Nepal



रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट सार्वजनिक

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू रेड्मी प्याड प्र

प्रशोधन केन्द्रले धानेन मेलम्चीको पानी, क्षमताभन्दा बढी भएको पानी वागमती नदीमा पठाइँदै

काठमाडौँ । मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेको मध्य प्रशोधन क्
BizKhabar Online » BizKhabar Online

प्रशोधन केन्द्रले धानेन मेलम्चीको पानी, क्षमताभन्दा बढी भएको पानी वागमती नदीमा पठाइँदै

काठमाडौँ । मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेको मध्य प्रशोधन क्षमताभन्दा बढी भएको पानी वागमती नदीमा पठाउन थालिएको छ । अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौँमा आइरहेको भए पनि करिव १८ करोड लिटर पानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण गरिन थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी प्रमुख रत्न लामिछानेले जानकारी […]

जलवायु अनुकूलन र दिगोपनाको विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै
BizKhabar Online » BizKhabar Online

जलवायु अनुकूलन र दिगोपनाको विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गरेका छन् । संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपालले सकारात्मक भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्‍याए । “जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घको नेतृत्वले […]

चक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानतर्फ जादैँ

काठमाडौँ । भारतको पूर्वी तटमा कम्तिमा दश लाख भन्दा बढी मानिसहरू सुरक्षित आश्रयस्थल तर्फ भागिरहे
BizKhabar Online » BizKhabar Online

चक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानतर्फ जादैँ

काठमाडौँ । भारतको पूर्वी तटमा कम्तिमा दश लाख भन्दा बढी मानिसहरू सुरक्षित आश्रयस्थल तर्फ भागिरहेको मन्त्रीहरूले बिहीबार बताएका छन् । चक्रवात दानाले पश्चिम बङ्गाल र ओडिसा राज्यमा–लगभग १५ करोड मानिसहरूको आश्रय स्थललाई प्रभावित गर्ने सम्भावना रहेको भारतीय मौसम ब्यूरोले बताएको छ । मौसम ब्यूरोले हावाको गति १२० किलोमिटर प्रति घन्टाको गतीमा पुग्ने अनुमान गरेको छ […]

नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह, महासंघले आवश्यक समन्वय गर्ने

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका नेपा
BizKhabar Online » BizKhabar Online

नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह, महासंघले आवश्यक समन्वय गर्ने

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बुधबार अमेरिकामा विभिन्न फोरममा सहभागी हुनुका साथै पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनहरुमा पनि […]

क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक, निर्णय आएलगत्तै पुनःनिर्माणको काम थालिने

काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गका विभिन्न सडकखण्डको पुन
BizKhabar Online » BizKhabar Online

क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक, निर्णय आएलगत्तै पुनःनिर्माणको काम थालिने

काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गका विभिन्न सडकखण्डको पुनःनिर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को निर्णयको पर्खाइमा बसेको छ । कार्यालयले केही दिनमै जाइकाको निर्णय आउने भएकाले निर्णय आएलगत्तै पुनःनिर्माणको काम थालिने जनाएको छ । विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा […]

रास्वपाले आज पोखराको प्रदर्शन टुङग्याउने, अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

काठमाडौं । रास्वपाले पोखरा केन्द्रित आन्दोलन बिहीबारदेखि टुंग्याउने भएको छ । पोखरामा अहिले पत्र
BizKhabar Online » BizKhabar Online

रास्वपाले आज पोखराको प्रदर्शन टुङग्याउने, अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

काठमाडौं । रास्वपाले पोखरा केन्द्रित आन्दोलन बिहीबारदेखि टुंग्याउने भएको छ । पोखरामा अहिले पत्रकार सम्मेलन गरेर रास्वपाले पोखरा केन्द्रित आन्दोलन आजैदेखि टुंग्याउने तयारी गरेको जनाएको हो । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । पोखरामा स्थानीयको उल्लेख्य साथ नपाएको रास्वपाले आजैदेखि आन्दोलन स्थगित […]

लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ, मन्त्रीको संख्या ११ पुग्यो

