पर्यटकीय यामसँगै पर्यटकको चहलपहल बढ्दो, पर्यटकीय गन्तव्यहरूमा पाहुनाको घुइँचो
newsare.net
काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौं हजार पर्यटकले भ्रमण गरे। उक्त मपर्यटकीय यामसँगै पर्यटकको चहलपहल बढ्दो, पर्यटकीय गन्तव्यहरूमा पाहुनाको घुइँचो
काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौं हजार पर्यटकले भ्रमण गरे। उक्त महिना आठ हजार नौ सय दुई जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । खुम्बु क्षेत्रमा भित्रिएका पर्यटकबाट दुई करोड तीन लाख ४८ हजार पाँचसय ५३ राजश्व सङ्कलन भएको छ । लुक्लादेखि सगरमाथाको आधार […] Read more