Nepal



साढे आठ लाख नगद र आठ बुक ताससहित १२ जुवाडे पक्राउ

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकामा साढे आठ लाख रुपैयाँसहित १२ जना पक्राउ परेका छन् । आइतबा

काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा, दिनभर बदली र वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वर्षा भएको छ । आज (सोमबार) मध्यान्ह् उपत्यकाका विभि
BizKhabar Online » BizKhabar Online

काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा, दिनभर बदली र वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वर्षा भएको छ । आज (सोमबार) मध्यान्ह् उपत्यकाका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको हो । काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरूमा अहिले वर्षा भइरहेको मौसमविद गोविन्द झाले बताए । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । यो क्रम आज दिनैभरी रहने उनले […]

प्रतिकूल मौसमले आन्तरिक हवाई उडान प्रभावित, अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन

काठमाडौं । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिब
BizKhabar Online » BizKhabar Online

प्रतिकूल मौसमले आन्तरिक हवाई उडान प्रभावित, अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन

काठमाडौं । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । ‘मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित […]

चिलिमे-त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न, साढे ३ अर्ब बढीको पूर्वाधारबाट यी आयोजनालाई लाभ

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाह
BizKhabar Online » BizKhabar Online

चिलिमे-त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न, साढे ३ अर्ब बढीको पूर्वाधारबाट यी आयोजनालाई लाभ

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा प्रवाह गर्न शुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण पुरा भएको । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली ‘थ्री बी’ हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सकिएको हो । […]

विश्व सहरी फोरमको १२औं अन्तर्राष्ट्रिय सम्मेलन : चन्द्रागिरिले ‘भिएलआर’ प्रस्तुत गर्दै

काठमाडौं । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरि नगरपालिकाले विशेष प्र
BizKhabar Online » BizKhabar Online

विश्व सहरी फोरमको १२औं अन्तर्राष्ट्रिय सम्मेलन : चन्द्रागिरिले ‘भिएलआर’ प्रस्तुत गर्दै

काठमाडौं । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरि नगरपालिकाले विशेष प्रस्तुति गर्ने भएको छ। संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमद्वारा यही कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने सो सम्मेलनमा नगरपालिकाले पहिलो पटक तयार पारेको ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन (भिएलआर)’ प्रस्तुत गर्न लागेको हो । विश्वका एक सय ५० भन्दा बढी देशको सहभागिता […]

१० वर्षमा फेरिएको ‘उजाड डाँडो’, भव्य संरचनासहित गुल्जार

काठमाडौं । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजाल
BizKhabar Online » BizKhabar Online

१० वर्षमा फेरिएको ‘उजाड डाँडो’, भव्य संरचनासहित गुल्जार

काठमाडौं । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट । १० वर्षअघि कसैले पनि सोचेका थिएनन्, त्यो उजाड डाँडो धार्मिक पर्यटकीय क्षेत्र र तपोभूमि बन्ला भनेर । त्यही डाँडो हाल आकर्षक पर्यटकीय संरचनाले भरिएको छ, ती संरचना […]

अडानी समूहले गर्याे बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुलीमा कटौती, ८५ करोड डलरको बक्यौता

काठमाडौं । भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रह
BizKhabar Online » BizKhabar Online

अडानी समूहले गर्याे बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुलीमा कटौती, ८५ करोड डलरको बक्यौता

काठमाडौं । भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् । बङ्गलादेश विद्युत् विकास बोर्ड (बीपीडीबी) का अध्यक्ष रेजाउल करिमले आइतबार एएफपीसँग भने, ‘हामी अन्य प्लान्टहरू चलाएर यो खाडल पूरा गर्ने प्रयास गरिरहेका छौं।’ भारतको झारखण्ड राज्यमा […]

पाकिस्तानको लाहोरमा प्रदूषणका कारण विद्यालय बन्द

काठमाडौं । पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरले लाखौं बालबालिकालाई खतरनाक मानिएको भन्दा कैयौं गु
BizKhabar Online » BizKhabar Online

