क्षयरोग फेरि बन्यो विश्वको सबैभन्दा घातक रोग, वार्षिक साढे १२ लाखको मृत्यु
newsare.net
काठमाडौं । विश्व स्वास्थ्य संगठनको नयाँ ‘ग्लोबल ट्युबरकुलोसिस रिपोर्ट २०२४’ अनुसार सन् २०२३ माक्षयरोग फेरि बन्यो विश्वको सबैभन्दा घातक रोग, वार्षिक साढे १२ लाखको मृत्यु
काठमाडौं । विश्व स्वास्थ्य संगठनको नयाँ ‘ग्लोबल ट्युबरकुलोसिस रिपोर्ट २०२४’ अनुसार सन् २०२३ मा ८२ लाख मानिस क्षयरोगबाट संक्रमित हुनेछन्, जुन सन् १९९५ मा निगरानी सुरु भएयताकै उच्च हो । यो संख्या २०२२ को ७५ लाख नयाँ केसहरू भन्दा धेरै हो । प्रतिवेदनल २०२३ मा क्षयरोगबाट संक्रमित व्यक्तिहरूको अनुमानित संख्या १.०८ करोड रहेको जनाएको छ, […] Read more