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान तीन जना म
BizKhabar Online » BizKhabar Online

लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ, मन्त्रीको संख्या ११ पुग्यो

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् । बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका हुन् । शपथ लिएका तिमिल्सीना र […]

मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन, ९२ करोड बढीको स्याउ निर्यात

काठमाडौं । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्या
BizKhabar Online » BizKhabar Online

मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन, ९२ करोड बढीको स्याउ निर्यात

काठमाडौं । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजेश […]

सिद्धार्थ प्रिमियम इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख हस्तान्तरण

काठमाडौं । सिद्धार्थ प्रिमियम इन्स्योरेन्सबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख रु
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ प्रिमियम इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख हस्तान्तरण

काठमाडौं । सिद्धार्थ प्रिमियम इन्स्योरेन्सबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा चेक हस्तान्तरण गर्न कम्पनीका अध्यक्ष सिुरेशलाल श्रेष्ठ,कम्पनीका सञ्चालक सुमितकुमार केडिया र कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैद्यवार क्षेत्रीको उपस्थिति रहेको थियो ।

के हो ‘गोल बेस्ड इन्भेष्टमेन्ट’ ? जहाँबाट प्राप्त हुन्छ उच्च प्रतिफल

काठमाडौं । सबैजना जीवनमा ठूलो काम गर्ने चाहना राख्छन् । टन्न पैसा कमाएर ट्राभल गर्ने, कार किन्ने, आ
BizKhabar Online » BizKhabar Online

के हो ‘गोल बेस्ड इन्भेष्टमेन्ट’ ? जहाँबाट प्राप्त हुन्छ उच्च प्रतिफल

काठमाडौं । सबैजना जीवनमा ठूलो काम गर्ने चाहना राख्छन् । टन्न पैसा कमाएर ट्राभल गर्ने, कार किन्ने, आफ्नै घर किन्ने वा बालबालिकाको शिक्षाको खर्च बेहोर्नेजस्ता इच्छाहरू सबैका लागि फरक–फरक हुन सक्छन् । कतिपयले आफ्नो अवकाशको योजना पनि बनाउँछन् । तर, सपना देखेर यो सबै गर्न सकिँदैन । यसका लागि तपाईले सोचेर योजना बनाउनुपर्छ र नियमित […]

प्रतितोला सात सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका
BizKhabar Online » BizKhabar Online

प्रतितोला सात सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य सामान्य घटेको हो । बुधबार छापावाल सुन तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको थियो । बिहीबार भने ७०० रुपैयाँ घट्दै १ लाख ६६ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । […]

नेपालमा अब पेट्रोल पनि पाइपलाइनबाट आयात हुँदै, प्राविधिक परीक्षण गरिदैं

काठमाडौँ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भ
BizKhabar Online » BizKhabar Online

नेपालमा अब पेट्रोल पनि पाइपलाइनबाट आयात हुँदै, प्राविधिक परीक्षण गरिदैं

काठमाडौँ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ । अमलेखगञ्जस्थित निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा […]

छ सय ४० मेवाको कालीगण्डकी जलविद्युत : दुई खर्ब २४ अर्ब बढी लागत, वार्षिक १५ अर्ब आम्दानी

काठमाडौँ । छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्
BizKhabar Online » BizKhabar Online

छ सय ४० मेवाको कालीगण्डकी जलविद्युत : दुई खर्ब २४ अर्ब बढी लागत, वार्षिक १५ अर्ब आम्दानी

काठमाडौँ । छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तायर पारिएको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनको मस्यौदामा परियोजना सम्पन्न गर्न अनुमानित सो रकम लाग्ने उल्लेख छ । विभागको प्रस्तावमा जेभि […]

बीमा क्षेत्रले गुमायो कुशल बीमाकर्मी, रहेनन् युनाइटेड अजोडका सीईओ श्रवण रावल

काठमाडौं । कुशल बीमाकर्मी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रवण र
BizKhabar Online » BizKhabar Online

बीमा क्षेत्रले गुमायो कुशल बीमाकर्मी, रहेनन् युनाइटेड अजोडका सीईओ श्रवण रावल

काठमाडौं । कुशल बीमाकर्मी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएको छ । रावलको भक्तपुरस्थित नागरिक अस्पतालमा बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो । सोल्टी होटलमा आयोजित कार्यक्रममा सहभागि भएर घर फर्किएका उनी मुटुमा एक्कासी समस्या भएपछि उनलाई नागरिक अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उनको […]

देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव, कस्तो छ आजको मौसम ?

