Nepal



कोशीका पूर्व प्रदेशमन्त्री अधिकारीलाई काठमाडौं ल्याइँदै, नक्कली कागजात बनाइ जापान पठाएको आरोप

काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नक्कल

नबिल बैंक दक्षिण एशियाको उत्कृष्ट वित्तीय प्रतिवेदन ‘साफा अवार्ड’ बाट सम्मानित

काठमाडौं । नबिल बैंकले दक्षिण एशियाकै (निजी बैंकतर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डसमा ‘मेर
BizKhabar Online » BizKhabar Online

नबिल बैंक दक्षिण एशियाको उत्कृष्ट वित्तीय प्रतिवेदन ‘साफा अवार्ड’ बाट सम्मानित

काठमाडौं । नबिल बैंकले दक्षिण एशियाकै (निजी बैंकतर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डसमा ‘मेरिट अवार्ड’ प्राप्त गरेको छ । साउथ एशियन फेडरेसन अफ एकाउन्टेन्स (साफा) ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो । दक्षिण एशियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२–२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता […]

फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी

नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकै
BizKhabar Online » BizKhabar Online

फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी

नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ। नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ kWh ब्याट्री समावेस गरेको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको ड्राइभिङ्ग रेन्जको दिन्छ (एनडिइसी)। साथै, यसमा १३० kWh अधिकतम पावर, ३३० अधिकतम […]

कोप–२९ : राष्ट्रपति पौडेलद्वारा आज नेपालका तर्फबाट उच्चस्तरीय सत्र सञ्चालन हुने

बाकु (अजरबैजान) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९_ मा सहभागी हुने स
BizKhabar Online » BizKhabar Online

कोप–२९ : राष्ट्रपति पौडेलद्वारा आज नेपालका तर्फबाट उच्चस्तरीय सत्र सञ्चालन हुने

बाकु (अजरबैजान) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९_ मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै छन । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’माथि विश्व समुदायको ध्यानाकर्षण गराउनेछ । कोप शिखर सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट राष्ट्रिय मन्तव्य व्यक्त गर्दै राष्ट्रपति […]

कमजोर क्षेत्रलाई सुधार्नेगरी कार्यसम्पादन गर्न मातहतका निकायलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको
BizKhabar Online » BizKhabar Online

कमजोर क्षेत्रलाई सुधार्नेगरी कार्यसम्पादन गर्न मातहतका निकायलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा मंगलबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वैदेशिक मुद्राको सञ्चिती, शोधानान्तर स्थिति, विप्रेषण, बैंकमा अधिक तरलता, न्यून ब्याजदर, मूल्यवृद्धि नियन्त्रण, […]

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु, एयर बस ३३० पहिलोपल्ट अवतरण

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायि
BizKhabar Online » BizKhabar Online

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु, एयर बस ३३० पहिलोपल्ट अवतरण

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले एयर बस ३३० बाट गौतमबुद्ध विमानस्थलमा कतार एयरवेजले पहिलोपटक व्यावसायिक उडान गरेको बताए । कतार एयरवेजले […]

विभिन्न कार्यक्रम सहित कामना सेवा विकास बैंकको १८ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १८ औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १८
BizKhabar Online » BizKhabar Online

विभिन्न कार्यक्रम सहित कामना सेवा विकास बैंकको १८ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १८ औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा देशभर सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरि आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्तिक २७ गते मंगलवार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित सम्पुर्ण क्षेत्रिय कार्यालयहरुमा रक्तदान कार्यक्रम […]

नेपाल बैंकर्स संघ बन्यो एसएमई फाइनान्स फोरमको नयाँ सदस्य, वित्तीय पहुँच प्रवर्द्धनमा सहयोग

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकर्स संघ बन्यो एसएमई फाइनान्स फोरमको नयाँ सदस्य, वित्तीय पहुँच प्रवर्द्धनमा सहयोग

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसी/विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा बढी सदस्य÷सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क हो । यो नेटवर्कमा बैंकहरू, गैर–बैंक वित्तीय संस्थाहरू, फिन्टेक, भुक्तानी प्लेटफर्महरू, विकास संस्थाहरू, क्रेडिट ग्यारेन्टी कम्पनीहरू, बीमा प्रदायकहरू, लगानी […]

