Nepal



सिंहदरबार वैद्यखानाको अवस्थाप्रति मेयर बालेनको चिन्ता

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिक

निफ्राले सेयरधनीलाई लाभांश नदिने, सञ्चित गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीको हात खाली बनाएको छ । बैंक सञ्चालक समित
BizKhabar Online » BizKhabar Online

निफ्राले सेयरधनीलाई लाभांश नदिने, सञ्चित गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीको हात खाली बनाएको छ । बैंक सञ्चालक समिति बैठकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । लाभांश दिन सक्ने क्षमता रहे पनि वित्तीय अवस्था थप सुदृढ र सबलीकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय भएको बैंकले जनाएको छ । बैंकले यो वर्ष ७६ करोड ९५ लाख […]

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा, गृहमन्त्री लेखकले गरे उदघाटन

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरला नाकामा आज (बु
BizKhabar Online » BizKhabar Online

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा, गृहमन्त्री लेखकले गरे उदघाटन

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरला नाकामा आज (बुधबार) अध्यागमन (इमिग्रेसन) कार्यालयसहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवनको उदघाटन गरिएको छ।गृहमन्त्री रमेश लेखकले कोरलानाका पुगेर इमिग्रेसन कार्यालयको उद्घाटन गरेका हुन्। गृहमन्त्री लेखकले लोमान्थाङ-१ छोसेरस्थित नेचुङमा नव निर्मित (बीओपी) भवनको उद्घाटन गर्नेे कार्यक्रम छ । गृहमन्त्री लेखकसहित रक्षामन्त्री मानवीर राई, […]

क्षयरोग फेरि बन्यो विश्वको सबैभन्दा घातक रोग, वार्षिक साढे १२ लाखको मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य संगठनको नयाँ ‘ग्लोबल ट्युबरकुलोसिस रिपोर्ट २०२४’ अनुसार सन् २०२३ मा
BizKhabar Online » BizKhabar Online

क्षयरोग फेरि बन्यो विश्वको सबैभन्दा घातक रोग, वार्षिक साढे १२ लाखको मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य संगठनको नयाँ ‘ग्लोबल ट्युबरकुलोसिस रिपोर्ट २०२४’ अनुसार सन् २०२३ मा ८२ लाख मानिस क्षयरोगबाट संक्रमित हुनेछन्, जुन सन् १९९५ मा निगरानी सुरु भएयताकै उच्च हो । यो संख्या २०२२ को ७५ लाख नयाँ केसहरू भन्दा धेरै हो । प्रतिवेदनल २०२३ मा क्षयरोगबाट संक्रमित व्यक्तिहरूको अनुमानित संख्या १.०८ करोड रहेको जनाएको छ, […]

तिहार अघि अन्तिम कारोबार दिन ओरालो लाग्यो नेप्से, दोहोरो अंकले घट्दा झण्डै ६ अर्बको कारोबार

काठमाडौं । यो साता लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार भने ओरालो
BizKhabar Online » BizKhabar Online

तिहार अघि अन्तिम कारोबार दिन ओरालो लाग्यो नेप्से, दोहोरो अंकले घट्दा झण्डै ६ अर्बको कारोबार

काठमाडौं । यो साता लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार भने ओरालो लागेको छ । यो साताका अघिल्ला ३ दिन लगातार उकालो लागेपनि आज भने नेप्से १४.४३ अंकले घटेर २६ सय ७७ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएकामध्ये होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो […]

प्रतितोला १ लाख ७० हजार नाघ्यो सुनको मूल्य, एकैदिन २२ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

प्रतितोला १ लाख ७० हजार नाघ्यो सुनको मूल्य, एकैदिन २२ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार […]

तनहुँको सयपत्री कतार निर्यात, एकै वर्षमा निर्यात ६ लाखले बढ्यो

काठमाडौं । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिल
BizKhabar Online » BizKhabar Online

