमाडौं । गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि ४वटा टावरको तार […]

अब जलनपीडितको निःशुल्क उपचार गरिने, यस्तो छ मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको
BizKhabar Online » BizKhabar Online

अब जलनपीडितको निःशुल्क उपचार गरिने, यस्तो छ मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आईतबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कस्मेटिकबाहेकको जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय भएको जानकारी दिए । सरकारले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशमा नारायणी अस्पताल, […]

पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी, रविको पक्ष विपक्षमा प्रदर्शनले तनाव

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका
BizKhabar Online » BizKhabar Online

पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी, रविको पक्ष विपक्षमा प्रदर्शनले तनाव

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ । सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा आज जारी निषेधाज्ञासम्बन्धी […]

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजन
BizKhabar Online » BizKhabar Online

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) मा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी […]

अफिम खेतीमा प्रतिबन्धपछिको अफगानिस्तान : अर्थतन्त्रलाई गम्भीर असर, वित्तिय संकटमा किसान

काठमाडौं । असदुल्लाह २० वर्षसम्म दक्षिणी अफगानिस्तानमा एक समृद्ध अफिम किसान थिए , जबसम्म तालिबान
BizKhabar Online » BizKhabar Online

अफिम खेतीमा प्रतिबन्धपछिको अफगानिस्तान : अर्थतन्त्रलाई गम्भीर असर, वित्तिय संकटमा किसान

काठमाडौं । असदुल्लाह २० वर्षसम्म दक्षिणी अफगानिस्तानमा एक समृद्ध अफिम किसान थिए , जबसम्म तालिबान अधिकारीहरूले बालीमा अचानक प्रतिबन्ध लगाएका थिए । हेलमाण्ड प्रान्तका ६५ वर्षीय असदुल्लाहले चार एकड जमिनमा बालीबाट हरेक सिजन करिब ३५०० देखि ७ हजार डलर आम्दानी गर्थे । तर, तालिबान सरकारले अफिम र हेरोइन बनाउन प्रयोग हुने अफिमको खेतीमा प्रतिबन्ध लगाएको […]

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

काठमाडौं । व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

काठमाडौं । व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताएका हुन् । उनले राजस्व सङ्कलन […]

प्रतितोला १ लाख ६५ हजार पुग्यो सुनको मूल्य, लगातार बढेको बढ्यै

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्
BizKhabar Online » BizKhabar Online

प्रतितोला १ लाख ६५ हजार पुग्यो सुनको मूल्य, लगातार बढेको बढ्यै

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला २ हजार […]

नेपालमा ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर पर्यटन व्यवसायी बसन्त मिश्रको निधन

काठमाडौं । पर्यटन व्यवसायी बसन्त मिश्रको निधन भएको छ । उपचारका क्रममा उनको आइतबार बिहान निधन भएक
BizKhabar Online » BizKhabar Online

नेपालमा ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर पर्यटन व्यवसायी बसन्त मिश्रको निधन

काठमाडौं । पर्यटन व्यवसायी बसन्त मिश्रको निधन भएको छ । उपचारका क्रममा उनको आइतबार बिहान निधन भएको हो । केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका व्यवसायी मिश्रको उपचारकै क्रममा निधन भएको पारवारिक स्रोतले जानकारी दिएको छ । टेम्पल टाइगर ग्रुप अफ कम्पनीक अध्यक्ष मिश्र लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध थिए । उनी […]

कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता, चार सय १० खारेज

काठमाडौं । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छ
BizKhabar Online » BizKhabar Online

कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता, चार सय १० खारेज

काठमाडौं । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन् भने त्यस्ता चार सय १० उद्योग खारेज भएका छन् । कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दर्ता र नवीकरणको तुलनामा करिब एक चौथाइ हाराहारीमा उद्योग खारेज भएका छन् । सुर्खेतका […]

ग्यालेक्सी एस २४ एफई नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य, ग्यालेक्सी एस२४ एफईको सार्वजनि
BizKhabar Online » BizKhabar Online

