चिलिमे-त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न, साढे ३ अर्ब बढीको पूर्वाधारबाट यी आयोजनालाई लाभ
newsare.net
काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहचिलिमे-त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न, साढे ३ अर्ब बढीको पूर्वाधारबाट यी आयोजनालाई लाभ
काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा प्रवाह गर्न शुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण पुरा भएको । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली ‘थ्री बी’ हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सकिएको हो । […] Read more