पाकिस्तानको लाहोरमा प्रदूषणका कारण विद्यालय बन्द

काठमाडौं । पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरले लाखौं बालबालिकालाई खतरनाक मानिएको भन्दा कैयौं गुणा बढी धुवाँको चपेटामा पर्न नदिन एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारी अधिकारीले आइतबार बताएका छन् । एक करोड ४० लाख जनसङ्ख्या भएको यो सहर डिजेल धुवाँ, मौसमी कृषि जलनबाट निस्कने धुवाँ र जाडोको चिसोपनले केही दिनदेखि धुवाँधुलो, […]

यो वर्ष जुम्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयल
BizKhabar Online » BizKhabar Online

यो वर्ष जुम्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ । यहाँका आठवटै स्थानीय तहको स्याउ विक्रिबाट ६१ करोड ४१ लाख […]

‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौँ । इङ्ल्याण्डलाई हराउँदै ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात
BizKhabar Online » BizKhabar Online

‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौँ । इङ्ल्याण्डलाई हराउँदै ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्याण्डलाई छ विकेटले हराएको हो । इङ्ल्याण्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्‍यो । […]

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १,६०२ मेगावाट, २५३ मेगावाट भारत निर्यात

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १,६०२ मेगावाट रेकर
BizKhabar Online » BizKhabar Online

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १,६०२ मेगावाट, २५३ मेगावाट भारत निर्यात

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १,६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमाण्ड १,६०२ मेगावाट रेकर्ड गरिएको हो। गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १,४३८ मेगावाट थियो । गत वर्षकोभन्दा यो वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी […]

फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’, सामान किन्ने र बेच्नेको भ्याइनभ्याई

काठमाडौँ । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँग
BizKhabar Online » BizKhabar Online

फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’, सामान किन्ने र बेच्नेको भ्याइनभ्याई

काठमाडौँ । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मीठाइ मसला र फूलहरूले पूरै बजार ढाकेको छ । दसैँपछि नेपालीहरूको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा फूलमाला, रङ र उज्यालो […]

अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक सम
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी भइ आज स्वदेश फर्केका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गरेका थिए । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित […]

नेपालगन्ज डेङ्गु सङ्क्रमणको उच्च जोखिममा, रोकथाम अभियान सुरु

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान
BizKhabar Online » BizKhabar Online

नेपालगन्ज डेङ्गु सङ्क्रमणको उच्च जोखिममा, रोकथाम अभियान सुरु

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुवात गरिएको छ । बाँके जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । ‘नेपालगन्ज डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान सुरु गरेका छौँ’, उनले […]

गुगललाई संसारको कानुनी इतिहासमा सबैभन्दा ठूलो जरिवाना, विश्वको जीडीपीको ६२० गुणा बढी जरिवाना

काठमाडौँ । रुसी अदालतले गुगललाई २० ट्रिलियन डलर जरिवाना लगाएको छ । यो रकम सम्पूर्ण विश्वको जीडीपी
BizKhabar Online » BizKhabar Online

गुगललाई संसारको कानुनी इतिहासमा सबैभन्दा ठूलो जरिवाना, विश्वको जीडीपीको ६२० गुणा बढी जरिवाना

काठमाडौँ । रुसी अदालतले गुगललाई २० ट्रिलियन डलर जरिवाना लगाएको छ । यो रकम सम्पूर्ण विश्वको जीडीपीको ६२० गुणा बढी हो । यसको अर्थ विश्वका सबै देशको जीडीपी ६२० गुणा जोड्दा मात्रै यो रकम जम्मा हुन सक्छ । गुगलले २०२० मा १७ प्रो-रूसी यूट्यूब च्यानलहरू प्रतिबन्ध लगाएको थियो । यसविरुद्ध च्यानलहरूले अदालतमा मुद्दा दायर गरेका […]

सुनको मूल्यमा आजपनि नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मूल्य नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी म
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा आजपनि नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मूल्य नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा ३ सयले बढेर तोलाको एक लाख ७१ हजारमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि बुधबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार […]