ग्यालेक्सी एस २४ एफई नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य, ग्यालेक्सी एस२४ एफईको सार्वजनिक गरेको छ । एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस २४ एफईले प्रयोगकर्ताहरूलाई अझ रचनात्मकता दिने कम्पनीले दावी गरेको छ । कम्पनीका अनसार ६.७ इन्चको डायनामिक एमोलेड २ एक्स डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री, र शक्तिशाली […]

बाढी पहिरोको ‘चेन इफेक्ट’ बैंकिङ प्रणालीमा, पहिलो क्वाटरमा कर्जा असुलीमा समस्या

काठमाडौं । असोजमा आएको बाढी पहिरोको असर बैंकिङ प्रणालीमा देखिएको छ । ऋणीहरुले गत असोज १२ गते आएको
BizKhabar Online » BizKhabar Online

बाढी पहिरोको ‘चेन इफेक्ट’ बैंकिङ प्रणालीमा, पहिलो क्वाटरमा कर्जा असुलीमा समस्या

काठमाडौं । असोजमा आएको बाढी पहिरोको असर बैंकिङ प्रणालीमा देखिएको छ । ऋणीहरुले गत असोज १२ गते आएको बाढी पहिरोलाई कारण देखाउँदै कर्जाको किस्ता र ब्याज नतिरेपछि त्यसको प्रत्यक्ष असर बैंकिङ प्रणालीमा देखिएको हो । असोज १२ गते आएको बढी पहिरोले विशेषगरी बागमती प्रदेशको काठमाडौं उपत्यता सहित काभ्रे र रापेछाप जिल्लामा बढी जनधनको क्षति पुर्याएको […]

पाथीभरामा एकैदिन पुगे ६ हजार भक्तजन, दसैँको टीका पछि चहलपहल

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन झण्डै ६ हजार दर्शन
BizKhabar Online » BizKhabar Online

पाथीभरामा एकैदिन पुगे ६ हजार भक्तजन, दसैँको टीका पछि चहलपहल

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन झण्डै ६ हजार दर्शनार्थी पुगेका छन् । दसैँको टीका पछि चहलपहल बढेको पाथीभरामा आज एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो संख्या गत असोजभरको तुलनामा बढी हो । यही असोज महिनामा पाँच हजार नौ […]

पहिलो त्रैमासिकमा मेची भन्सारबाट तीन अर्ब ५८ करोड राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९
BizKhabar Online » BizKhabar Online

पहिलो त्रैमासिकमा मेची भन्सारबाट तीन अर्ब ५८ करोड राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो । चालु आव २०८१–८२ मा उक्त कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको […]

फलातेमा चियाखेतीको परीक्षण सफल, पर्यटकको आकर्षण बन्दै

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौच
BizKhabar Online » BizKhabar Online

फलातेमा चियाखेतीको परीक्षण सफल, पर्यटकको आकर्षण बन्दै

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गरेको चियाखेती सफल भएको हो । ‘कृषि अनुसन्धान परिषद् (नार्क)बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाइअल्टिच्युडमा परीक्षणका लागि धनकुटाको पाख्रीबासबाट चियाका बिरुवा ल्याएर रोपेको थिएँ,’ गौचनले भने, ‘परीक्षणका […]

तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो, तीन ‘प्याकेज’मा काम जारी

काठमाडौं ।  निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत
BizKhabar Online » BizKhabar Online

तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो, तीन ‘प्याकेज’मा काम जारी

काठमाडौं ।  निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छ भने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा […]

अब लाइसेन्स बोकिरहन पर्दैन, नागरिक एपमार्फत देखाए हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड बोकिरहन आवश्
BizKhabar Online » BizKhabar Online

अब लाइसेन्स बोकिरहन पर्दैन, नागरिक एपमार्फत देखाए हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड बोकिरहन आवश्यक नपर्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले अब नागरिक एपमार्फत मोबाइलमा नै लाइसेन्स उपलब्ध हुने व्यवस्था सुरु गरिएको जानकारी गराएका छन् । उनका अनुसार यो नयाँ व्यवस्था भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा लागू हुनेछ । यसमा […]

