Nepal



दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे, आन्तरिक पर्यटनमा उत्साह

काठमाडौं । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको

एक वर्षमा १८ किलोमिटर सडक कालोपत्र, ६ पुल निर्माण

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सड
BizKhabar Online » BizKhabar Online

एक वर्षमा १८ किलोमिटर सडक कालोपत्र, ६ पुल निर्माण

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ । सो अवधिमा छ वटा पुल निर्माण भएका छन् । मकवानपुर, बारा र पर्सामा रणनीतिक सडकमध्ये १६ किलोमिटर सडक कालोपत्र गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर रमेश पाण्डेले जानकारी दिए । उनका अनुसार सो आवमा बारामा ११, […]

बाढीपहिरोपीडितलाई सरकारले गर्याे ५ करोड आर्थिक सहयोग, प्रतिमृतक २ लाख दिँईदै

काठमाडौं । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थ
BizKhabar Online » BizKhabar Online

बाढीपहिरोपीडितलाई सरकारले गर्याे ५ करोड आर्थिक सहयोग, प्रतिमृतक २ लाख दिँईदै

काठमाडौं । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । सरकारले प्रतिमृतक २ लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ । बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ […]

भारतबाट आएको जहाजमा बम रहेको खबर, सेनाले सर्च अपरेशन गर्दै

काठमाडौं । भारतको नयाँदिल्लीबाट काठमाडौं आएको जहाजमा बम रहेको खबर बाहिरिएको छ । नेपालको त्रिभुव
BizKhabar Online » BizKhabar Online

भारतबाट आएको जहाजमा बम रहेको खबर, सेनाले सर्च अपरेशन गर्दै

काठमाडौं । भारतको नयाँदिल्लीबाट काठमाडौं आएको जहाजमा बम रहेको खबर बाहिरिएको छ । नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएपछि हाल नेपाली सेनाको टोलीको सर्च अपरेशन सुरु गरेको छ । भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम […]

सुनको मार्केट क्याप चीनको जीडीपी बराबर पुग्यो, मूल्य ५ वर्षमा दोब्बर

काठमाडौं । सुनको भाउले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार सुनको अन्तर्राष्ट्रिय मूल्य पहि
BizKhabar Online » BizKhabar Online

सुनको मार्केट क्याप चीनको जीडीपी बराबर पुग्यो, मूल्य ५ वर्षमा दोब्बर

काठमाडौं । सुनको भाउले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार सुनको अन्तर्राष्ट्रिय मूल्य पहिलोपटक प्रति औंस २७५० नाघेको छ । योसँगै सुनको बजार पुँजी १८.४ ट्रिलियन डलर पुगेको छ, जुन चीनको अर्थतन्त्र बराबर हो । अमेरिकापछि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । पछिल्लो पाँच वर्षमा सुनको बजार मूल्य दोब्बर भएको छ । […]

कांग्रेस उपसभापति गुरुङकी पूर्व श्रीमती ज्योतिविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिआइबीको सिफारिस

काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान
BizKhabar Online » BizKhabar Online

कांग्रेस उपसभापति गुरुङकी पूर्व श्रीमती ज्योतिविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिआइबीको सिफारिस

काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ। सिआइबीले महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ । सीआइबीले सहकारी ठगीको आरोप लागेकी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी […]

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने खुम्चियो

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने खुम्चियो

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २५.८८ अंकले बढ्दै २६ सय ६५.८१ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लागेका छन् । जसमध्ये उत्पादनमुलक समुहको परिसुचक सबैभन्दा बढी १ सय […]

नारायणगढ-मुग्लिन सडकका १४ पुल यसै महिना सञ्चालनमा आउने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइ
BizKhabar Online » BizKhabar Online

नारायणगढ-मुग्लिन सडकका १४ पुल यसै महिना सञ्चालनमा आउने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैँअगाडि […]

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ, नगद र तास बरामद

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ । जसम
BizKhabar Online » BizKhabar Online

