म्याग्दीमा दर्जन ठूला आयोजना अलपत्र, संघीय सरकारदेखि स्थानीय सरकारसम्मका आयोजना
newsare.net
काठमाडौँ । म्याग्दीमा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पतालम्याग्दीमा दर्जन ठूला आयोजना अलपत्र, संघीय सरकारदेखि स्थानीय सरकारसम्मका आयोजना
काठमाडौँ । म्याग्दीमा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पताल, खानेपानी, सेवा प्रदायक कार्यालयको भवन, मोटरेबल पुललगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ । स्थानीय तह, सङ्घीय, प्रदेश सरकारमार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा नहुँदा र निरन्तरता नपाउँदा अलपत्र बनेका हुन् । अलपत्र पर्नेमा गण्डकी […] Read more