Nepal



अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौंं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्

मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी, नेपालका उत्पादन तथा पर्यटकीय गन्तव्यबारे जानकारी

काठमाडौं । आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीतिअन
BizKhabar Online » BizKhabar Online

मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी, नेपालका उत्पादन तथा पर्यटकीय गन्तव्यबारे जानकारी

काठमाडौं । आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीतिअनुसार देशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले क्यानडाको मन्ट्रियलमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल सहभागी भएको छ । यही कात्तिक १६देखि १८ गतेसम्म पालिस डेस कङ्ग्रेसमा आयोजित ३४ औं अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो । ओटावास्थित नेपालको राजदूतावासले पालिस […]

त्रिभुवन विमानस्थलबाट साढे पाँच किलो बढी सुन बरामद, स्पिकरमा लुकाएर नेपाल भित्रयाउने थियो योजना

काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परे
BizKhabar Online » BizKhabar Online

त्रिभुवन विमानस्थलबाट साढे पाँच किलो बढी सुन बरामद, स्पिकरमा लुकाएर नेपाल भित्रयाउने थियो योजना

काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ उनीहरूलाई पाँच किलो सात सय ग्राम सुनसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ पर्नेमा एक चिनियाँ र दुई जना म्यानमारका नागरिक रहेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक […]

तिहारमा ५० करोडको फूल विक्री, पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित

काठमाडौं । यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छ भने सबैभन्दा धेरै खपत काठमाड
BizKhabar Online » BizKhabar Online

तिहारमा ५० करोडको फूल विक्री, पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित

काठमाडौं । यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छ भने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको रु एक सय तिर्नुपरेको थियो । काठमाडौँ महानगरपालिका (कामपा) ले फूल […]

पृथ्वी राजमार्गको ६३ किमी कालोपत्र सम्पन्न, तिहारमा पनि काम धमाधम

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ
BizKhabar Online » BizKhabar Online

पृथ्वी राजमार्गको ६३ किमी कालोपत्र सम्पन्न, तिहारमा पनि काम धमाधम

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा कालोपत्र गरिएको हो । तिहारको समयमा पनि काम भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ‘यस खण्डको हालसम्म ६८ प्रतिशत कार्य प्रगति भएको […]

डेडिकेटेड ट्रंक लाइन विवाद : बक्यौता उठाउने प्राधिकरणको निर्णयमा सर्वोच्चको साथ, खारेज भयो हिमाल आइरनको रिट

काठमाडौं । उद्योगीहरुले प्रयोग गरेको डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने नेपाल विद्युत प्राध
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड ट्रंक लाइन विवाद : बक्यौता उठाउने प्राधिकरणको निर्णयमा सर्वोच्चको साथ, खारेज भयो हिमाल आइरनको रिट

काठमाडौं । उद्योगीहरुले प्रयोग गरेको डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने नेपाल विद्युत प्राधिकरणको निर्णयमा सर्वोच्च अदालतले साथ दिएको छ । करिव ६ बर्षअघि हिमाल आइरन एण्ड स्टिल प्रालिले प्राधिकरणविरुद्ध हालेको रिट सर्वोच्चले खारेज गरेको हो । प्राधिकरणले अनावश्यक डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउन लागेको भन्दै कम्पनीले २०७५ फागुन ९ मा सर्वोच्चमा प्राधिकरणविरुद्ध रिट दायर […]

अध्यक्ष ढकाल इन्डोनेसिया सरकारद्वारा सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतन
BizKhabar Online » BizKhabar Online

अध्यक्ष ढकाल इन्डोनेसिया सरकारद्वारा सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उनलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो । इन्डोनेसियाको परराष्ट मन्त्रालयद्धारा प्रदान गरिएको […]

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति, बुटवल पठाउने तयारी

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा रा
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति, बुटवल पठाउने तयारी

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । मंगलबार जिल्ला अदालत कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको थियो । न्यायाधीश […]

पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न भारतसँग नेपालको आग्रह

काठमाडौं । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त
BizKhabar Online » BizKhabar Online

पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न भारतसँग नेपालको आग्रह

काठमाडौं । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबीच आज नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडाभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक हित र साझा चासोाका विविध विषयमा छलफल भएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ […]