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ, नगद र तास बरामद

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ । जसमा काठमाडौँको टोखा नगरपालिका-३ धनेश्वर डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-९ घर भएकी ४४ वर्षीया फुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा फुल माया समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० […]

एमाले नेता रिजालको प्रचण्डलाई सुझाव : खुमलटारको शारदाप्रसाद अधिकारीको घर छाडेर एमालेको विरोध गर्नु

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल
BizKhabar Online » BizKhabar Online

एमाले नेता रिजालको प्रचण्डलाई सुझाव : खुमलटारको शारदाप्रसाद अधिकारीको घर छाडेर एमालेको विरोध गर्नु

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठेकेदारको घरमा बसेर स्वच्छ मनले पार्टीका सुभेच्छुक रहेका मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय बनाउन दिएको जग्गाको विरोध गर्न नसुहाउने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै रिजालले गुरुङले एमालेलाई दिएको जग्गाको विरोध गर्नुअघि प्रचण्डले बर्षौंदेखि बस्दै आएको खुमलटारस्थित विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको […]

धितोपत्र बोर्ड अध्यक्ष बरालको उद्घोष : १० प्रतिशत मात्रै आइपीओ जारी गर्न स्वीकृति दिइन्न

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले अब चुक्ता पुँजीको न्यून हिस्सा मात्रै आइप
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्ड अध्यक्ष बरालको उद्घोष : १० प्रतिशत मात्रै आइपीओ जारी गर्न स्वीकृति दिइन्न

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले अब चुक्ता पुँजीको न्यून हिस्सा मात्रै आइपीओ निष्काशन गर्ने कम्पनीलाई स्वीकृति नै नदिने बताएका छन् । विश्व लगानीकर्ता दिवश २०२४ को अवसरमा आयोजित कार्यक्रममा उनले चुक्ता पुँजीको १० प्रतिशत मात्र सेयर जारी गर्न खोज्ने कम्पनीहरुलाई आफ्नो कार्यकालभरि सेयर निष्काशनको अनुमति नै नदिने बताएका हुन् । उनले कानुनमा […]

पूर्व अर्थमन्त्री वर्षमान पुनका कारण नेपाल बन्यो सुन तस्करको अखडा, समस्यामा व्यवसायी

काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनको नीतिगत भ्रष्टाचारका कारण नेपाल सुन तस्करको अखडा बन्
BizKhabar Online » BizKhabar Online

पूर्व अर्थमन्त्री वर्षमान पुनका कारण नेपाल बन्यो सुन तस्करको अखडा, समस्यामा व्यवसायी

काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनको नीतिगत भ्रष्टाचारका कारण नेपाल सुन तस्करको अखडा बन्न पुगेको छ । पुनले तस्करसँगको मिलेमतोमा चालू आर्थिक वर्षको बजेटमा नीतिगत भ्रष्टाचार गर्दै कच्चा सुन आयातमा भन्सारदर बढाएपछि नेपाल सुन तस्करको अखडा बन्न पुगेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । पछिल्लो समय वैधानिक प्रणालीबाट सुन आयात गर्दा बढी भन्सार भएको र जसबाट तस्करीहरुले […]

एक खर्ब १२ अर्बको द्रुतमार्ग निर्माणमा वन क्षेत्रका अवरोध हटाइयो

काठमाडौं । वर्तमान सरकार गठन भएको आज एक सय दिन पुगेको छ । यस अवधिमा सरकारले गरेका विभिन्न उपलब्धिस
BizKhabar Online » BizKhabar Online

एक खर्ब १२ अर्बको द्रुतमार्ग निर्माणमा वन क्षेत्रका अवरोध हटाइयो

काठमाडौं । वर्तमान सरकार गठन भएको आज एक सय दिन पुगेको छ । यस अवधिमा सरकारले गरेका विभिन्न उपलब्धिसँगै वन तथा वातावरण मन्त्रालयले गरेको उपलब्धि सार्वजनिक गरेको छ । वन तथा वातावरण मन्त्रीको रुपमा ऐनबहादुर शाही ठकुरी आएपछि मन्त्रालयमा रोकिएका काम अघि बढेको र लामो समयदेखि हुन नसकेका निर्णय भएको मन्त्रालयले जनाएको छ । यस […]