लाइन काटिएका उद्योगको बिजुली जोडिदिने प्राधिकरणको निर्णय, १५ दिनभित्र ६ अर्ब उठाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन विवादमा विद्युत लाइन काटिएका उद्योगह
BizKhabar Online » BizKhabar Online

लाइन काटिएका उद्योगको बिजुली जोडिदिने प्राधिकरणको निर्णय, १५ दिनभित्र ६ अर्ब उठाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन विवादमा विद्युत लाइन काटिएका उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले काटिएका उद्योगहरुमा बिजुली जोड्ने निर्णय गरेको हो । प्राधिकरण संचालक समितिको बैठकले डेडिकेटेड ट्रंक लाइनको बक्यौतावापतको करिव ६ अर्ब रुपैयाँ १५ दिनभित्र उठाउने मन्त्रिपरिषदको निर्णयबमोजिम बिजुली लाइन जोडिदिने निर्णय […]

कुलेखानी क्षतिको अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । कुलेखानी जलविद्युत् आयोजनामा भएको भएको क्षतिबारे अध्ययन गर्न बनेको समितिले ऊर्जा, जल
BizKhabar Online » BizKhabar Online

कुलेखानी क्षतिको अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । कुलेखानी जलविद्युत् आयोजनामा भएको भएको क्षतिबारे अध्ययन गर्न बनेको समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ । असोजको ११ र १२ गते परेको पानीका कारण कुलेखानी जलविद्युत् आयोजना भरिँदा ड्यामको ढोका खोलिएको थियो । ढोका खोल्दा तटीय क्षेत्रमा क्षति भएपछि ऊर्जा मन्त्रालयले असोज २२ गते विद्युत् विकास विभागका उपमहानिर्देशक गोकर्णराज […]

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीबारदेखि, भृकुटीमण्डपमा हुने

काठमाडौं । इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी बिहीबारदे
BizKhabar Online » BizKhabar Online

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीबारदेखि, भृकुटीमण्डपमा हुने

काठमाडौं । इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने भएको छ । नेपाल विद्युत् व्यवसायी महासंघले ‘फिन इलेक्ट्रो टेक २०२४’ नाम दिएर यही कात्तिक २९ गते अर्थात् आगामी बिहीबारदेखि मङ्सिर २ गतेसम्म सो प्रदर्शनी आयोजना गर्न लागेको हो । प्रदर्शनीले विद्युत् तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवम् यस क्षेत्रसँग आबद्ध […]

साताको तेस्रो दिन ११ अंकले घट्यो नेप्से, कारोबार पनि खुम्चियो

काठमाडौं । साताको तेस्रो दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको
BizKhabar Online » BizKhabar Online

साताको तेस्रो दिन ११ अंकले घट्यो नेप्से, कारोबार पनि खुम्चियो

काठमाडौं । साताको तेस्रो दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । याे हप्ताको पहिलो २ दिन लगातार उकालो लागेको नेप्से आज ११.२४ अंकले घट्दै २७ सय ४८.९६ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय १२ कम्पनीका १ करोड ६७ लाख ८६ हजार कित्ता बढी सेयर […]

लामिछानेलाई भैरहवा पुर्याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको वि
BizKhabar Online » BizKhabar Online

लामिछानेलाई भैरहवा पुर्याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको विमान भैरहवामा अवतरण गरेको छ । प्रहरीले रवि लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालयमा लैजाने बताइएको छ । यस अघि करिब एक घण्टा उनलाई विमानमा बसालिएको भएपनि मौसम अनुकुल नभएपछि फेरी विमानस्थलको विशेष कक्षमा लागिएको थियो । तर केहीबेर अघि भैरहवाको मौसम […]

जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने

काठमाडौं । जापानले सन् २०३० को दशकको शुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन का
BizKhabar Online » BizKhabar Online

जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने

काठमाडौं । जापानले सन् २०३० को दशकको शुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उद्योग मन्त्रालयले उपसमितिको बैठकमा सार्वजनिक गरेको नयाँ लक्ष्यले तेल थोक बिक्रेताहरूलाई आर्थिक वर्ष २०३० सम्ममा १० प्रतिशतसम्म बायोएथेनोल मिश्रित पेट्रोल आपूर्ति सुरु गर्न आग्रह गर्ने लक्ष्य राखेको छ। […]

लगानी निरुत्साहित हुने गतिविधि नगर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने ग
BizKhabar Online » BizKhabar Online

