Nepal



नाग्म–गमगडी सडकखण्डमा यात्रुलाई लगातार सास्ती, कालोपत्रे गर्न सरोकारवालाहरुको माग

काठमाडौं । जुम्लाको हिमा गाउँपालिकाले नाग्म–गमगडी सडकलाई तत्काल कालोपत्र गरी आवागमन सहज बनाउन म

एनवाइईएफ कनेक्टको गठन, अध्यक्षमा रितेश लामिछाने

काठमाडौ । एनवाईईएफ कनेक्टको गठन भएको छ। एनवाइईफबाट रिटायर भएका युवा उद्यमीहरूलाई एउटै प्लेटफर्म
BizKhabar Online » BizKhabar Online

एनवाइईएफ कनेक्टको गठन, अध्यक्षमा रितेश लामिछाने

काठमाडौ । एनवाईईएफ कनेक्टको गठन भएको छ। एनवाइईफबाट रिटायर भएका युवा उद्यमीहरूलाई एउटै प्लेटफर्ममा राखिराख्नको लागि उक्त संस्था गठन गरिएको हो । उक्त प्लेटफर्ममा एनवाइर्इएफबाट रिटाएर भएका ४० बर्ष माथिका उद्यमी व्यवसायी हरु रहनेछन् । उक्त कनेक्टको अध्यक्षमा रितेश लामिछाने चयन भएका हुन् भने उपाध्यक्षमा आभुषण ज्योति कंशाकार चुनिएका छन् ।यसैगरी सदस्यहरुमा निसान्त प्रधान विनोद, […]

नेपाल चेम्बर र जापानी निकायबीच सम्झौता, विपद व्यवस्थापनमा सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ ।
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बर र जापानी निकायबीच सम्झौता, विपद व्यवस्थापनमा सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ । भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो । काठमाडौंको […]

कडा आप्रवासन नीति अंगाल्ने अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पको घोषणा, सबैलाई घर फर्काउने चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा विजयी भएपछि डोनाल्ड ट्रम्पले पहिलो अन्तर्वार्तामा आ
BizKhabar Online » BizKhabar Online

कडा आप्रवासन नीति अंगाल्ने अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पको घोषणा, सबैलाई घर फर्काउने चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा विजयी भएपछि डोनाल्ड ट्रम्पले पहिलो अन्तर्वार्तामा आप्रवासनको क्षेत्रमा कठोर नीति अपनाउने योजना अघि बढाउने बताएका छन्। एनबीसी न्यूजसँगको कुराकानीमा उनले आप्रवासी नियन्त्रणलाई आफ्नो प्रशासनको प्रमुख प्राथमिकतामा राख्ने र अवैध आप्रवासीलाई ठूलो संख्यामा देशबाट बाहिर पठाउने योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। चुनावी अभियानमा, उनले अवैध आप्रवासीहरूलाई पक्रने, जेलमा […]

सुनुवाई समितिबाट प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मत
BizKhabar Online » BizKhabar Online

सुनुवाई समितिबाट प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर राणाले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको जानकारी […]

रानिमत्तामा गाडी दुर्घटनाः चारको मृत्यु, २५ जना घाइते

काठमाडौं । सुर्खेत–दैलेख सिमानामा पर्ने रानिमत्तामा फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु
BizKhabar Online » BizKhabar Online

रानिमत्तामा गाडी दुर्घटनाः चारको मृत्यु, २५ जना घाइते

काठमाडौं । सुर्खेत–दैलेख सिमानामा पर्ने रानिमत्तामा फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नं गाडी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते २५ जनाको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत […]

पुनः नयाँ उचाइमा पुग्यो अमेरिकी डलरको भाउ, नेपाली मुद्रा लगातार अवमूल्यन हुँदै

काठमाडौं । नेपालमा अमेरिकी डलरको मूल्यले पुन: नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन बिहीबारक
BizKhabar Online » BizKhabar Online

पुनः नयाँ उचाइमा पुग्यो अमेरिकी डलरको भाउ, नेपाली मुद्रा लगातार अवमूल्यन हुँदै

काठमाडौं । नेपालमा अमेरिकी डलरको मूल्यले पुन: नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन बिहीबारको तुलनामा आज डलरको मूल्य १४ पैसाले बढ्दै नयाँ किर्तिमान कायम भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलरको बिक्री मूल्य १ सय ३५ रुपैयाँ ३० पैसा र खरिद मूल्य १ सय ३४ रुपैयाँ ७० पैसा तोकेको छ। […]

उर्जा राज्यमन्त्रीको कम्पनीसहित दर्जन बढी ठेकेदार कम्पनी कालोसूचीमा, कसलाई कहिलेसम्म कालोसूचीमा राखियो ?

