देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव, कस्तो छ आजको मौसम ?
newsare.net
काठमाडौँ । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमतदेशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव, कस्तो छ आजको मौसम ?
काठमाडौँ । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ । आज […] Read more