लगानी निरुत्साहित हुने गतिविधि नगर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुन नहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन समाजका सबै वर्गको सहयोग आवश्यक भएकामा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको आज उद्घाटन गर्दै उनले भने, ‘मुलुकका कतिपय क्षेत्रमा अझै पनि विकास […]

रुप फेर्ने रुपाताल : लोभ्याउँदै पर्यटक, जो कोहीलाई बनाउँछ मोहित

काठमाडौं । ‘रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ …’ पोखराका विम्बकविले उनेका शब्दमा सुनिल थाप
BizKhabar Online » BizKhabar Online

रुप फेर्ने रुपाताल : लोभ्याउँदै पर्यटक, जो कोहीलाई बनाउँछ मोहित

काठमाडौं । ‘रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ …’ पोखराका विम्बकविले उनेका शब्दमा सुनिल थापाको सङ्गीत र रजनी रिदम राईले स्वर भरेको यस गीतले नै रुपातालको सुन्दरतालाई झल्काउँछ । रूपातालको शान्त वातावरण, हरियाली र वरपरको हिमश्रृखङ्लाको मनोरम दृश्यावलोकनले प्रकृतिसँग घुलमिल हुन मन पराउनेका लागि यो उत्कृष्ट गन्तब्य बन्न थालेको छ । सूर्यको किरणसँगै बिहान, दिउँसो […]

ऊर्जामन्त्री खड्काले फेरि बोलाए विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक, के आउँला निर्णय ?

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले फेरि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएक
BizKhabar Online » BizKhabar Online

ऊर्जामन्त्री खड्काले फेरि बोलाए विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक, के आउँला निर्णय ?

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले फेरि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन् । अहिले बिहान ११ः३० बजे बस्ने गरी मन्त्री खड्काले बैठक बोलाएका हुन् । यसअघि उक्त बैठक हिजो सोमबार दिउँसो ३ बजे बस्ने भनिए पनि बस्न सकेको थिएन । विद्युत् महसुल बक्यौता नतिर्ने उद्योगीको लाइन पुनः जोड्ने विषयमा प्राधिकरण र सरकारबीच विवाद […]

राष्ट्रपति पौडेलले आज कोप–२९ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलले आज कोप–२९ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं शिखर सम्मेलन (कोप–२९) लाई आज सम्बोधन गर्दैछन् । ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु पुगेका हुन् । सम्मेलन ९कोप–२९० […]

एकैदिन २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्य लगातार ओरालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अ
BizKhabar Online » BizKhabar Online

एकैदिन २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्य लगातार ओरालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६२ हजार ६ सयमा झरेको हो । […]

इनड्राइभको ‘इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक,  प्रिमियम राइड विकल्प उपलब्ध गराउने

काठमाडौं । राइड सेयरिङ एप ‘इनड्राइभ’ले नेपालमा नयाँ ‘इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक गरेको छ ।
BizKhabar Online » BizKhabar Online

इनड्राइभको ‘इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक,  प्रिमियम राइड विकल्प उपलब्ध गराउने

काठमाडौं । राइड सेयरिङ एप ‘इनड्राइभ’ले नेपालमा नयाँ ‘इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा उक कार्यक्रमको आयोजना गर्दै इनड्राइभले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नयाँ सुविधा सुरु गरेको घोषणा गरेको हो । सवारीको अनुभव बढाउन डिजाइन गरिएको इनड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू र थप ठाउँसहितको प्रिमियम सवारी […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि कतार एयरवेजको दैनिक उडान

काठमाडौं । कतार एयरवेजले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडा
BizKhabar Online » BizKhabar Online

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि कतार एयरवेजको दैनिक उडान

काठमाडौं । कतार एयरवेजले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार कतार एयरलाइन्सले आजदेखि भैरहवामा दैनिक उडान भर्न लागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए। कतार एयरवेजको भैरहवा उडान सांकेतिक रुपमा ठूलो उपलब्धि भएको उनले बताएका छन् । ‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनु भनेको […]

किसानलाई अनुदानमा गहुँको बीउ, बीउ पाएपछि किसानमा उत्साह

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । एक हजार छ स
BizKhabar Online » BizKhabar Online

किसानलाई अनुदानमा गहुँको बीउ, बीउ पाएपछि किसानमा उत्साह

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२ किलो विजय जात गरी जम्मा सात हजार चार सय ६० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । रामपुरका तीन सय सात जना किसानले अनुदानमा […]

