उर्जा राज्यमन्त्रीको कम्पनीसहित दर्जन बढी ठेकेदार कम्पनी कालोसूचीमा, कसलाई कहिलेसम्म कालोसूचीमा राखियो ?
newsare.net
काठमाडौं । नेपालको सार्वजनिक खरिद अनुगमन कार्यालयले हालै दर्जनभन्दा बढी निर्माण कम्पनीलाई कालोउर्जा राज्यमन्त्रीको कम्पनीसहित दर्जन बढी ठेकेदार कम्पनी कालोसूचीमा, कसलाई कहिलेसम्म कालोसूचीमा राखियो ?
काठमाडौं । नेपालको सार्वजनिक खरिद अनुगमन कार्यालयले हालै दर्जनभन्दा बढी निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कांग्रेस नेता तथा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको स्वामित्वमा रहेको कान्छाराम कन्सट्रक्सन सहितका अन्य कम्पनीहरुलाई कार्यालयले आजै कालोसूचीमा राखेको हो । यो कम्पनीलाई दुई वर्षभन्दा बढी समयका लागि कालोसूचीमा राखिएको छ, जसले गर्दा यो अवधिभर सार्वजनिक खरिद प्रक्रियामा भाग लिन […] Read more