तनहुँको सयपत्री कतार निर्यात, एकै वर्षमा निर्यात ६ लाखले बढ्यो

काठमाडौं । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो । कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरुलाई फूल टिप्न व्यस्त छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त छन। समूहले […]

नबिल बैंकको लाभांश घोषणा, १० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको लाभांश घोषणा, १० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र […]

सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश घोषणा, साधारण सभा आह्वान

काठमाडौं । सोल्टी होटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १
BizKhabar Online » BizKhabar Online

सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश घोषणा, साधारण सभा आह्वान

काठमाडौं । सोल्टी होटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद गरि कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते नेपाल प्रज्ञा भवन प्रेक्षालय, […]

चीनलाई जनसंख्याको चिन्ता, बालबालिकाको संख्या बढाउन नयाँ उपायहरूको घोषणा

चीनले मानिसहरूलाई विवाह र सन्तान जन्माउन उत्प्रेरित गर्ने उद्देश्यले धेरै प्रकारका सुविधा उपलब
BizKhabar Online » BizKhabar Online

चीनलाई जनसंख्याको चिन्ता, बालबालिकाको संख्या बढाउन नयाँ उपायहरूको घोषणा

चीनले मानिसहरूलाई विवाह र सन्तान जन्माउन उत्प्रेरित गर्ने उद्देश्यले धेरै प्रकारका सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । सरकारले ‘विवाह र सन्तान जन्माउने नयाँ संस्कृति’ प्रवद्र्धन गर्न चाहन्छ । काठमाडौं । सोमबार, अक्टोबर २८ मा चीनले परिवार नियोजन र बाल पालनासम्बन्धी केही नयाँ कदमहरू घोषणा गर्यो ताकि जन्मदर बढाउन सकिन्छ । देशको मन्त्रिपरिषद् वा राज्य […]

चेम्बर र चिनियाँ व्यवसायीबीच समझदारी, व्यापार तथा लगानी सहजीकरणमा सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्सबी
BizKhabar Online » BizKhabar Online

चेम्बर र चिनियाँ व्यवसायीबीच समझदारी, व्यापार तथा लगानी सहजीकरणमा सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्सबीच सम्झौता भएको छ । उद्योगी व्यवसायीबीच लगानी र व्यापार सहजीकरण गर्नेगरी दुई संस्थाबीच मंगलबार समझदारी भएको हो । चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवाल सहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा विभिन्न व्यवसायिक क्षेत्रकाे नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरुले लगानी र व्यापार सहजीकरणबारे छलफल […]

कृषिबाट बिमुख हुँदै कृषक, चितवनमा सयपत्री फूलखेती गर्ने घटे

काठमाडौं । चितवनमा गत वर्षको तुलनामा यस वर्ष फूलखेती घटेको छ । तिहारको समयलाई लक्षित गर्दै लगाइँद
BizKhabar Online » BizKhabar Online

कृषिबाट बिमुख हुँदै कृषक, चितवनमा सयपत्री फूलखेती गर्ने घटे

काठमाडौं । चितवनमा गत वर्षको तुलनामा यस वर्ष फूलखेती घटेको छ । तिहारको समयलाई लक्षित गर्दै लगाइँदै आइएको सयपत्री फूलको क्षेत्रफल यस वर्ष घटेको हो । फ्लोरिकल्चर एसोसिएसनका जिल्ला अध्यक्ष तेजेन्द्र सापकोटाका अनुसार गत वर्ष तिहारको समयलाई लक्षित गर्दै ५० बिगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको थियो । अहिले सो क्षेत्रफल घटेर ४० बिगाहामा झरेको छ […]

असोज १२ गतेदेखि बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा

काठमाडौं । अविरल वर्षाका कारण एक महिनादेखि बन्द रसुवागढी-केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ
BizKhabar Online » BizKhabar Online

असोज १२ गतेदेखि बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा

काठमाडौं । अविरल वर्षाका कारण एक महिनादेखि बन्द रसुवागढी-केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । यसअघि सोमबारदेखि उक्त राजमार्ग सञ्चालनमा ल्याउने भनिएपनि सडकको काम नसकिएकाले आजबाट सञ्चालनमा ल्याईएको हो । अबिरल वर्षाले क्षति पुर्‍याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भू(भागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याईएको हो । आज बिहानबाट चीनीयाँ […]

