एसियाली बजारहरूले ट्रम्पको झटका कसरी सामना गर्लान ? चीनलाई संकट बढ्दा फाइदा कुन-कुन देशलाई ?
newsare.net
काठमाडौं । जनवरीमा अमेरिकाको नयाँ राष्ट्रपति बन्न लागेका डोनाल्ड ट्रम्पले आयातमा भारी कर लगाउनएसियाली बजारहरूले ट्रम्पको झटका कसरी सामना गर्लान ? चीनलाई संकट बढ्दा फाइदा कुन-कुन देशलाई ?
काठमाडौं । जनवरीमा अमेरिकाको नयाँ राष्ट्रपति बन्न लागेका डोनाल्ड ट्रम्पले आयातमा भारी कर लगाउने वाचा गरेका छन् । यसमा विशेषगरी चीन निशाना बन्ने आँकलन गरिएको छ । यदि उनले यो वाचा पूरा गरे भने भारत, इन्डोनेसिया र भियतनामजस्ता केही देशहरूले ठूलो फाइदा लिन सक्छन् । यसको कारण धेरै कारखानाहरू चीनबाट एसियाका अन्य भागहरूमा सर्ने सम्भावना […] Read more