तिहारपछि खुलेको नेप्सेमा सामान्य अंकको गिरावट, ४ अर्ब २० करोडको कारोबार

काठमाडौं । तिहार पछिको करिव ५ दिनपछि खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य अंकको गिरावट
BizKhabar Online » BizKhabar Online

तिहारपछि खुलेको नेप्सेमा सामान्य अंकको गिरावट, ४ अर्ब २० करोडको कारोबार

काठमाडौं । तिहार पछिको करिव ५ दिनपछि खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । करिव ५ दिनपछि मंगलबार खुलेको नेप्से आज ०.२१ अंकले घटेर २६ सय ७७.४० को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबारमा आएकामध्ये ७ समुहको परिसुचक उकालो लाग्दा अन्य ६ समुहको परिसुचकमा गिरावट आएको छ । यसैका […]

नेपालमा ब्रान्ड विस्तार गर्दै ह्यात होटल्स, गोल्यान ग्रुपको ह्यात रेजेन्सी लुम्बिनीसँग सम्झौता

काठमाडौं । हयात होटल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्राण्ड विस्तारलाई तिब्रता दिन थालेको छ । हयात
BizKhabar Online » BizKhabar Online

नेपालमा ब्रान्ड विस्तार गर्दै ह्यात होटल्स, गोल्यान ग्रुपको ह्यात रेजेन्सी लुम्बिनीसँग सम्झौता

काठमाडौं । हयात होटल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्राण्ड विस्तारलाई तिब्रता दिन थालेको छ । हयातले गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले लुम्बिनीमा संचालनमा ल्याउन लागेको हयात रेजेन्सी लुम्बिनी सँग सम्झौता गरेको छ । यो सम्झौतासँगै ‘ह्यात रेजेन्सी लुम्बिनी’ नेपालमा हयात होटल्स कर्पोरेसनको चौथो ह्यात ब्राण्ड बनेको छ । कुल १७५ कोठा रहेको यो […]

निषेधित क्षेत्र तोड्न खोजेपछि पोखरामा रास्वपाका कार्यकर्तामाथि अश्रुग्याँस प्रहार

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्
BizKhabar Online » BizKhabar Online

निषेधित क्षेत्र तोड्न खोजेपछि पोखरामा रास्वपाका कार्यकर्तामाथि अश्रुग्याँस प्रहार

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। वाइचोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् । उनी कात्तिक २ गते पक्राउ परेका हुन् । सभापति पक्राउ परेदेखि नै राजनीतिक […]

बार्षिक २ लाख ४० हजार डलर आजीवन पेन्सन पाउने अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?

काठमाडौँ । अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुदै छ । यस निर्वाचनमा कमला ह्यारिस र वा डोनाल्ड ट्
BizKhabar Online » BizKhabar Online

बार्षिक २ लाख ४० हजार डलर आजीवन पेन्सन पाउने अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?

काठमाडौँ । अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुदै छ । यस निर्वाचनमा कमला ह्यारिस र वा डोनाल्ड ट्रम्प मध्ये एक राष्ट्रपति बन्ने छन् । यस निर्वाचनमा अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउने कि डोनाल्ड ट्रम्पले पुनरागमन गर्ने भन्नेमा सबैको नजर रहेको छ । आज हुने निर्वाचनपछि नवनिर्वाचित राष्ट्रपतिले आगामी जनवरी २०, २०२५ मा चार वर्षे कार्यकालका लागि […]

भरतपुर महानगरपालिकाको कार्यालय अगाडि नै टेलिकमको पाइपबाट पानी बगेपछि…

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा
BizKhabar Online » BizKhabar Online

भरतपुर महानगरपालिकाको कार्यालय अगाडि नै टेलिकमको पाइपबाट पानी बगेपछि…

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन्। दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिला न्यौपानेले नेपाल टेलिकमले विछ्याएको पाइपबाट पानी निस्किएको बताइन् । सुरुमा जमिनबाट मूल फुटेको […]

छठ पर्व सुरु : आज नहाय खाय

काठमाडौँ । मिथिलाञ्चलसहित मधेसमा मनाइने चार दिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ
BizKhabar Online » BizKhabar Online

छठ पर्व सुरु : आज नहाय खाय

काठमाडौँ । मिथिलाञ्चलसहित मधेसमा मनाइने चार दिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो । छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, पिपरा, सम्सी, […]