ज्योति विकास बैंकका ग्राहकलाई ‘स्काई वाल्क नेपाल’मा विशेष छुट, सम्झौतामा हस्ताक्षर

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई ‘स्काई वाल्क नेपाल’मा विशेष छुट प्रदा
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंकका ग्राहकलाई ‘स्काई वाल्क नेपाल’मा विशेष छुट, सम्झौतामा हस्ताक्षर

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई ‘स्काई वाल्क नेपाल’मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको कमलादीस्थित ‘स्काई वाल्क नेपाल’मा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो। सम्झौता पत्रमा बैंकका मार्केटिङ तथा ब्रान्डिङ विभागका प्रमुख कुशलजंग अधिकारी तथा स्काई वाल्कका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरे । यस सम्झौतापश्चात […]

जापान परमाणु ऊर्जातर्फ फर्किँदै, फुकुशिमा नजिकैको परमाणु रिएक्टर पुनः सञ्चालन हुने

काठमाडौं । सुनामी–प्रतिरोधी पर्खाल अपग्रेड गरिएको एक जापानी परमाणु रिएक्टर मङ्गलबार क्षतिग्रस
BizKhabar Online » BizKhabar Online

जापान परमाणु ऊर्जातर्फ फर्किँदै, फुकुशिमा नजिकैको परमाणु रिएक्टर पुनः सञ्चालन हुने

काठमाडौं । सुनामी–प्रतिरोधी पर्खाल अपग्रेड गरिएको एक जापानी परमाणु रिएक्टर मङ्गलबार क्षतिग्रस्त फुकुशिमा संयन्त्र नजिकैको क्षेत्रमा पुनः सञ्चालन हुने भएको यसका सञ्चालकले बताएका छन् । जापानले सन् २०११ को फुकुशिमा विपत्तिपछि आफ्ना सबै ५४ रिएक्टर बन्द गरेको थियो तर त्यसयता ३३ मध्ये १२ वटा सञ्चालनयोग्य एकाइ पुनः सञ्चालनमा ल्याएको छ । यद्यपि पूर्वी र उत्तरी […]

उकालो यात्रामा सेयरबजार, नेप्से ४६ अंकले बढ्दा ६ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढ
BizKhabar Online » BizKhabar Online

उकालो यात्रामा सेयरबजार, नेप्से ४६ अंकले बढ्दा ६ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेको छ । अघिल्लो हप्ता लगातार ओरालो लागिरहेको नेप्से यो हप्ताको सुरुवातिदेखि उकालो यात्रामा छ । आज पनि नेप्से परिसुचक ४६.६९ अंकले बढ्दै २६ सय ९२ को विन्दुमा पुगेर रोकिएको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा उच्च […]

धनतेरसको दिन सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । तिहारको धनतेरसको दिन मंगलबार एकैद
BizKhabar Online » BizKhabar Online

धनतेरसको दिन सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । तिहारको धनतेरसको दिन मंगलबार एकैदिन सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । यसअघि आइतवार सुन तोलाको एक लाख ६७ हजार […]

धनतेरसमै पनि देखिएन सुनचाँदी बजारमा उत्साह, व्यवसायी निराश

काठमाडौं । पत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्च
BizKhabar Online » BizKhabar Online

धनतेरसमै पनि देखिएन सुनचाँदी बजारमा उत्साह, व्यवसायी निराश

काठमाडौं । पत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ भएको छ । आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धनतेरस विशेष गरी नेपाल र भारतका हिन्दु धर्मावलम्बीहरूले धूमधामका साथ मनाउँछन् । यसलाई सम्पत्ति, समृद्धि, र सौभाग्यको […]

नेपाललाई पेट्रोलियम पदार्थ आपूर्ति गर्ने इन्डियन आयलको नाफा ९९ प्रतिशतले घट्यो, यस्तो छ कारण