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । नेपालको सबैभन्दा ठुलो फास्ट मुभिंग कन्जुमर गुड्स कम्पनीहरू मध्ये एक युनिलिभर नेपालल
BizKhabar Online » BizKhabar Online

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । नेपालको सबैभन्दा ठुलो फास्ट मुभिंग कन्जुमर गुड्स कम्पनीहरू मध्ये एक युनिलिभर नेपालले युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्ने उदेश्यले उक्त रकम हस्तान्तरण गरेको हो । हालसालै गएको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको यस […]

काठमाडौंमा बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन सुरु, प्राथमिकतामा समावेशी बीमा प्रवर्द्धन

काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (आईसीसीआई २०२४) काठमाडौंमा शुरु भएको छ ।
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन सुरु, प्राथमिकतामा समावेशी बीमा प्रवर्द्धन

काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (आईसीसीआई २०२४) काठमाडौंमा शुरु भएको छ । कात्तिक ६ गतेदेखि नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २०औं संस्करण नेपालमा सुरु भएको हो ।कात्तिक ९ गतेसम्म हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका […]

श्रममन्त्री भण्डारीका १०० दिन : के–के भए काम ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयको जिम्मेवारी सम
BizKhabar Online » BizKhabar Online

श्रममन्त्री भण्डारीका १०० दिन : के–के भए काम ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा भएको छ । यस अवधिमा मन्त्रालयले सेवा प्रवाहमा सहजीकरण, सामाजिक सुरक्षा र वैदेशिक रोजगार व्यवस्थापनमा प्रगति भएको जनाएको छ । प्रगति विवरणअनुसार गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, भैरहवा र क्षेत्रीय विमानस्थल, पोखरा सञ्चालनमा सहजीकरणका लागि सोही स्थानबाट श्रम स्वीकृतिलगायत सुरु गर्ने […]

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग प्रदान

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विगत केही समय अगाडी आएको
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग प्रदान

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विगत केही समय अगाडी आएको बाढीपहिरो र डूबानबाट प्रभावित तथा पिडितहरुलाई सहयोग पुगोस भन्ने उद्धेश्यले २५ लाख रुपैंया सहायता स्वरुप प्रदान गरेको छ । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन । […]

आयल निगमले प्रधानमन्त्री दैवी प्रकोप कोषमा तीन करोड सहयोग गर्यो

काठमाडौं । नेपाल आयल निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा तीन करोड रुपैयाँ सहयोग गरेको
BizKhabar Online » BizKhabar Online

आयल निगमले प्रधानमन्त्री दैवी प्रकोप कोषमा तीन करोड सहयोग गर्यो

काठमाडौं । नेपाल आयल निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा तीन करोड रुपैयाँ सहयोग गरेको छ । सोमबार प्रधानमन्त्री कार्यालयमा निगमका कार्यकारी निर्देशक डा चण्डिका प्रसाद भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरेका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पनि उक्त समारोहमा सहभागी भएका थिए ।

कालीगण्डकी करिडोर : सात वर्षमा पनि पूरा भएन मालढुङ्गा-बेनी-जोमसोम सडक

काठमाडौं । भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेन
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी करिडोर : सात वर्षमा पनि पूरा भएन मालढुङ्गा-बेनी-जोमसोम सडक

काठमाडौं । भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चारवटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक स्तरोन्नतिको काम सात वर्षमा पनि पूरा नभएको हो । भारतको सीमाना त्रिवेणीबाट चीनको कोरला नाका जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गाबाट जोमसोमसम्मको सडकलाई दुई लेनको […]

