भारतबाट आएको जहाजमा बम रहेको खबर, सेनाले सर्च अपरेशन गर्दै
newsare.net
काठमाडौं । भारतको नयाँदिल्लीबाट काठमाडौं आएको जहाजमा बम रहेको खबर बाहिरिएको छ । नेपालको त्रिभुवभारतबाट आएको जहाजमा बम रहेको खबर, सेनाले सर्च अपरेशन गर्दै
काठमाडौं । भारतको नयाँदिल्लीबाट काठमाडौं आएको जहाजमा बम रहेको खबर बाहिरिएको छ । नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएपछि हाल नेपाली सेनाको टोलीको सर्च अपरेशन सुरु गरेको छ । भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम […] Read more