यु–१९ महिला विश्वकप एशिया छनौट : नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौँ । आईसीसी १९ वर्षमुनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज (मंगलबार) कुवेतसँग खे
BizKhabar Online » BizKhabar Online

यु–१९ महिला विश्वकप एशिया छनौट : नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौँ । आईसीसी १९ वर्षमुनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज (मंगलबार) कुवेतसँग खेल्दैछ । युएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे शुरु हुनेछ । यसअघि अस्ती आइतबारको खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनले पराजित गरेको थियो भने पहिलो खेलमा ६७ रनले हराएको थियो । अर्को खेलमा कुवेतलाई १०८ रनले हराएको […]

विद्युत् महसुल विवादबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार
BizKhabar Online » BizKhabar Online

विद्युत् महसुल विवादबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार मन्त्रालयको सभाहलमा पत्रकार सम्मेला आयोजना गर्दै मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो। सरकारलाई लामो समय अघि बुझाइएको उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । आइतबारको मन्त्रिपरिषद् बैठकले सोही प्रतिवेदनअनुसार टीओडी मिटरका आधारमा १५ दिनभित्र महसुल उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय […]

श्रीलङ्कामा वर्षको पहिलो १० महिनामा पर्यटनबाट साढे दुई अर्ब डलर आम्दानी

काठमाडौं । श्रीलङ्काले सन् २०२४ को पहिलो दश महिनामा पर्यटन व्यवसायबाट दुई अर्ब ५० करोड अमेरिकी डल
BizKhabar Online » BizKhabar Online

श्रीलङ्कामा वर्षको पहिलो १० महिनामा पर्यटनबाट साढे दुई अर्ब डलर आम्दानी

काठमाडौं । श्रीलङ्काले सन् २०२४ को पहिलो दश महिनामा पर्यटन व्यवसायबाट दुई अर्ब ५० करोड अमेरिकी डलर कमाएको छ । जुन सन् २०२३ को समान अवधिको तुलनामा ५९ प्रतिशतले बढी हो । श्रीलङ्काले सन् २०२४ अक्टोबरमा पर्यटनबाट १८ करोड ५६ लाख डलर आम्दानी गरेको छ । सन् २०२३ को सोही अवधिमा १३ करोड ६७ लाख […]

बुटवलमा चांगानको दिपल इभी सार्वजनिक, एक्सचेन्ज क्याम्पको पनि आयोजना गरिँदै

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्ना दिपल इभीहरुलाई लुम्
BizKhabar Online » BizKhabar Online

बुटवलमा चांगानको दिपल इभी सार्वजनिक, एक्सचेन्ज क्याम्पको पनि आयोजना गरिँदै

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्ना दिपल इभीहरुलाई लुम्बिनी प्रदेशको बुटवलमा सार्वजनिक गरेको छ । आइतबार बुटवलमा आयोजना गरिएको समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लु वृद्धिका सिईओ जोजु जोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंग एज […]

६४ सौर्य ऊर्जा परियोजना छनोट, हिउँदमा अपुग हुने बिजुली पुर्ति हुने

काठमाडौं । ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्
BizKhabar Online » BizKhabar Online

६४ सौर्य ऊर्जा परियोजना छनोट, हिउँदमा अपुग हुने बिजुली पुर्ति हुने

काठमाडौं । ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको छ । प्राधिकरणले प्रतिस्पर्धाका आधारमा ती कम्पनी छनोट गरेको जनाएको छ । ऊर्जा मिश्रण अवधारणा कार्यान्वयन गर्ने र हिउँदको ऊर्जा माग सम्बोधन गर्ने लक्ष्यका साथ सौर्य परियोजनालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न मार्ग प्रशस्त गरेको हो […]

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुल
BizKhabar Online » BizKhabar Online

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित […]

नेपालका पार्कर खेलाडी दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार

काठमाडौंं । नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्क
BizKhabar Online » BizKhabar Online

नेपालका पार्कर खेलाडी दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार

काठमाडौंं । नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार प्रदान गरिएको छ । अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै उनलाई नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा सो पुरस्कार प्रदान गरिएको हो । दिनेश सुनारले आफ्नो प्लेटफर्म र पार्कौर कौशललाई विश्व रेकर्ड […]

छिटो र धेरै पैसा कमाउने माध्यममात्र होइन सेयर बजार, यी कुरा लगानीकर्ताले बुझ्नैपर्छ !