काठमाडौं । नेपालको सार्वजनिक खरिद अनुगमन कार्यालयले हालै दर्जनभन्दा बढी निर्माण कम्पनीलाई कालो
BizKhabar Online » BizKhabar Online

उर्जा राज्यमन्त्रीको कम्पनीसहित दर्जन बढी ठेकेदार कम्पनी कालोसूचीमा, कसलाई कहिलेसम्म कालोसूचीमा राखियो ?

काठमाडौं । नेपालको सार्वजनिक खरिद अनुगमन कार्यालयले हालै दर्जनभन्दा बढी निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कांग्रेस नेता तथा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको स्वामित्वमा रहेको कान्छाराम कन्सट्रक्सन सहितका अन्य कम्पनीहरुलाई कार्यालयले आजै कालोसूचीमा राखेको हो । यो कम्पनीलाई दुई वर्षभन्दा बढी समयका लागि कालोसूचीमा राखिएको छ, जसले गर्दा यो अवधिभर सार्वजनिक खरिद प्रक्रियामा भाग लिन […]

‘नेपाल पे क्युआर’ र ‘अली पे प्लस’बीच सहकार्य, नेपालमा अन्तरदेशीय मोबाइल भुक्तानी सेवा सञ्चालन हुँदै

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एन्ट इन्टरनेसनलले संयुक्त रूपमा नेपाल पे क्यु
BizKhabar Online » BizKhabar Online

‘नेपाल पे क्युआर’ र ‘अली पे प्लस’बीच सहकार्य, नेपालमा अन्तरदेशीय मोबाइल भुक्तानी सेवा सञ्चालन हुँदै

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एन्ट इन्टरनेसनलले संयुक्त रूपमा नेपाल पे क्युआर र अली पे प्लस बीचको अन्तरदेशीय भुक्तानी सेवा सुरु गरेको घोषणा गरेका छन्। सिंगापुरमा आयोजित प्रविधि महोत्सवमा एन्ट इन्टरनेसनलका दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया, र न्यूजील्याण्डका महाप्रबन्धक एडवर्ड युए र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले यो सेवा शुभारम्भ गरेका हुन्। […]

पुनः उकालो लाग्यो सुनको मूल्य, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज पुनः उकालो लागेको छ । न
BizKhabar Online » BizKhabar Online

पुनः उकालो लाग्यो सुनको मूल्य, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य २ हजार रुपैयाँले बढ्दा प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा […]

जेट एयरवेजको उडान सदाका लागि बन्द हुने ! खारेज गर्न सर्वोच्चको आदेश

काठमाडौं । भारतीय सर्वोच्च अदालतले बन्द एयरलाइन्स जेट एयरवेजलाई खारेज गर्न आदेश दिएको छ । कुनै सम
BizKhabar Online » BizKhabar Online

जेट एयरवेजको उडान सदाका लागि बन्द हुने ! खारेज गर्न सर्वोच्चको आदेश

काठमाडौं । भारतीय सर्वोच्च अदालतले बन्द एयरलाइन्स जेट एयरवेजलाई खारेज गर्न आदेश दिएको छ । कुनै समय भारतको अग्रणी वायुसेवा कम्पनी जेट एयरवेज यससँगै पतन हुन लागेको छ । भारतीय सर्वोच्च अदालतले खारेज गर्न आदेश दिएको छ । पाँच वर्ष बितिसक्दा पनि जालान–कालरोक कन्सोर्टियमले रिजोलुसन योजना कार्यान्वयन गर्न नसकेकाले खारेजी ऋणी र कर्मचारीको हितमा हुने […]

यु–१९ महिला टि–२० विश्वकप : नेपालको लगातार दोस्रो जित

काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल ग
BizKhabar Online » BizKhabar Online

यु–१९ महिला टि–२० विश्वकप : नेपालको लगातार दोस्रो जित

काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा नेपालले कुवेतलाई एक सय आठ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित हासिल गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि एक […]

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा, अस्ताउँदो सर्यलाई अर्घदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पू
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा, अस्ताउँदो सर्यलाई अर्घदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपराह्न छठी माताको पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए । राष्ट्रपति पौडेल सुरुमा […]

ह्यारिसमाथि ट्रम्पको जित : अर्थतन्त्र, माइग्रेसन र सीमाको मुद्धामा मतदाताको विश्वास

