सोमबार एक्कासी स्थगित भएको मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्ने
newsare.net
काठमाडौं । मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्ने भएको छ । यो नियमित बैठक हो । यसअघि सोमबार बस्ने भनसोमबार एक्कासी स्थगित भएको मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्ने
काठमाडौं । मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्ने भएको छ । यो नियमित बैठक हो । यसअघि सोमबार बस्ने भनिएको बैठक एक्कासी स्थगित भएको थियो । सो बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा थियो । तर, सरकारले तत्काल अध्यादेश नल्याउने भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तत्काल अध्यादेश ल्याउने सरकारको सोच नभएको […] Read more