काठमाडौँ । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमत
BizKhabar Online » BizKhabar Online

देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव, कस्तो छ आजको मौसम ?

काठमाडौँ । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ । आज […]

ढिलासुस्ती र प्रशासनिक झन्झट अन्त्य गर्न नयाँ थालनी : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती र प्रशासनिक कामम
BizKhabar Online » BizKhabar Online

ढिलासुस्ती र प्रशासनिक झन्झट अन्त्य गर्न नयाँ थालनी : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती र प्रशासनिक काममा हुने झन्झट अन्त्य गर्न नयाँ कामको थालनी गरिएको स्पष्ट पारेका छन् । सरकार गठन भएको सय दिनका उपलब्धिबारे आज सम्बोधन गर्दै उनले अब सवारी चालकले ‘ट्रायल पास’ गर्नासाथ ‘नागरिक एप’मा नै लाइसेन्स पाउने व्यवस्था गरिएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘सवारी नियम […]

सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

काठमाडौं । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई सय उद्योगका लागि करिब ३४ अर्
BizKhabar Online » BizKhabar Online

सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

काठमाडौं । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई सय उद्योगका लागि करिब ३४ अर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता गरिएको छ । सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारका सङ्केत देखापरेका बताए । प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै मागबमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगको गठनले […]

ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानडाबीच सम्झौता, बैंकिङ सेवासम्बन्धी सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच सम्झौता भएको छ । विभित्र बंैक
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानडाबीच सम्झौता, बैंकिङ सेवासम्बन्धी सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच सम्झौता भएको छ । विभित्र बंैकिङ सेवासम्बन्धी सहकार्यका लागि दुई निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मड्ीपत्लाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएसँगै नेपालबाट अध्ययनका […]

बाढीले बगाएको बीपी राजमार्ग मर्मत सम्पन्न, आजदेखि २४ सै घण्टा सवारी संचालन हुने

काठमाडौं । अब बीपी राजमार्गमा २४ सै घण्टा सवारीसाधन संचालन हुने भएका छन् । असोजको बाढीले सुनकोशी
BizKhabar Online » BizKhabar Online

बाढीले बगाएको बीपी राजमार्ग मर्मत सम्पन्न, आजदेखि २४ सै घण्टा सवारी संचालन हुने

काठमाडौं । अब बीपी राजमार्गमा २४ सै घण्टा सवारीसाधन संचालन हुने भएका छन् । असोजको बाढीले सुनकोशी र रोसी खोला बढेपछि क्षतविक्षत भएको बीमा राजमार्ग मर्मत भएसँगै २४ सै घण्टा संचालन हुने भएको हो । बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएका छन् । यसअघि बाढीपहिरोका कारण बीपी राजमार्गमा असोज ३० गतेदेखि […]

एकैदिन ८ सयले बढेर हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतितोला ८ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्द
BizKhabar Online » BizKhabar Online

एकैदिन ८ सयले बढेर हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतितोला ८ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो समय दैनिकजसो नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर […]

कुमारी बैंकको तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा, कार्तिक २२ गतेसम्म जारी रहने

काठमाडौं । अनवरतरुपमा नवप्रवर्तनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउदो तिह
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकको तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा, कार्तिक २२ गतेसम्म जारी रहने

काठमाडौं । अनवरतरुपमा नवप्रवर्तनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउदो तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्व सम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको हो । भाई टिका […]

पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो, निर्माण क्षेत्र सुस्ताउँदाको प्रभाव