म्याग्दीमा दर्जन ठूला आयोजना अलपत्र, संघीय सरकारदेखि स्थानीय सरकारसम्मका आयोजना

काठमाडौँ । म्याग्दीमा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पताल
BizKhabar Online » BizKhabar Online

म्याग्दीमा दर्जन ठूला आयोजना अलपत्र, संघीय सरकारदेखि स्थानीय सरकारसम्मका आयोजना

काठमाडौँ । म्याग्दीमा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पताल, खानेपानी, सेवा प्रदायक कार्यालयको भवन, मोटरेबल पुललगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ । स्थानीय तह, सङ्घीय, प्रदेश सरकारमार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा नहुँदा र निरन्तरता नपाउँदा अलपत्र बनेका हुन् । अलपत्र पर्नेमा गण्डकी […]

धान खेत मासेर किबी खेती, बजारमा उच्च माग

काठमाडौँ । एक पटकको लगानीले वर्षौसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्ष
BizKhabar Online » BizKhabar Online

धान खेत मासेर किबी खेती, बजारमा उच्च माग

काठमाडौँ । एक पटकको लगानीले वर्षौसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ। काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबी खेती गरेका छन् । गत वर्ष पाँच सय केजी किबी बजार पठाएका उनको किबी बगैचामा यस पटक दोब्बर बढी उत्पादन भएको छ । गत वर्षदेखि उत्पादन दिन थालेको किबी वार्षिक […]

कात्तिक २६ देखि कोप-२९ सम्मेलन, सम्मेलनमा उठाउने ‘एजेण्डा’ को तयारीमा नेपाल

काठमाडौं । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिस
BizKhabar Online » BizKhabar Online

कात्तिक २६ देखि कोप-२९ सम्मेलन, सम्मेलनमा उठाउने ‘एजेण्डा’ को तयारीमा नेपाल

काठमाडौं । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) मा ‘एजेण्डा’ लाई उठान गर्न विभिन्न तयारी गरेको छ । यही नोभेम्बर ११ देखि २२ तारिख (कात्तिक २६ देखि मंसिर ७ गते) सम्म अजरबैजानको बाकुमा हुने कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउँदैछ । उनले उद्घाटनका अवसरमा […]

काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा, दिनभर बदली र वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वर्षा भएको छ । आज (सोमबार) मध्यान्ह् उपत्यकाका विभि
BizKhabar Online » BizKhabar Online

काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा, दिनभर बदली र वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वर्षा भएको छ । आज (सोमबार) मध्यान्ह् उपत्यकाका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको हो । काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरूमा अहिले वर्षा भइरहेको मौसमविद गोविन्द झाले बताए । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । यो क्रम आज दिनैभरी रहने उनले […]

प्रतिकूल मौसमले आन्तरिक हवाई उडान प्रभावित, अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन

काठमाडौं । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिब
BizKhabar Online » BizKhabar Online

प्रतिकूल मौसमले आन्तरिक हवाई उडान प्रभावित, अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन

काठमाडौं । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । ‘मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित […]

चिलिमे-त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न, साढे ३ अर्ब बढीको पूर्वाधारबाट यी आयोजनालाई लाभ

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाह
BizKhabar Online » BizKhabar Online

चिलिमे-त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न, साढे ३ अर्ब बढीको पूर्वाधारबाट यी आयोजनालाई लाभ

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा प्रवाह गर्न शुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण पुरा भएको । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली ‘थ्री बी’ हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सकिएको हो । […]

साढे आठ लाख नगद र आठ बुक ताससहित १२ जुवाडे पक्राउ

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकामा साढे आठ लाख रुपैयाँसहित १२ जना पक्राउ परेका छन् । आइतबा
BizKhabar Online » BizKhabar Online

साढे आठ लाख नगद र आठ बुक ताससहित १२ जुवाडे पक्राउ

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकामा साढे आठ लाख रुपैयाँसहित १२ जना पक्राउ परेका छन् । आइतबार राति घरपझोङ २ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट आठ लाख ५२ हजार ८०० रुपैयाँसहित आठ बुक तास समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर […]