विश्वमा एक अर्ब मानिसहरू अत्यन्त गरिब, सबैभन्दा धेरै भारतमा

काठमाडौं । संयुक्त राष्ट्रसंघले आफ्नो पछिल्लो प्रतिवेदनमा एक अर्बभन्दा बढी मानिस अमानवीय अवस्थ
BizKhabar Online » BizKhabar Online

विश्वमा एक अर्ब मानिसहरू अत्यन्त गरिब, सबैभन्दा धेरै भारतमा

काठमाडौं । संयुक्त राष्ट्रसंघले आफ्नो पछिल्लो प्रतिवेदनमा एक अर्बभन्दा बढी मानिस अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ । यो प्रतिवेदन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र अक्सफोर्ड विश्वविद्यालयको ‘अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभ’ ले तयार पारेको हो । प्रतिवेदनमा ८३ प्रतिशतभन्दा बढी गरिब मानिसहरू ग्रामीण क्षेत्रमा बसोबास गर्ने र उप–सहारा अफ्रिका र दक्षिण एसियामा लगभग […]

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । ज
BizKhabar Online » BizKhabar Online

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ भने कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा […]

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु : प्रतिसिकारी ३० देखि ३५ हजार अमेरिकी डलर खर्च

काठमाडौँ । मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो या
BizKhabar Online » BizKhabar Online

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु : प्रतिसिकारी ३० देखि ३५ हजार अमेरिकी डलर खर्च

काठमाडौँ । मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको हो । आरक्षमा दुई याममा सिकार खेलाइन्छ । पहिलो याम असोज–कात्तिक […]

सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिन
BizKhabar Online » BizKhabar Online

सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् । उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरे। उनले भने “कृषि र पर्यटनको अथाह सम्भावना […]

हरेक हप्ता ४० करोड कमाउँछन् सलमान खान : सवा अर्बको फार्महाउस, साढे ४६ अर्बको नेटवर्थ

काठमाडौं । बलिउड अभिनेता सलमान खान फेरि लरेन्स बिश्नोई गिरोहको रडारमा आएका छन् । सलमान खानलाई पछि
BizKhabar Online » BizKhabar Online

हरेक हप्ता ४० करोड कमाउँछन् सलमान खान : सवा अर्बको फार्महाउस, साढे ४६ अर्बको नेटवर्थ

काठमाडौं । बलिउड अभिनेता सलमान खान फेरि लरेन्स बिश्नोई गिरोहको रडारमा आएका छन् । सलमान खानलाई पछिल्लो केही महिनादेखि यस गिरोहबाट ज्यान मार्ने धम्की आइरहेको छ । सलमान खानको पनवेल फार्महाउसमा रेकी गर्ने सुखालाई पक्राउ गरी प्रहरी हिरासतमा पठाइएको छ । सुखा लरेन्स बिश्नोई गिरोहका शूटर हुन् । पनवेलमा रहेको सलमान खानको यो फार्महाउस धेरै […]

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिवि
BizKhabar Online » BizKhabar Online

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए । अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । […]

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल निर्माणमा तीव्रता, सेनाले बेलिब्रिज बनाउँदै

काठमाडौं । रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली
BizKhabar Online » BizKhabar Online

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल निर्माणमा तीव्रता, सेनाले बेलिब्रिज बनाउँदै

काठमाडौं । रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बेलिब्रिजको काम तीव्र रुपमा गरेसँगै रामेछापतर्फको भाग भने बुधबार साँझ नै जोडिएको थियो । यही असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र पक्की आधा […]

सुक्खा बन्दरगाहद्वारा १२ अर्ब ७५ करोड राजस्व संकलन

काठमाडौं । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन मह
BizKhabar Online » BizKhabar Online

सुक्खा बन्दरगाहद्वारा १२ अर्ब ७५ करोड राजस्व संकलन

काठमाडौं । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको असोज मसान्तसम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१ दशमलव २५ प्रतिशत राजस्व सङ्कलन गरेको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत […]

Get more results via ClueGoal