काठमाडौं । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोल
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो, निर्माण क्षेत्र सुस्ताउँदाको प्रभाव

काठमाडौं । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ । यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको […]

हुन्डाई मोटर इन्टरब्रान्ड वरियतामा ग्लोबल टप ३० मा, २३ अर्ब डलरको ब्रान्ड भ्यालु

काठमाडौं । हुन्डाई मोटर सन २०२४ को इन्टरब्रान्ड वरियतामा २३ अर्ब डलरको ब्रान्ड भ्यालुएसनका साथ ग
BizKhabar Online » BizKhabar Online

हुन्डाई मोटर इन्टरब्रान्ड वरियतामा ग्लोबल टप ३० मा, २३ अर्ब डलरको ब्रान्ड भ्यालु

काठमाडौं । हुन्डाई मोटर सन २०२४ को इन्टरब्रान्ड वरियतामा २३ अर्ब डलरको ब्रान्ड भ्यालुएसनका साथ ग्लोबल टप ३० मा उक्लिएको छ । हुन्डाई मोटर कम्पनीले आफ्नो ब्रान्ड भ्यालुएसन २३ अर्ब डलर पुगेको घोषणा गर्न पाउँदा गौरवान्वित महसुस गरेको जनाएको छ । सन् २०२४ मा इन्टरब्रान्डको उत्कृष्ट ग्लोबल ब्रान्डको सूचीमा विश्वव्यापी रूपमा ३० औं स्थानमा रहेको […]

भिस्ताराको विमानमा कुनै शंकास्पद वस्तु फेला परेन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित

काठमाडौं । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला नपरेको नेप
BizKhabar Online » BizKhabar Online

भिस्ताराको विमानमा कुनै शंकास्पद वस्तु फेला परेन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित

काठमाडौं । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो। उक्त विमानमा कुनै पनि शङ्कास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले […]

एक वर्षमा १८ किलोमिटर सडक कालोपत्र, ६ पुल निर्माण

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सड
BizKhabar Online » BizKhabar Online

एक वर्षमा १८ किलोमिटर सडक कालोपत्र, ६ पुल निर्माण

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ । सो अवधिमा छ वटा पुल निर्माण भएका छन् । मकवानपुर, बारा र पर्सामा रणनीतिक सडकमध्ये १६ किलोमिटर सडक कालोपत्र गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर रमेश पाण्डेले जानकारी दिए । उनका अनुसार सो आवमा बारामा ११, […]

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे, आन्तरिक पर्यटनमा उत्साह

काठमाडौं । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको
BizKhabar Online » BizKhabar Online

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे, आन्तरिक पर्यटनमा उत्साह

काठमाडौं । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानीका होटल व्यवसायीहरुले बताएका छन् । दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा […]

बाढीपहिरोपीडितलाई सरकारले गर्याे ५ करोड आर्थिक सहयोग, प्रतिमृतक २ लाख दिँईदै

काठमाडौं । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थ
BizKhabar Online » BizKhabar Online

बाढीपहिरोपीडितलाई सरकारले गर्याे ५ करोड आर्थिक सहयोग, प्रतिमृतक २ लाख दिँईदै

काठमाडौं । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । सरकारले प्रतिमृतक २ लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ । बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ […]

भारतबाट आएको जहाजमा बम रहेको खबर, सेनाले सर्च अपरेशन गर्दै

काठमाडौं । भारतको नयाँदिल्लीबाट काठमाडौं आएको जहाजमा बम रहेको खबर बाहिरिएको छ । नेपालको त्रिभुव
BizKhabar Online » BizKhabar Online

भारतबाट आएको जहाजमा बम रहेको खबर, सेनाले सर्च अपरेशन गर्दै

काठमाडौं । भारतको नयाँदिल्लीबाट काठमाडौं आएको जहाजमा बम रहेको खबर बाहिरिएको छ । नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएपछि हाल नेपाली सेनाको टोलीको सर्च अपरेशन सुरु गरेको छ । भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम […]