काठमाडौं । अहिले धेरै युवा पुँजी बजारमा आएका छन् । तीमध्ये कोही सफल हुन्छन् र कोही असफल हुन्छन् । क
BizKhabar Online » BizKhabar Online

छिटो र धेरै पैसा कमाउने माध्यममात्र होइन सेयर बजार, यी कुरा लगानीकर्ताले बुझ्नैपर्छ !

काठमाडौं । अहिले धेरै युवा पुँजी बजारमा आएका छन् । तीमध्ये कोही सफल हुन्छन् र कोही असफल हुन्छन् । कोही सेयर बजारका आधारभूत कुराहरू अरूबाट सिकेर आएका छन् भने कोही नजानेर नै यसमा प्रवेश गरिरहेका छन् । सेयर बजारमा पैसा गुमाउने युवाको संख्या पनि धेरै छ । यसको सबैभन्दा ठूलो कारण अधिकांश युवा पुँजी बजारलाई […]

कतार एयरवेजले मंगलबारदेखि भैरहवामा दैनिक उडान गर्ने

काठमाडौँ । कतार एअरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएक
BizKhabar Online » BizKhabar Online

कतार एयरवेजले मंगलबारदेखि भैरहवामा दैनिक उडान गर्ने

काठमाडौँ । कतार एअरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ। कतार एअरवेजले मंगबार देखि दोहा–भैरहवा–काठमाडौँ–दोहा उडान गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । कतारबाट आएको जहाज दिउँसो साढे तीन बजे भैरहवामा अवतरण हुनेछ । यो जहाज भैरहवाबाट यात्रु लिएर साढे चार बजे काठमाडौँका लागि उड्नेछ । यही […]

नदी सफाइ अभियानलाई तीव्रता, इच्छुमती सफाइमा महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगर
BizKhabar Online » BizKhabar Online

नदी सफाइ अभियानलाई तीव्रता, इच्छुमती सफाइमा महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ । इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा सफाइ गरिएको विभागका उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिइन् । इच्छुमतीभित्र जम्मा भएको फोहर निकालेर महानगरका सफाइ कर्मचारीले किनारमा थुपारेका छन् । विभागले […]

बागलुङ दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको सनाखत

काठमाडौँ । बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । मृतकहरु
BizKhabar Online » BizKhabar Online

बागलुङ दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको सनाखत

काठमाडौँ । बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । मृतकहरुमा जीप चालक बागलुङ जैमिनी–८ केवईका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँकी २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षका कुल प्रसाद श्रीष रहेका छन् । घाइते बागलुङ जैमिनी –८ का ४५ वर्षीय […]

सानिमा बैंकको ‘दराज ११.११’ योजनाका लागि दराजसँग सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य भए
BizKhabar Online » BizKhabar Online

सानिमा बैंकको ‘दराज ११.११’ योजनाका लागि दराजसँग सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिने छ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् २ हजार रूपैयाँ सम्मको छुट तथा क्रेडिट […]

एसियाली बजारहरूले ट्रम्पको झटका कसरी सामना गर्लान ? चीनलाई संकट बढ्दा फाइदा कुन-कुन देशलाई ?

काठमाडौं । जनवरीमा अमेरिकाको नयाँ राष्ट्रपति बन्न लागेका डोनाल्ड ट्रम्पले आयातमा भारी कर लगाउन
BizKhabar Online » BizKhabar Online

एसियाली बजारहरूले ट्रम्पको झटका कसरी सामना गर्लान ? चीनलाई संकट बढ्दा फाइदा कुन-कुन देशलाई ?

काठमाडौं । जनवरीमा अमेरिकाको नयाँ राष्ट्रपति बन्न लागेका डोनाल्ड ट्रम्पले आयातमा भारी कर लगाउने वाचा गरेका छन् । यसमा विशेषगरी चीन निशाना बन्ने आँकलन गरिएको छ । यदि उनले यो वाचा पूरा गरे भने भारत, इन्डोनेसिया र भियतनामजस्ता केही देशहरूले ठूलो फाइदा लिन सक्छन् । यसको कारण धेरै कारखानाहरू चीनबाट एसियाका अन्य भागहरूमा सर्ने सम्भावना […]

प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, चाँदीको मुल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व
BizKhabar Online » BizKhabar Online

प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, चाँदीको मुल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार आईतबार प्रतितोला १९ […]

Get more results via ClueGoal