बीमा क्षेत्रले गुमायो कुशल बीमाकर्मी, रहेनन् युनाइटेड अजोडका सीईओ श्रवण रावल
newsare.net
काठमाडौं । कुशल बीमाकर्मी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रवण रबीमा क्षेत्रले गुमायो कुशल बीमाकर्मी, रहेनन् युनाइटेड अजोडका सीईओ श्रवण रावल
काठमाडौं । कुशल बीमाकर्मी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएको छ । रावलको भक्तपुरस्थित नागरिक अस्पतालमा बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो । सोल्टी होटलमा आयोजित कार्यक्रममा सहभागि भएर घर फर्किएका उनी मुटुमा एक्कासी समस्या भएपछि उनलाई नागरिक अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उनको […] Read more