गुगललाई संसारको कानुनी इतिहासमा सबैभन्दा ठूलो जरिवाना, विश्वको जीडीपीको ६२० गुणा बढी जरिवाना
newsare.net
काठमाडौँ । रुसी अदालतले गुगललाई २० ट्रिलियन डलर जरिवाना लगाएको छ । यो रकम सम्पूर्ण विश्वको जीडीपीगुगललाई संसारको कानुनी इतिहासमा सबैभन्दा ठूलो जरिवाना, विश्वको जीडीपीको ६२० गुणा बढी जरिवाना
काठमाडौँ । रुसी अदालतले गुगललाई २० ट्रिलियन डलर जरिवाना लगाएको छ । यो रकम सम्पूर्ण विश्वको जीडीपीको ६२० गुणा बढी हो । यसको अर्थ विश्वका सबै देशको जीडीपी ६२० गुणा जोड्दा मात्रै यो रकम जम्मा हुन सक्छ । गुगलले २०२० मा १७ प्रो-रूसी यूट्यूब च्यानलहरू प्रतिबन्ध लगाएको थियो । यसविरुद्ध च्यानलहरूले अदालतमा मुद्दा दायर गरेका […] Read more