अमेरिकीहरू राष्ट्रपतीय अभियानबारे चिन्तित र निराश छन् : एपी-एनओआरसी सर्वेक्षण

काठमाडौं । धेरैजसो अमेरिकीले चुनाव दिनतर्फ बढ्दा धेरै भावनाहरू महसुस गरिरहेका छन्, तर उत्साह तीम
BizKhabar Online » BizKhabar Online

अमेरिकीहरू राष्ट्रपतीय अभियानबारे चिन्तित र निराश छन् : एपी-एनओआरसी सर्वेक्षण

काठमाडौं । धेरैजसो अमेरिकीले चुनाव दिनतर्फ बढ्दा धेरै भावनाहरू महसुस गरिरहेका छन्, तर उत्साह तीमध्ये एक होइन । एपी–एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको नयाँ सर्वेक्षणअनुसार करिब १० मध्ये सात अमेरिकीले सन् २०२४ को राष्ट्रपतीय अभियानबारे चिन्तित वा निराश महसुस गरिरहेको र त्यति नै अनुपातले चासो राखेको बताएका छन् । केवल एक तिहाइले मात्र उत्साहित […]

अर्थतन्त्रमा सुधारको संकेतबीच पनि किन कायमै छ बैंकिङ क्षेत्रमा ‘लिक्युडिटी ट्रयाप’ को अवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्रमा सुधारको संकेतबीच पनि किन कायमै छ बैंकिङ क्षेत्रमा ‘लिक्युडिटी ट्रयाप’ को अवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रका बाह्य सूचकाङ्कहरुमा तिहारको झिलीमिली जस्तै उज्यालो रहेको देखाएको छ । अहिले बजारमा तिहारको उज्यालोले प्रवेश पाए जस्तै अर्थतन्त्रका बाह्य सूचकाङ्कहरुमा पनि उज्यालोपन देखिएको हो । आयातमा भएको कमी र बढ्दो विप्रेषणको कारण रु २१ खर्ब ५२ अर्ब बराबरको विदेशी […]

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा, सुरुङ ‘लाइनिङ’को काम हुँदै

काठमाडौं । म्याग्दीको राहुगङ्गा नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत्
BizKhabar Online » BizKhabar Online

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा, सुरुङ ‘लाइनिङ’को काम हुँदै

काठमाडौं । म्याग्दीको राहुगङ्गा नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युत […]

निलम्बित मुख्यसचिव डा. अर्यालले भष्टाचार मुद्दामा सफाइ पाएसँगै अब के हुन्छ उनको पद ?

काठमाडौँ । निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अद
BizKhabar Online » BizKhabar Online

निलम्बित मुख्यसचिव डा. अर्यालले भष्टाचार मुद्दामा सफाइ पाएसँगै अब के हुन्छ उनको पद ?

काठमाडौँ । निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले उनलाई सफाइको फैसला गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार उनलाई सफाइ पाउने आदेश दिएको हो । अर्यालविरुद्ध सुरक्षण मुद्रण घोटाला प्रकरणमा भ्रष्टाचार मुद्दा चलाइएको थियो । यसअघि विशेष […]

पर्यटकीय यामसँगै पर्यटकको चहलपहल बढ्दो, पर्यटकीय गन्तव्यहरूमा पाहुनाको घुइँचो

काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौं हजार पर्यटकले भ्रमण गरे। उक्त म
BizKhabar Online » BizKhabar Online

पर्यटकीय यामसँगै पर्यटकको चहलपहल बढ्दो, पर्यटकीय गन्तव्यहरूमा पाहुनाको घुइँचो

काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौं हजार पर्यटकले भ्रमण गरे। उक्त महिना आठ हजार नौ सय दुई जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । खुम्बु क्षेत्रमा भित्रिएका पर्यटकबाट दुई करोड तीन लाख ४८ हजार पाँचसय ५३ राजश्व सङ्कलन भएको छ । लुक्लादेखि सगरमाथाको आधार […]

तराईमा तिहार : बढ्दो केराका थामको बजार

काठमाडौं । दीपावली मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरूका महोत्तरीसहित मिथिला क्षे
BizKhabar Online » BizKhabar Online