बन्द र घाटामा रहेका सार्वजनिक संस्थानहरू निजीकरण गरिने, वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

काठमाडौं । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्ग
BizKhabar Online » BizKhabar Online

बन्द र घाटामा रहेका सार्वजनिक संस्थानहरू निजीकरण गरिने, वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

काठमाडौं । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको सोमबार बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, […]

नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन

काठमाडौ. । सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन
BizKhabar Online » BizKhabar Online

नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन

काठमाडौ. । सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक २ गतेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास […]

मन्त्रिपरिषदको बैठक स्थगित

काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। सोमबा
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषदको बैठक स्थगित

काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। सोमबार साँझ सवा ५ बजेका लागि बोलाइएको बैठक स्थगित भएको मन्त्रिपरिषदको सचिवालयले जानकारी दिएको छ । सोमबारको मन्त्रिपरिषद बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल हुने चर्चा थियो ।

४० सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न सरकारी निकायबाट ४० सहसचिवहरुको सरुवा गर
BizKhabar Online » BizKhabar Online

४० सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न सरकारी निकायबाट ४० सहसचिवहरुको सरुवा गरेको छ । गत हप्ता बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । यस्तो छ सरुवाको सूची :

नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४ सार्वजनिक, वित्तीय संस्थाले कर्जा लगानी गर्दा यी कुराहरुमा ध्यान पुर्याउनैपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको आधारमा हरित वित्त प्रव
BizKhabar Online » BizKhabar Online

नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४ सार्वजनिक, वित्तीय संस्थाले कर्जा लगानी गर्दा यी कुराहरुमा ध्यान पुर्याउनैपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको आधारमा हरित वित्त प्रवाहलाई प्रोत्साहन गर्न हरित वित्तीय कर निर्धारण प्रणाली (नेपाल ग्रिन फाइनान्स ट्याक्साेनाेमी २०२४ ) तयार पारेको छ । प्रणालीले हरित ऋणपत्र, जलवायु जोखिम प्रतिवेदन, र वित्तीय क्षेत्रका लागि आवश्यक पूँजी आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यसहित सन्दर्भ सामग्रीको रुपमा केन्द्रिय बैंकले यो […]

दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज, कुन कुन परे खारेजीमा

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज गरेको छ । सोमबा
BizKhabar Online » BizKhabar Online

दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज, कुन कुन परे खारेजीमा

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज गरेको छ । सोमबार दुई छुट्टाछुट्टै सूचना जारी गर्दै सी डाटा कम्युनिकेसन प्रालि र लाइफ नेट प्रालिको इमेलसहित इन्टरनेटको लाइसेन्स खारेज गरेको हो । खासगरी प्राधिकरणले पछिल्लो समय दूरसंचार ऐनको व्यवस्था अनुसार समयमै आम्दानी विवरण नबुझाउने, प्रयोगकर्ताको विवरण नबुझाउने र ऐनअनुसार नचल्ने सेवाप्रदायकको लाइसेन्स खारेज […]

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ह
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । हालसम्म एजेन्डा भने सार्वजनिक नगरिकने प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकको आह्वान गरेका हुन् । आजै विपक्षी दलहरुले प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाउने तयारीसमेत गरेका छन् । प्रधानमन्त्री ओलीले आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

डिआईजी राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढ
BizKhabar Online » BizKhabar Online

डिआईजी राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएकी छन् । गृह मन्त्रालय बढुवा समितिको सोमबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो । राणालाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि […]

चिया निर्यात बढ्यो, अलैँची घट्यो, ३ महिनामै साढे ६ हजार मेट्रिकटन चिया निर्यात

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रत
BizKhabar Online » BizKhabar Online

चिया निर्यात बढ्यो, अलैँची घट्यो, ३ महिनामै साढे ६ हजार मेट्रिकटन चिया निर्यात

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार तीन महिनामा ६ हजार ४ सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी […]

