सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने खुम्चियो
newsare.net
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकलसेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने खुम्चियो
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २५.८८ अंकले बढ्दै २६ सय ६५.८१ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लागेका छन् । जसमध्ये उत्पादनमुलक समुहको परिसुचक सबैभन्दा बढी १ सय […] Read more