नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह, महासंघले आवश्यक समन्वय गर्ने
newsare.net
काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका नेपानेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह, महासंघले आवश्यक समन्वय गर्ने
काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बुधबार अमेरिकामा विभिन्न फोरममा सहभागी हुनुका साथै पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनहरुमा पनि […] Read more