तराईमा तिहार : बढ्दो केराका थामको बजार

काठमाडौं । दीपावली मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरूका महोत्तरीसहित मिथिला क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । यस भेगका बजारमा झिसमिसेदेखि नै केराका थाम किन्ने बेच्नेको बजार लागेको छ। लक्ष्मीपूूजाका लागि स्वागतद्वार बनाउन थम्बा प्रयोग गर्ने मैथिल परम्पराअनुसार जिल्लाका गाउँ, नगर र बस्तीका चोकचोकमा थम्बा किन्ने बेच्नेको भीड नै लागेको छ । लक्ष्मीपूजामा बनाइने […]

लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक, यी हुन् मुख्य उपलब्धिहरु

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेक
BizKhabar Online » BizKhabar Online

लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक, यी हुन् मुख्य उपलब्धिहरु

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका हुन् । नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई […]

दिल्लीमा तीव्र वायु प्रदुषण, हावाको गुणस्तर निरन्तर खस्किँदै

काठमाडौं । दिपावलीको पुर्व सन्ध्यामा प्रदुषित धुवाँले राजधानीलाई ढाकेको छ भने हावाको गुणस्तर नि
BizKhabar Online » BizKhabar Online

दिल्लीमा तीव्र वायु प्रदुषण, हावाको गुणस्तर निरन्तर खस्किँदै

काठमाडौं । दिपावलीको पुर्व सन्ध्यामा प्रदुषित धुवाँले राजधानीलाई ढाकेको छ भने हावाको गुणस्तर निरन्तर खराब बन्दै ३०० एक्यूआईभन्दा बढी रेकर्ड गरिएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले रिपोर्ट गरेको छ । आनन्द विहारमा, बिहान सात बजे हावाको गुणस्तर ३१५ एक्यूआई रेकर्ड गरिएको थियो भने बवानामा ३१९, अशोक विहारमा ३५१ र वजीपुरमा ३२७ रेकर्ड गरिएको छ । आया […]

तिहार विशेष मौसम बुलेटिन : झरी पर्ने सम्भावना न्यून

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर
BizKhabar Online » BizKhabar Online

तिहार विशेष मौसम बुलेटिन : झरी पर्ने सम्भावना न्यून

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ । सार्वजनिक बुलेटिनअनुसार यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते भाइटीका) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया […]

नेपालको उपाधि जित्ने सपना पुरा भएन, बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

काठमाडौं । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त
BizKhabar Online » BizKhabar Online

नेपालको उपाधि जित्ने सपना पुरा भएन, बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

काठमाडौं । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । […]

निफ्राले सेयरधनीलाई लाभांश नदिने, सञ्चित गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीको हात खाली बनाएको छ । बैंक सञ्चालक समित
BizKhabar Online » BizKhabar Online

निफ्राले सेयरधनीलाई लाभांश नदिने, सञ्चित गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीको हात खाली बनाएको छ । बैंक सञ्चालक समिति बैठकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । लाभांश दिन सक्ने क्षमता रहे पनि वित्तीय अवस्था थप सुदृढ र सबलीकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय भएको बैंकले जनाएको छ । बैंकले यो वर्ष ७६ करोड ९५ लाख […]

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा, गृहमन्त्री लेखकले गरे उदघाटन

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरला नाकामा आज (बु
BizKhabar Online » BizKhabar Online

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा, गृहमन्त्री लेखकले गरे उदघाटन

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरला नाकामा आज (बुधबार) अध्यागमन (इमिग्रेसन) कार्यालयसहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवनको उदघाटन गरिएको छ।गृहमन्त्री रमेश लेखकले कोरलानाका पुगेर इमिग्रेसन कार्यालयको उद्घाटन गरेका हुन्। गृहमन्त्री लेखकले लोमान्थाङ-१ छोसेरस्थित नेचुङमा नव निर्मित (बीओपी) भवनको उद्घाटन गर्नेे कार्यक्रम छ । गृहमन्त्री लेखकसहित रक्षामन्त्री मानवीर राई, […]

सिंहदरबार वैद्यखानाको अवस्थाप्रति मेयर बालेनको चिन्ता

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिक
BizKhabar Online » BizKhabar Online

सिंहदरबार वैद्यखानाको अवस्थाप्रति मेयर बालेनको चिन्ता

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् । आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय […]