विश्व सहरी फोरमको १२औं अन्तर्राष्ट्रिय सम्मेलन : चन्द्रागिरिले ‘भिएलआर’ प्रस्तुत गर्दै

काठमाडौं । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरि नगरपालिकाले विशेष प्र
BizKhabar Online » BizKhabar Online

विश्व सहरी फोरमको १२औं अन्तर्राष्ट्रिय सम्मेलन : चन्द्रागिरिले ‘भिएलआर’ प्रस्तुत गर्दै

काठमाडौं । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरि नगरपालिकाले विशेष प्रस्तुति गर्ने भएको छ। संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमद्वारा यही कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने सो सम्मेलनमा नगरपालिकाले पहिलो पटक तयार पारेको ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन (भिएलआर)’ प्रस्तुत गर्न लागेको हो । विश्वका एक सय ५० भन्दा बढी देशको सहभागिता […]

१० वर्षमा फेरिएको ‘उजाड डाँडो’, भव्य संरचनासहित गुल्जार

काठमाडौं । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजाल
BizKhabar Online » BizKhabar Online

१० वर्षमा फेरिएको ‘उजाड डाँडो’, भव्य संरचनासहित गुल्जार

काठमाडौं । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट । १० वर्षअघि कसैले पनि सोचेका थिएनन्, त्यो उजाड डाँडो धार्मिक पर्यटकीय क्षेत्र र तपोभूमि बन्ला भनेर । त्यही डाँडो हाल आकर्षक पर्यटकीय संरचनाले भरिएको छ, ती संरचना […]

अडानी समूहले गर्याे बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुलीमा कटौती, ८५ करोड डलरको बक्यौता

काठमाडौं । भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रह
BizKhabar Online » BizKhabar Online

अडानी समूहले गर्याे बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुलीमा कटौती, ८५ करोड डलरको बक्यौता

काठमाडौं । भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् । बङ्गलादेश विद्युत् विकास बोर्ड (बीपीडीबी) का अध्यक्ष रेजाउल करिमले आइतबार एएफपीसँग भने, ‘हामी अन्य प्लान्टहरू चलाएर यो खाडल पूरा गर्ने प्रयास गरिरहेका छौं।’ भारतको झारखण्ड राज्यमा […]

पाकिस्तानको लाहोरमा प्रदूषणका कारण विद्यालय बन्द

काठमाडौं । पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरले लाखौं बालबालिकालाई खतरनाक मानिएको भन्दा कैयौं गु
BizKhabar Online » BizKhabar Online

पाकिस्तानको लाहोरमा प्रदूषणका कारण विद्यालय बन्द

काठमाडौं । पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरले लाखौं बालबालिकालाई खतरनाक मानिएको भन्दा कैयौं गुणा बढी धुवाँको चपेटामा पर्न नदिन एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारी अधिकारीले आइतबार बताएका छन् । एक करोड ४० लाख जनसङ्ख्या भएको यो सहर डिजेल धुवाँ, मौसमी कृषि जलनबाट निस्कने धुवाँ र जाडोको चिसोपनले केही दिनदेखि धुवाँधुलो, […]

यो वर्ष जुम्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयल
BizKhabar Online » BizKhabar Online

यो वर्ष जुम्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ । यहाँका आठवटै स्थानीय तहको स्याउ विक्रिबाट ६१ करोड ४१ लाख […]

‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौँ । इङ्ल्याण्डलाई हराउँदै ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात
BizKhabar Online » BizKhabar Online

‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौँ । इङ्ल्याण्डलाई हराउँदै ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्याण्डलाई छ विकेटले हराएको हो । इङ्ल्याण्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्‍यो । […]

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १,६०२ मेगावाट, २५३ मेगावाट भारत निर्यात

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १,६०२ मेगावाट रेकर
BizKhabar Online » BizKhabar Online

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १,६०२ मेगावाट, २५३ मेगावाट भारत निर्यात

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १,६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमाण्ड १,६०२ मेगावाट रेकर्ड गरिएको हो। गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १,४३८ मेगावाट थियो । गत वर्षकोभन्दा यो वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी […]

फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’, सामान किन्ने र बेच्नेको भ्याइनभ्याई

काठमाडौँ । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँग
BizKhabar Online » BizKhabar Online

फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’, सामान किन्ने र बेच्नेको भ्याइनभ्याई