काठमाडौँ । जब डोनाल्ड ट्रम्पले जनवरी २०२१ मा व्हाइट हाउस छोडे, अमेरिकी राजनीति बुझ्ने धेरै विश्ले
BizKhabar Online » BizKhabar Online

ह्यारिसमाथि ट्रम्पको जित : अर्थतन्त्र, माइग्रेसन र सीमाको मुद्धामा मतदाताको विश्वास

काठमाडौँ । जब डोनाल्ड ट्रम्पले जनवरी २०२१ मा व्हाइट हाउस छोडे, अमेरिकी राजनीति बुझ्ने धेरै विश्लेषकहरूले ट्रम्पको राजनीतिक करियर समाप्त भएको विश्वास गरे । उनको शासनकालमा पनि रिपब्लिकन नेता ट्रम्पको औसत लोकप्रियता रेटिङ ४१ प्रतिशत मात्रै थियो । ग्यालप पोलिंग फर्मका अनुसार यो दोस्रो विश्वयुद्धपछि कुनै पनि अमेरिकी राष्ट्रपतिको सबैभन्दा कम रेटिंग थियो । राष्ट्रपतिको […]

अमेरिकामा ट्रम्पको पुनरोदय र डलरको उच्च मूल्य : नेपाली अर्थतन्त्रमा कस्तो पर्छ प्रभाव ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुनः विजयी बनेसँगै अमेरिकी डलरको मूल्यले नयाँ उच
BizKhabar Online » BizKhabar Online

अमेरिकामा ट्रम्पको पुनरोदय र डलरको उच्च मूल्य : नेपाली अर्थतन्त्रमा कस्तो पर्छ प्रभाव ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुनः विजयी बनेसँगै अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । बिहीबार अमेरिकी डलरको भाउ नेपालमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार नेपालमा अमेरिकी डलरको खरिद दर १३४.५४ रुपैयाँ र बिक्री दर १३५.१६ रुपैयाँ पुगेको छ, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो […]

प्रधानमन्त्री ओलीको स्वास्थ सामान्य अवस्थामा, आजदेखि नियमित काममा फर्किदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) देखि नियमित काममा फर्किने भएका छन् । ज्वरो आए
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीको स्वास्थ सामान्य अवस्थामा, आजदेखि नियमित काममा फर्किदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) देखि नियमित काममा फर्किने भएका छन् । ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ सामान्य अवस्थामा फर्किएपछि चिकित्सकले काम फर्किन सुझाव दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । ज्वरोले प्रधानमन्त्री ओली अवस्थ भएपछि उनको सचिवालयले सबै भेटघाट बन्द गरेको थियो । अब आजबाट भने ओली […]

फेवाफाँटको जेठोबुढोमा गभारो : भित्र्याउने बेला धान न पराल

काठमाडौं । जेठोबुढो धानको ‘पकेट’ क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो ल
BizKhabar Online » BizKhabar Online

फेवाफाँटको जेठोबुढोमा गभारो : भित्र्याउने बेला धान न पराल

काठमाडौं । जेठोबुढो धानको ‘पकेट’ क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन् । बालमा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको छ । गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गरे । गभारोले […]

इजरायलको राजदूतमा पण्डित नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा धनप्रसाद पण्डितलाई
BizKhabar Online » BizKhabar Online

इजरायलको राजदूतमा पण्डित नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा धनप्रसाद पण्डितलाई नियुक्त गरेका छन् । नेपालको संविधानअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख, भेटघाट र कार्यक्रममा सहभागिता भने नहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । प्रधानमन्त्री
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख, भेटघाट र कार्यक्रममा सहभागिता भने नहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् ।

कर्पोरेट ग्राहकलाई टेलिकमको नयाँ अफर, अब सस्तो मूल्यमा मल्टीपल टिभी जडान गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टीपल टिभी जडान गर्ने व्यव
BizKhabar Online » BizKhabar Online

कर्पोरेट ग्राहकलाई टेलिकमको नयाँ अफर, अब सस्तो मूल्यमा मल्टीपल टिभी जडान गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टीपल टिभी जडान गर्ने व्यवस्था गरेको छ । कम्पनीले यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी टिभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् । ४ देखि १० वटा टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार […]

७२ अर्ब लगानीका ५ आयोजनाको तयारी फास्ट ट्र्याकमा गरिँदै, अर्थले सहजीकरण गर्ने

काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब बराबरका पाँचवटा आयोजनाको तया
BizKhabar Online » BizKhabar Online

