अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा, सुरुङ ‘लाइनिङ’को काम हुँदै
newsare.net
काठमाडौं । म्याग्दीको राहुगङ्गा नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत्अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा, सुरुङ ‘लाइनिङ’को काम हुँदै
काठमाडौं । म्याग्दीको राहुगङ्गा नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युत […] Read more