काठमाडौँ । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मीठाइ मसला र फूलहरूले पूरै बजार ढाकेको छ । दसैँपछि नेपालीहरूको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा फूलमाला, रङ र उज्यालो […]

अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक सम
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी भइ आज स्वदेश फर्केका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गरेका थिए । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित […]

नेपालगन्ज डेङ्गु सङ्क्रमणको उच्च जोखिममा, रोकथाम अभियान सुरु

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान
BizKhabar Online » BizKhabar Online

नेपालगन्ज डेङ्गु सङ्क्रमणको उच्च जोखिममा, रोकथाम अभियान सुरु

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुवात गरिएको छ । बाँके जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । ‘नेपालगन्ज डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान सुरु गरेका छौँ’, उनले […]

गुगललाई संसारको कानुनी इतिहासमा सबैभन्दा ठूलो जरिवाना, विश्वको जीडीपीको ६२० गुणा बढी जरिवाना

काठमाडौँ । रुसी अदालतले गुगललाई २० ट्रिलियन डलर जरिवाना लगाएको छ । यो रकम सम्पूर्ण विश्वको जीडीपी
BizKhabar Online » BizKhabar Online

गुगललाई संसारको कानुनी इतिहासमा सबैभन्दा ठूलो जरिवाना, विश्वको जीडीपीको ६२० गुणा बढी जरिवाना

काठमाडौँ । रुसी अदालतले गुगललाई २० ट्रिलियन डलर जरिवाना लगाएको छ । यो रकम सम्पूर्ण विश्वको जीडीपीको ६२० गुणा बढी हो । यसको अर्थ विश्वका सबै देशको जीडीपी ६२० गुणा जोड्दा मात्रै यो रकम जम्मा हुन सक्छ । गुगलले २०२० मा १७ प्रो-रूसी यूट्यूब च्यानलहरू प्रतिबन्ध लगाएको थियो । यसविरुद्ध च्यानलहरूले अदालतमा मुद्दा दायर गरेका […]

सुनको मूल्यमा आजपनि नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मूल्य नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी म
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा आजपनि नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मूल्य नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा ३ सयले बढेर तोलाको एक लाख ७१ हजारमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि बुधबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार […]

अमेरिकीहरू राष्ट्रपतीय अभियानबारे चिन्तित र निराश छन् : एपी-एनओआरसी सर्वेक्षण

काठमाडौं । धेरैजसो अमेरिकीले चुनाव दिनतर्फ बढ्दा धेरै भावनाहरू महसुस गरिरहेका छन्, तर उत्साह तीम
BizKhabar Online » BizKhabar Online

अमेरिकीहरू राष्ट्रपतीय अभियानबारे चिन्तित र निराश छन् : एपी-एनओआरसी सर्वेक्षण

काठमाडौं । धेरैजसो अमेरिकीले चुनाव दिनतर्फ बढ्दा धेरै भावनाहरू महसुस गरिरहेका छन्, तर उत्साह तीमध्ये एक होइन । एपी–एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको नयाँ सर्वेक्षणअनुसार करिब १० मध्ये सात अमेरिकीले सन् २०२४ को राष्ट्रपतीय अभियानबारे चिन्तित वा निराश महसुस गरिरहेको र त्यति नै अनुपातले चासो राखेको बताएका छन् । केवल एक तिहाइले मात्र उत्साहित […]

अर्थतन्त्रमा सुधारको संकेतबीच पनि किन कायमै छ बैंकिङ क्षेत्रमा ‘लिक्युडिटी ट्रयाप’ को अवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्रमा सुधारको संकेतबीच पनि किन कायमै छ बैंकिङ क्षेत्रमा ‘लिक्युडिटी ट्रयाप’ को अवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रका बाह्य सूचकाङ्कहरुमा तिहारको झिलीमिली जस्तै उज्यालो रहेको देखाएको छ । अहिले बजारमा तिहारको उज्यालोले प्रवेश पाए जस्तै अर्थतन्त्रका बाह्य सूचकाङ्कहरुमा पनि उज्यालोपन देखिएको हो । आयातमा भएको कमी र बढ्दो विप्रेषणको कारण रु २१ खर्ब ५२ अर्ब बराबरको विदेशी […]

Get more results via ClueGoal