७२ अर्ब लगानीका ५ आयोजनाको तयारी फास्ट ट्र्याकमा गरिँदै, अर्थले सहजीकरण गर्ने

काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्र्याकमा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । यसैगरी तेस्रो चरणको […]

डोनाल्ड ट्रम्पद्वारा अमेरिकाको राष्ट्रपतिमा आफू विजयी भएको घोषणा

काठमाडौं । रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प फ्लोरिडामा आफ्ना समर्थकहर
BizKhabar Online » BizKhabar Online

डोनाल्ड ट्रम्पद्वारा अमेरिकाको राष्ट्रपतिमा आफू विजयी भएको घोषणा

काठमाडौं । रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन्। उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए । ट्रम्पले भने, ‘हामी हाम्रो देशलाई पुनः प्राप्ति गर्न मद्दत गर्नेछौँ। यो अमेरिकाको लागि “स्वर्ण युग” हुनेछ।’ उनले थपे, ‘यो अमेरिकी जनताका लागि ठुलो जीत हो। जसले हामीलाई अमेरिकालाई फेरि […]

टीभीएसको बाईक किन्दा जनकपुरका साहले जिते नगद १० लाख

काठमाडौं । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद १० लाख ५ हजार रुपैयाँ जितेका छन् ।
BizKhabar Online » BizKhabar Online

टीभीएसको बाईक किन्दा जनकपुरका साहले जिते नगद १० लाख

काठमाडौं । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद १० लाख ५ हजार रुपैयाँ जितेका छन् । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत साहले बाइक खरिद गर्नु अघि ५ हजार रुपैयाँ र खरिद पश्चात १० लाख रुपैयाँ जित्न सफल भएका […]

सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान

काठमाडौं । अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख
BizKhabar Online » BizKhabar Online

सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान

काठमाडौं । अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो । युनिभर्सिटी अफ क्विन्सल्याण्डका हब्तामु बिजुआयेहुको […]

लन्डनको वर्ल्ड ट्राभल मार्केटमा अतुलनीय पर्यटन सम्भावनाको प्रदर्शन गर्दै नेपाल

काठमाडौं । साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा नेपालल
BizKhabar Online » BizKhabar Online

लन्डनको वर्ल्ड ट्राभल मार्केटमा अतुलनीय पर्यटन सम्भावनाको प्रदर्शन गर्दै नेपाल

काठमाडौं । साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा नेपालले लन्डनमा आयोजना भएको वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) २०२४ मा कार्तिक २० देखि आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको छ। यस वर्षको डब्लूटीएम लन्डन कार्तिक २० देखि २२ सम्मका लागि तय गरिएको छ, जसमा १८४ देशहरूबाट ४३,००० सहभागीहरू, […]

मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी, नेपालका उत्पादन तथा पर्यटकीय गन्तव्यबारे जानकारी

काठमाडौं । आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीतिअन
BizKhabar Online » BizKhabar Online

मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी, नेपालका उत्पादन तथा पर्यटकीय गन्तव्यबारे जानकारी

काठमाडौं । आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीतिअनुसार देशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले क्यानडाको मन्ट्रियलमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल सहभागी भएको छ । यही कात्तिक १६देखि १८ गतेसम्म पालिस डेस कङ्ग्रेसमा आयोजित ३४ औं अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो । ओटावास्थित नेपालको राजदूतावासले पालिस […]

त्रिभुवन विमानस्थलबाट साढे पाँच किलो बढी सुन बरामद, स्पिकरमा लुकाएर नेपाल भित्रयाउने थियो योजना

काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परे
BizKhabar Online » BizKhabar Online

त्रिभुवन विमानस्थलबाट साढे पाँच किलो बढी सुन बरामद, स्पिकरमा लुकाएर नेपाल भित्रयाउने थियो योजना

काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ उनीहरूलाई पाँच किलो सात सय ग्राम सुनसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ पर्नेमा एक चिनियाँ र दुई जना म्यानमारका नागरिक रहेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक […]

अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौंं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौंं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ । मङ्गलबार अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा कायम भएकामा आज एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र […]

तिहारमा ५० करोडको फूल विक्री, पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित

काठमाडौं । यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छ भने सबैभन्दा धेरै खपत काठमाड
BizKhabar Online » BizKhabar Online

तिहारमा ५० करोडको फूल विक्री, पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित

काठमाडौं । यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छ भने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको रु एक सय तिर्नुपरेको थियो । काठमाडौँ महानगरपालिका (कामपा) ले फूल […]

