लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ, मन्त्रीको संख्या ११ पुग्यो
newsare.net
काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान तीन जना मलुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ, मन्त्रीको संख्या ११ पुग्यो
काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् । बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका हुन् । शपथ लिएका तिमिल्सीना र […] Read more