रवि लामिछाने थप १३ दिन हिरासतमा बस्ने, अदालतले दियो अनुसन्धान गर्ने अनुमति
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतलरवि लामिछाने थप १३ दिन हिरासतमा बस्ने, अदालतले दियो अनुसन्धान गर्ने अनुमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न स्वीकृती दिएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी […] Read more