कांग्रेस उपसभापति गुरुङकी पूर्व श्रीमती ज्योतिविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिआइबीको सिफारिस
newsare.net
काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धानकांग्रेस उपसभापति गुरुङकी पूर्व श्रीमती ज्योतिविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिआइबीको सिफारिस
काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ। सिआइबीले महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ । सीआइबीले सहकारी ठगीको आरोप लागेकी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी […] Read more