काठमाडौं । नेपाललाई पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको भारतको सरकारी कम्पनी भारतीय आयल कर्पोर
BizKhabar Online » BizKhabar Online

नेपाललाई पेट्रोलियम पदार्थ आपूर्ति गर्ने इन्डियन आयलको नाफा ९९ प्रतिशतले घट्यो, यस्तो छ कारण

काठमाडौं । नेपाललाई पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको भारतको सरकारी कम्पनी भारतीय आयल कर्पोरेशन (आईओसी) को नाफामा ठूलो गिरावट आएको छ । सेप्टेम्बर २०२४ मा समाप्त भएको दोस्रो क्वाटरमा कम्पनीको यस्तो रिपोर्ट आएको हो । गत वर्ष यो त्रैमासमा कम्पनीको नाफा १२,९६७ करोड भारतीय रुपैयाँ थियो । यसपटक ९९ प्रतिशतले घटेर १८० करोड भारतीय रुपैयाँमात्रै […]

पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाको प्रदर्शन आज बालुवाटारमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (मंगलबार) बालुवाटारमा विरोध प्रदर्शन गर्ने
BizKhabar Online » BizKhabar Online

पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाको प्रदर्शन आज बालुवाटारमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (मंगलबार) बालुवाटारमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराबाट काठमाडौँ केन्द्रीत बनेको रास्वापाको आन्दोलन आज बालुवाटारमा गर्ने तयारी भएको हो । रास्वापले आज मध्याह्न १२ बजे बालुवाटारमा भेला भई राजनीतिक प्रतिशोध र अधिनायकवाद विरुद्धको वृहत्त प्रदर्शनमा सहभागी हुन आफ्ना कार्यकर्ता र […]

विश्व बैंक र सरकारबीच २० अर्बको वित्तीय सहयोग सम्झौता, विपद प्रतिकार्यमा खर्च गरिने

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच हालै १५० मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँ २० अर्ब) बराबरक
BizKhabar Online » BizKhabar Online

विश्व बैंक र सरकारबीच २० अर्बको वित्तीय सहयोग सम्झौता, विपद प्रतिकार्यमा खर्च गरिने

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच हालै १५० मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँ २० अर्ब) बराबरको वित्तीय सम्झौता भएको छ । नेपालमा प्राकृतिक वा जलवायुजन्य विपद् तथा स्वास्थ्य आपतकालका लागि सहायतास्वरूप आपतकालीन वित्तीय सहयोग प्रदान गर्न विश्व बैंकले नेपाल सरकासँग सम्झौता गरेको हो । नेपाल विपद सहनशीलता विकास नीति ऋण (क्याट डीडीओ)ले विपद् प्रतिकार्यमा […]

अराजक तत्वले औद्योगिक बातावरण बिगारेको भन्दै प्रधानमन्त्री रुष्ट, भने-विद्युत प्राधिकरणले बिल दिनुपर्छ, उद्योगीले तिर्नुपर्छ

काठमाडौं । प्राधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय अराजक तत्व हावी हुँदा देशमा औद्योगिक बात
BizKhabar Online » BizKhabar Online

अराजक तत्वले औद्योगिक बातावरण बिगारेको भन्दै प्रधानमन्त्री रुष्ट, भने-विद्युत प्राधिकरणले बिल दिनुपर्छ, उद्योगीले तिर्नुपर्छ

काठमाडौं । प्राधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय अराजक तत्व हावी हुँदा देशमा औद्योगिक बातावरण बिग्रिएको बताएका छन् । बालुवाटारमा उद्योगी व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले पछिल्लो समय अराजक तत्व हावी हुँदै जाँदा त्यसले देशको आर्थिक अवस्थामा समेत असर पुर्याएको बताएका हुन् । पछिल्लो समय केही तत्वहरु बैंकको ब्याज तिर्न पर्दैन भन्दै मासलाई भड्काउने र केहीले […]