बागलुङको छुर्पी अमेरिका निर्यात, वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार

काठमाडौं । पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दू
BizKhabar Online » BizKhabar Online

बागलुङको छुर्पी अमेरिका निर्यात, वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार

काठमाडौं । पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने […]

अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान उडानमा छन् : वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएक
BizKhabar Online » BizKhabar Online

अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान उडानमा छन् : वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुईवटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेका छन् । एउटा ‘वाइडबडी’ विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाडौँ ल्याएर तत्काल मर्मतकार्य सकेर आइतबार बेलुकीबाट उडानमा ल्याइएको उनले जानकारी दिए । ‘शनिबार प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय […]

अमेरिकी डलर एकको खरिददर १३४ रुपैँया २१ पैसा, आज कति छ अन्य विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३४ रुपैँया २१ पैसा, आज कति छ अन्य विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ […]

सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन, प्रक्रियालाई तीव्र पार्ने निर्णय

काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई त
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन, प्रक्रियालाई तीव्र पार्ने निर्णय

काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आइतबार बसेको बैठकले सम्पत्ति शुद्धिकरणसम्बन्धी नियमनकारी निकायले अनुसन्धान र अभियोजनका विषयलाई तीव्र पार्ने निर्णय गरेको हो । बैठकले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषद्बाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय गरेको […]

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभा
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६ दिन हिरासतमा रहने भएका छन् । आइतबार जिल्ला अदालत कास्कीले उनलाई ६ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । न्यायाधीश नवराज दाहालको इजलासले सो आदेश दिएको हो । जिल्ला अदालत कास्कीले आइतबारका लागि म्यादसम्बन्धी फाइलहरु हेर्नका […]

क्रान्तिपछिका विरोधहरूले बङ्गलादेशको पोशाक उद्योगलाई ४० करोड डलर घाटा

काठमाडौं । उद्योग नेताहरूले आइतबार भने कि मुलुकको निरङ्कुश प्रधानमन्त्रीलाई हटाएको विद्यार्थी
BizKhabar Online » BizKhabar Online

क्रान्तिपछिका विरोधहरूले बङ्गलादेशको पोशाक उद्योगलाई ४० करोड डलर घाटा

काठमाडौं । उद्योग नेताहरूले आइतबार भने कि मुलुकको निरङ्कुश प्रधानमन्त्रीलाई हटाएको विद्यार्थी नेतृत्वको क्रान्तिपछिको अशान्तिका कारण बङ्गलादेशको महत्त्वपूर्ण पोशाक उद्योगले ४४० करोड डलर गुमाएको उद्योग नेताहरूले आइतबार बताएका छन् । उनीहरूले अहिले स्थिति ‘स्थिर’ भएकोमा जोड दिए । मुलुकका तीन हजार पाँच सय पोशाक कारखानाले वार्षिक ५५ अरब डलर निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगट्छन् […]

२ महिनामा वाणिज्य बैंकको नाफा साढे १७ अर्ब नाघ्यो, कसले कति कमाए ?

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिना (साउन र भदौ)मै वाणिज्य बैंकहरुले साढे १७ अर्ब बढी नाफा आर्ज
BizKhabar Online » BizKhabar Online

२ महिनामा वाणिज्य बैंकको नाफा साढे १७ अर्ब नाघ्यो, कसले कति कमाए ?

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिना (साउन र भदौ)मै वाणिज्य बैंकहरुले साढे १७ अर्ब बढी नाफा आर्जन गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार यी दुई महिनामा नेपालमा संचालित २० वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २० लाख रुपैयाँ बढी नाफा आर्जन गरेका हुन् । तथ्यांक अनुसार साउन […]

बाढीले क्षति पुर्याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

काठमाडौं । गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँ
BizKhabar Online » BizKhabar Online

बाढीले क्षति पुर्याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

काठमाडौं । गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि ४वटा टावरको तार […]

Get more results via ClueGoal