क्षयरोग फेरि बन्यो विश्वको सबैभन्दा घातक रोग, वार्षिक साढे १२ लाखको मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य संगठनको नयाँ ‘ग्लोबल ट्युबरकुलोसिस रिपोर्ट २०२४’ अनुसार सन् २०२३ मा
BizKhabar Online » BizKhabar Online

क्षयरोग फेरि बन्यो विश्वको सबैभन्दा घातक रोग, वार्षिक साढे १२ लाखको मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य संगठनको नयाँ ‘ग्लोबल ट्युबरकुलोसिस रिपोर्ट २०२४’ अनुसार सन् २०२३ मा ८२ लाख मानिस क्षयरोगबाट संक्रमित हुनेछन्, जुन सन् १९९५ मा निगरानी सुरु भएयताकै उच्च हो । यो संख्या २०२२ को ७५ लाख नयाँ केसहरू भन्दा धेरै हो । प्रतिवेदनल २०२३ मा क्षयरोगबाट संक्रमित व्यक्तिहरूको अनुमानित संख्या १.०८ करोड रहेको जनाएको छ, […]

तिहार अघि अन्तिम कारोबार दिन ओरालो लाग्यो नेप्से, दोहोरो अंकले घट्दा झण्डै ६ अर्बको कारोबार

काठमाडौं । यो साता लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार भने ओरालो
BizKhabar Online » BizKhabar Online

तिहार अघि अन्तिम कारोबार दिन ओरालो लाग्यो नेप्से, दोहोरो अंकले घट्दा झण्डै ६ अर्बको कारोबार

काठमाडौं । यो साता लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार भने ओरालो लागेको छ । यो साताका अघिल्ला ३ दिन लगातार उकालो लागेपनि आज भने नेप्से १४.४३ अंकले घटेर २६ सय ७७ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएकामध्ये होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो […]

प्रतितोला १ लाख ७० हजार नाघ्यो सुनको मूल्य, एकैदिन २२ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

प्रतितोला १ लाख ७० हजार नाघ्यो सुनको मूल्य, एकैदिन २२ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार […]

तनहुँको सयपत्री कतार निर्यात, एकै वर्षमा निर्यात ६ लाखले बढ्यो

काठमाडौं । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिल
BizKhabar Online » BizKhabar Online

तनहुँको सयपत्री कतार निर्यात, एकै वर्षमा निर्यात ६ लाखले बढ्यो

काठमाडौं । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो । कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरुलाई फूल टिप्न व्यस्त छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त छन। समूहले […]

नबिल बैंकको लाभांश घोषणा, १० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको लाभांश घोषणा, १० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र […]

सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश घोषणा, साधारण सभा आह्वान

काठमाडौं । सोल्टी होटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १
BizKhabar Online » BizKhabar Online

सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश घोषणा, साधारण सभा आह्वान

काठमाडौं । सोल्टी होटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद गरि कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते नेपाल प्रज्ञा भवन प्रेक्षालय, […]

चीनलाई जनसंख्याको चिन्ता, बालबालिकाको संख्या बढाउन नयाँ उपायहरूको घोषणा

चीनले मानिसहरूलाई विवाह र सन्तान जन्माउन उत्प्रेरित गर्ने उद्देश्यले धेरै प्रकारका सुविधा उपलब
BizKhabar Online » BizKhabar Online

चीनलाई जनसंख्याको चिन्ता, बालबालिकाको संख्या बढाउन नयाँ उपायहरूको घोषणा

चीनले मानिसहरूलाई विवाह र सन्तान जन्माउन उत्प्रेरित गर्ने उद्देश्यले धेरै प्रकारका सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । सरकारले ‘विवाह र सन्तान जन्माउने नयाँ संस्कृति’ प्रवद्र्धन गर्न चाहन्छ । काठमाडौं । सोमबार, अक्टोबर २८ मा चीनले परिवार नियोजन र बाल पालनासम्बन्धी केही नयाँ कदमहरू घोषणा गर्यो ताकि जन्मदर बढाउन सकिन्छ । देशको मन्त्रिपरिषद् वा राज्य […]

Get more results via ClueGoal