सिटिजन लाइफको मैतिदेवीस्थित स्थानान्तरित शाखाको उद्घाटन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवीस्थित स्थानान्तरित शाखाको सोमबार कार्ति
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफको मैतिदेवीस्थित स्थानान्तरित शाखाको उद्घाटन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवीस्थित स्थानान्तरित शाखाको सोमबार कार्तिक १२ गते, सोमबार उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालयको उद्घाटनका कम्पनीका ब्रान्ड एम्बेसेडरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, मध्य र मध्य पश्चिम […]

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न, नवप्रवर्तनमा प्रतिबद्धता जाहेर

काठमाडौं । ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट (शि
BizKhabar Online » BizKhabar Online

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न, नवप्रवर्तनमा प्रतिबद्धता जाहेर

काठमाडौं । ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट (शिखर सम्मेलन) चीनको वुहुमा हालसालै भव्यता रूपमा सम्पन्न भएको छ । उक्त समिट अन्तर्गतको ‘लार्ज(स्केल ग्रिन च्यारिटि साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ महासचिव बान कि-मुनले सहभागिता जनाई आफ्नो भनाई पनि राखे । सम्मेलनमा, ‘ओमोडा एन्ड जेइको’को अभिभावक कम्पनि र […]

‘डर्टी पेनिकल’ रोगले धान बालीमा क्षति, उत्पादनमा ८० प्रतिशत ह्रास

काठमाडौं । झापामा धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफ
BizKhabar Online » BizKhabar Online

‘डर्टी पेनिकल’ रोगले धान बालीमा क्षति, उत्पादनमा ८० प्रतिशत ह्रास

काठमाडौं । झापामा धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उनले बताए । ‘बाला […]

काठमाडौं महानगरमा ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने, तोकिए यी स्थान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरमा ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने, तोकिए यी स्थान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ । प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको हो । गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको […]

तिहारका लागि दुई लाख मखमली माला निर्यात गरिँदै, विदेशमा बस्ने नेपालीलाई सहज

काठमाडौं । यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर ए
BizKhabar Online » BizKhabar Online

तिहारका लागि दुई लाख मखमली माला निर्यात गरिँदै, विदेशमा बस्ने नेपालीलाई सहज

काठमाडौं । यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो । एसोसिएसनका अध्यक्ष दिलीप बादेले यसरी निर्यात हुने माला […]

टिकापुर विमानस्थल ३८ वर्षपछि पुनः संचालनमा, उडान परिक्षण सफल

काठमाडौं । कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका वार्ड नं १ स्थि
BizKhabar Online » BizKhabar Online

टिकापुर विमानस्थल ३८ वर्षपछि पुनः संचालनमा, उडान परिक्षण सफल

काठमाडौं । कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ । आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको ९ एन एयुभी नं र तारा एयरको ९ एन एइभी नं को विमान परीक्षण उडान गरिएको हो । संस्कृती […]

भोलीदेखि सुरु हुँदै तिहार, कतिबेला छ भाइटिकाको शुभ साइत ?

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यह
BizKhabar Online » BizKhabar Online

भोलीदेखि सुरु हुँदै तिहार, कतिबेला छ भाइटिकाको शुभ साइत ?

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै […]

सुरक्षा परिषदको ३५ औं बैठक सम्पन्न, सेनाको हतिहार खरिद गर्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय

काठमाडौ. । राष्ट्रिय सुरक्षा परिषदको ३५ औं बैठक काठमाडौ.मा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा परि
BizKhabar Online » BizKhabar Online

सुरक्षा परिषदको ३५ औं बैठक सम्पन्न, सेनाको हतिहार खरिद गर्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय

काठमाडौ. । राष्ट्रिय सुरक्षा परिषदको ३५ औं बैठक काठमाडौ.मा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा परिषदका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गृहमन्त्री, रक्षामन्त्री, मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिवबीच उक्त बैठक सम्पन्न भएको हो । बैठकमा अन्तरराष्ट्रिय स्तरमा देखापरेका परिघटनाहरुले नेपालको राष्ट्रिय सुरक्षामा देखिन सक्ने सुरक्षा खतराको बारेमा छलफल गरिएको थियो । यस्तै यस्तो […]

