तिहारपछि खुलेको नेप्सेमा सामान्य अंकको गिरावट, ४ अर्ब २० करोडको कारोबार
newsare.net
काठमाडौं । तिहार पछिको करिव ५ दिनपछि खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य अंकको गिरावटतिहारपछि खुलेको नेप्सेमा सामान्य अंकको गिरावट, ४ अर्ब २० करोडको कारोबार
काठमाडौं । तिहार पछिको करिव ५ दिनपछि खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । करिव ५ दिनपछि मंगलबार खुलेको नेप्से आज ०.२१ अंकले घटेर २६ सय ७७.४० को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबारमा आएकामध्ये ७ समुहको परिसुचक उकालो लाग्दा अन्य ६ समुहको परिसुचकमा गिरावट आएको छ । यसैका […] Read more