पृथ्वी राजमार्गको ६३ किमी कालोपत्र सम्पन्न, तिहारमा पनि काम धमाधम

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ
BizKhabar Online » BizKhabar Online

पृथ्वी राजमार्गको ६३ किमी कालोपत्र सम्पन्न, तिहारमा पनि काम धमाधम

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा कालोपत्र गरिएको हो । तिहारको समयमा पनि काम भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ‘यस खण्डको हालसम्म ६८ प्रतिशत कार्य प्रगति भएको […]

डेडिकेटेड ट्रंक लाइन विवाद : बक्यौता उठाउने प्राधिकरणको निर्णयमा सर्वोच्चको साथ, खारेज भयो हिमाल आइरनको रिट

काठमाडौं । उद्योगीहरुले प्रयोग गरेको डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने नेपाल विद्युत प्राध
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड ट्रंक लाइन विवाद : बक्यौता उठाउने प्राधिकरणको निर्णयमा सर्वोच्चको साथ, खारेज भयो हिमाल आइरनको रिट

काठमाडौं । उद्योगीहरुले प्रयोग गरेको डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने नेपाल विद्युत प्राधिकरणको निर्णयमा सर्वोच्च अदालतले साथ दिएको छ । करिव ६ बर्षअघि हिमाल आइरन एण्ड स्टिल प्रालिले प्राधिकरणविरुद्ध हालेको रिट सर्वोच्चले खारेज गरेको हो । प्राधिकरणले अनावश्यक डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउन लागेको भन्दै कम्पनीले २०७५ फागुन ९ मा सर्वोच्चमा प्राधिकरणविरुद्ध रिट दायर […]

अध्यक्ष ढकाल इन्डोनेसिया सरकारद्वारा सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतन
BizKhabar Online » BizKhabar Online

अध्यक्ष ढकाल इन्डोनेसिया सरकारद्वारा सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उनलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो । इन्डोनेसियाको परराष्ट मन्त्रालयद्धारा प्रदान गरिएको […]

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति, बुटवल पठाउने तयारी

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा रा
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति, बुटवल पठाउने तयारी

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । मंगलबार जिल्ला अदालत कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको थियो । न्यायाधीश […]

पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न भारतसँग नेपालको आग्रह

काठमाडौं । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त
BizKhabar Online » BizKhabar Online

पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न भारतसँग नेपालको आग्रह

काठमाडौं । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबीच आज नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडाभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक हित र साझा चासोाका विविध विषयमा छलफल भएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ […]

तिहारपछि खुलेको नेप्सेमा सामान्य अंकको गिरावट, ४ अर्ब २० करोडको कारोबार

काठमाडौं । तिहार पछिको करिव ५ दिनपछि खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य अंकको गिरावट
BizKhabar Online » BizKhabar Online

तिहारपछि खुलेको नेप्सेमा सामान्य अंकको गिरावट, ४ अर्ब २० करोडको कारोबार

काठमाडौं । तिहार पछिको करिव ५ दिनपछि खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । करिव ५ दिनपछि मंगलबार खुलेको नेप्से आज ०.२१ अंकले घटेर २६ सय ७७.४० को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबारमा आएकामध्ये ७ समुहको परिसुचक उकालो लाग्दा अन्य ६ समुहको परिसुचकमा गिरावट आएको छ । यसैका […]

नेपालमा ब्रान्ड विस्तार गर्दै ह्यात होटल्स, गोल्यान ग्रुपको ह्यात रेजेन्सी लुम्बिनीसँग सम्झौता

काठमाडौं । हयात होटल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्राण्ड विस्तारलाई तिब्रता दिन थालेको छ । हयात
BizKhabar Online » BizKhabar Online

नेपालमा ब्रान्ड विस्तार गर्दै ह्यात होटल्स, गोल्यान ग्रुपको ह्यात रेजेन्सी लुम्बिनीसँग सम्झौता

काठमाडौं । हयात होटल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्राण्ड विस्तारलाई तिब्रता दिन थालेको छ । हयातले गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले लुम्बिनीमा संचालनमा ल्याउन लागेको हयात रेजेन्सी लुम्बिनी सँग सम्झौता गरेको छ । यो सम्झौतासँगै ‘ह्यात रेजेन्सी लुम्बिनी’ नेपालमा हयात होटल्स कर्पोरेसनको चौथो ह्यात ब्राण्ड बनेको छ । कुल १७५ कोठा रहेको यो […]

Get more results via ClueGoal