१ सय दरका ३० करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक, चुच्चे नक्सासहितको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाली १ सय रुपैयाँका ३० करोड थान नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ । नेप
BizKhabar Online » BizKhabar Online

१ सय दरका ३० करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक, चुच्चे नक्सासहितको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाली १ सय रुपैयाँका ३० करोड थान नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीले पाएको जानकारी दिएको हाे। केन्द्रिय बैंकले एक सुचना जारी गर्दै उक्त नोटहरुको छपाईदेखि ढुवानीसमेत चीनको चाइना बैंक नोट प्रिन्टङ एण्ड मिन्टिङ कर्पाेरेसनले […]

सन् २०३० को लक्ष्य हासिल गर्न विश्वका देशहरुको योजना ‘धेरै टाढा’ : राष्ट्रसङ्घ

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा पृथ्वीको तापक्रम वृद्धिबाट हुने उत्सर्जनमा २.
BizKhabar Online » BizKhabar Online

सन् २०३० को लक्ष्य हासिल गर्न विश्वका देशहरुको योजना ‘धेरै टाढा’ : राष्ट्रसङ्घ

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा पृथ्वीको तापक्रम वृद्धिबाट हुने उत्सर्जनमा २.६ प्रतिशतले मात्र कमी आउने बताएको छ । संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख सिमोन स्टिएलले ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसको सुरक्षित सीमासम्म सीमित गर्न यस दशकमा आवश्यक ४३ प्रतिशत कटौतीको नजिक विद्यमान प्रतिबद्धताले कहीँ पनि काम नगरेको बताएका छन् । स्टिएलले भने, “प्रतिवेदनको निष्कर्ष […]

इप्पान पदाधिकारीले भेटे उर्जामन्त्री, निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न माग

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इ
BizKhabar Online » BizKhabar Online

इप्पान पदाधिकारीले भेटे उर्जामन्त्री, निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न माग

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रको ऊर्जा विकासका लागि सहजीकरण गर्न ऊर्जामन्त्री दीपक खड्का समक्ष माग गरेका छन् । इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भेटेर सरकारले राखेको ऊर्जा विकासका लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न […]

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ३९ अझै वेपत्ता

काठमाडौं । गत हप्ता फिलिपिन्समा आएको ट्रामी नाम दिइएको आँधीले निम्त्याएको बाढी तथा पहिरोमा परी म
BizKhabar Online » BizKhabar Online

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ३९ अझै वेपत्ता

काठमाडौं । गत हप्ता फिलिपिन्समा आएको ट्रामी नाम दिइएको आँधीले निम्त्याएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११६ जना पुगेको छ । आँधीका कारण ३९ जना अझै बेपत्ता रहेको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्ले सोमबार जनाएको छ । स्थानीय अधिकारीहरूका अनुसार ट्रामीले फिलिपिन्सका १७ वटा क्षेत्रमा ६७ लाखभन्दा बढी मानिसहरूलाई प्रभावित […]

एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो

काठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आ
BizKhabar Online » BizKhabar Online

एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो

काठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि हात पारेको हो । विजेताले दुबईको चार वटा राउन्ड टिकट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन् […]

तिहार नआउँदै सयपत्री फूलको अग्रिम माग, प्रतिकेजी ३५० मूल्य

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड, फूलहरुको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेकोे
BizKhabar Online » BizKhabar Online

तिहार नआउँदै सयपत्री फूलको अग्रिम माग, प्रतिकेजी ३५० मूल्य

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड, फूलहरुको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेकोे छ । आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन थालेको हो । विर्तामोड नगरपालिका–९ की सुष्मा भण्डारीले १० कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेकी छन् । ‘यस वर्ष फूलखेती राम्रो सप्रेको […]

Get more results via ClueGoal