छ सय ४० मेवाको कालीगण्डकी जलविद्युत : दुई खर्ब २४ अर्ब बढी लागत, वार्षिक १५ अर्ब आम्दानी
newsare.net
काठमाडौँ । छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्छ सय ४० मेवाको कालीगण्डकी जलविद्युत : दुई खर्ब २४ अर्ब बढी लागत, वार्षिक १५ अर्ब आम्दानी
काठमाडौँ । छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तायर पारिएको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनको मस्यौदामा परियोजना सम्पन्न गर्न अनुमानित सो रकम लाग्ने उल्लेख छ । विभागको प्रस्तावमा जेभि […] Read more