सुनको मार्केट क्याप चीनको जीडीपी बराबर पुग्यो, मूल्य ५ वर्षमा दोब्बर

काठमाडौं । सुनको भाउले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार सुनको अन्तर्राष्ट्रिय मूल्य पहि
BizKhabar Online » BizKhabar Online

सुनको मार्केट क्याप चीनको जीडीपी बराबर पुग्यो, मूल्य ५ वर्षमा दोब्बर

काठमाडौं । सुनको भाउले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार सुनको अन्तर्राष्ट्रिय मूल्य पहिलोपटक प्रति औंस २७५० नाघेको छ । योसँगै सुनको बजार पुँजी १८.४ ट्रिलियन डलर पुगेको छ, जुन चीनको अर्थतन्त्र बराबर हो । अमेरिकापछि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । पछिल्लो पाँच वर्षमा सुनको बजार मूल्य दोब्बर भएको छ । […]

कांग्रेस उपसभापति गुरुङकी पूर्व श्रीमती ज्योतिविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिआइबीको सिफारिस

काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान
BizKhabar Online » BizKhabar Online

कांग्रेस उपसभापति गुरुङकी पूर्व श्रीमती ज्योतिविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिआइबीको सिफारिस

काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ। सिआइबीले महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ । सीआइबीले सहकारी ठगीको आरोप लागेकी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी […]

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने खुम्चियो

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने खुम्चियो

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २५.८८ अंकले बढ्दै २६ सय ६५.८१ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लागेका छन् । जसमध्ये उत्पादनमुलक समुहको परिसुचक सबैभन्दा बढी १ सय […]

नारायणगढ-मुग्लिन सडकका १४ पुल यसै महिना सञ्चालनमा आउने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइ
BizKhabar Online » BizKhabar Online

नारायणगढ-मुग्लिन सडकका १४ पुल यसै महिना सञ्चालनमा आउने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैँअगाडि […]

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ, नगद र तास बरामद

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ । जसम
BizKhabar Online » BizKhabar Online

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ, नगद र तास बरामद

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ । जसमा काठमाडौँको टोखा नगरपालिका-३ धनेश्वर डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-९ घर भएकी ४४ वर्षीया फुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा फुल माया समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० […]

एमाले नेता रिजालको प्रचण्डलाई सुझाव : खुमलटारको शारदाप्रसाद अधिकारीको घर छाडेर एमालेको विरोध गर्नु

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल
BizKhabar Online » BizKhabar Online

एमाले नेता रिजालको प्रचण्डलाई सुझाव : खुमलटारको शारदाप्रसाद अधिकारीको घर छाडेर एमालेको विरोध गर्नु

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठेकेदारको घरमा बसेर स्वच्छ मनले पार्टीका सुभेच्छुक रहेका मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय बनाउन दिएको जग्गाको विरोध गर्न नसुहाउने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै रिजालले गुरुङले एमालेलाई दिएको जग्गाको विरोध गर्नुअघि प्रचण्डले बर्षौंदेखि बस्दै आएको खुमलटारस्थित विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको […]

धितोपत्र बोर्ड अध्यक्ष बरालको उद्घोष : १० प्रतिशत मात्रै आइपीओ जारी गर्न स्वीकृति दिइन्न

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले अब चुक्ता पुँजीको न्यून हिस्सा मात्रै आइप
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्ड अध्यक्ष बरालको उद्घोष : १० प्रतिशत मात्रै आइपीओ जारी गर्न स्वीकृति दिइन्न

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले अब चुक्ता पुँजीको न्यून हिस्सा मात्रै आइपीओ निष्काशन गर्ने कम्पनीलाई स्वीकृति नै नदिने बताएका छन् । विश्व लगानीकर्ता दिवश २०२४ को अवसरमा आयोजित कार्यक्रममा उनले चुक्ता पुँजीको १० प्रतिशत मात्र सेयर जारी गर्न खोज्ने कम्पनीहरुलाई आफ्नो कार्यकालभरि सेयर निष्काशनको अनुमति नै नदिने बताएका हुन् । उनले कानुनमा […]

Get more results via ClueGoal